मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रतिनिधिसभा : सभामुखबाट परामर्श नभएकोमा प्रधानमन्त्रीको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार को बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिँजो साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका...
रघुजी पन्तविरुद्ध उजुरी दिने नेतृ कोमल वलीको तयारी
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले दाहालनेपाल समूहका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको उजुरी दिने तयारी गरेकी छन् । नेतृ वलीले नेता पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा भोलि (मंगलबार) उजुरी दिन लागेको...
आज दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
फागुन २४, २०७७
काठमाडौं । आज बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकताबारे फैसला गरेपछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको उक्त समूहका प्रवक्ता नारायणकाजी...
सर्वोच्चको फैसलापछि उठेका प्रमुख ६ सवाल !
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपा नामबाट निर्वाचितको हैसियत ? नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि राष्ट्रियसभामा नेकपाको नामबाट करिब डेढ दर्जन सांसद आएका छन् । त्यसमा नेता नारायणकाजी श्रेष्ठ पनि छन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि कास्कीबाट २ बाट उनकी धर्मपत्नी...
प्रचण्ड माधव समूहले बोलायो स्थायी समिति बैठक
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपाको प्रचण्डमाधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार बेलुका प्रचण्डमाधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो । भोलिबिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हाे । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी...
गौर हत्याकाण्डका पीडितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । गौर हत्याकाण्डका पीडितले प्रधानमन्त्री केपी शर्माओलीलाई ज्ञापन पत्र बुझाएका छन् । घटना घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै शनिबार बेलुकागौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायको नेतृत्वमा १३ जना पीडितले संयुक्त रूपमा प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएका हुन्...
विवादित नेकपाबारे सर्वोच्चको फैसला आयोगमा दर्ता
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नेकपा नाम विवादबारे सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसारआइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीलाई नेकपाको आधिकारिकता दिने फैसला निर्वाचन आयोगमा दर्ताभएको हो । सर्वोच्चको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)...
प्रतिनिधिसभा बैठक २६ सम्मका लागि स्थगित
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।प्रतिनिधिसभा बैठक फागुन २६ सम्मका लागि स्थगित भएको छ ।संसद् सचिवालयले सूचना टाँस गरी२६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनी बदर गरी १३ दिनभित्र संसद् बैठक बोलाउन दिएको...
नागरिक समाजले गरे लोकतन्त्र मार्चपास
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नागरिक अगुवाहरुले काठमाडौंमा लोकतन्त्र मार्च गरेका छन् । सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा माइतीघरमण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले लोकतन्त्र मार्च गरेका हुन् । लोकतन्त्र मार्चमा सहभागीहरुले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम...
प्रचण्ड-नेपाल समूहको दलको नेता परिर्वतनको सूचना दर्ता
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । शुक्रबार संसदको अधिवेशन सुरु हुनुपूर्व प्रचण्ड-नेपाल समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो । ११२ जनाको हस्ताक्षरसहित...
कांग्रेसको नाराबाजीपछि संसद बैठक १० मिनेट स्थगित
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । प्रतिनिधिसभा सुरु भइरहेका बेला प्रमुख नेपाली कांग्रेसका सांसदहरूले रोस्टम घेरा हाल्दै नाराबाजी गरेका हुन् । सरकारले अध्यादेश पेस गर्न खोजेपछि प्रधानमन्त्रीको...
संसद चलिरहेका बेला दाहाल-नेपाल समूहका सांसद बाहिरिए
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । प्रतिनिधिसभा सुरु भइरहेका बेला दाहाल-नेपाल समूहकाप्रतिनिधिसभाका सांसद बैठकबाट बाहिरएका छन् ।सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्डनेपाल समूहले बैठक बहिस्कार गरेको हो । सर्वोच्चलेप्रतिनिधिसभा विघटनलाई बदर गरेपछि बसेको पहिलो बैठक सुरु भएको केही...
प्रधानमन्त्री कुन पार्टीका हुन् ? : भीम रावल
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नाम खारेज भएको नेकपाका प्रचण्डनेपाल पक्षका नेता भीम रावलले नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले सुनाएको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । सांसद बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्च अदालतले कानूनीभन्दा राजनीति निर्णय गरेको भन्दै आपत्ति जनाए । आइतबारको सर्वोच्चको फैसलामा सत्तारुढ...
प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले आइतबार साँझसरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् । संसद् बैठक समयमा सुरु नभएको बताउँदै प्रधानमन्त्री केपी...
प्रतिनिधिसभा बैठक बस्दै, के होला आज ? Live
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन आज सुरु हुँदै छ । सर्वोच्च अदालतले माघ ११ गते व्युताइदिएको प्रतिनिधिसभामा आज के हुन्छ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ । हेर्नुस् लाइभ
‘सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायको संज्ञा’
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्टपार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायकोव संज्ञा दिएका छन् । आइतबार सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपाखारेज गरी ऋषि कट्टेललाई दिने फैसला गरेसँगै...
नेकपा नाम पाएपछि ऋषि कट्टेलले भने ‘सर्वोच्चले न्याय दियो ’
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषि कट्टेलले सर्वोच्चबाटअपेक्षत फैसला आएको बताएका छन् । सो क्रममा उनलेउनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले न्याय दिएको टिप्पणी गरे । फैसलासंँगै अर्को पक्षको नेकपाको विषयमा भने उनले...
सर्वोच्चको फैसलाले दुई पार्टीलाई २०७५ जेठ ३भन्दा अघि पुर्यो: मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं। पराष्ट्रमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीयनेता प्रदीप ज्ञवालीलेसर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीलाई२०७५ जेठ ३भन्दा अघि पुर्याएको बताएका छन् । सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको हो भनी फैसला गरेसँगै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सो बताएका हुन् ।...
अदालतको फैसलालाई सम्मान गर्छौ: विष्णु पौडेल
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं ।नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् । आइतबार सर्वोच्चले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलले पाउने फैसलासँगै यसअघि नेकपाका महासचिव विष्णु पौडेलले सो बताएका हुन्...
सर्वोच्चको फैसलासँगै दाहाल-नेपाल समूह छलफलमा
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ । यसअघि ओली-दाहालले नेतृत्व रहेको नेकपासर्वोच्च अदालतबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसलासँगै प्रचण्डमाधव समूह आकस्मिक छलफलमा जुटेको हो । यतिखेर सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल...
«
1
...
81
...
162
163
164
165
166
167
168
169
170
...
274
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय