मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
गौतमविरुद्धको रिट पूर्ण इजलासमा आज सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की,...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीको आठ आह्वान (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा आज भएको दिगो विकास...
मन्त्रिपरिषद् विस्तारको लागि अदालतको अड्को
नेपाल फ्ल्यास
असोज १३, २०७७
मन्त्रिपरिषद् पुनर्गठनबारेअध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले अदालतको निर्णय पर्खिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्षद्वय बारम्बार छलफलमा बसे पनि वामदेब गौतमविरुद्ध सार्वाेच्चमा परेको रिट बाधक बन्दा उनीहरूलेनिर्णय लिन सकेका छैनन् । भदौ २६ मा नेकपाको पेरिसडाँडास्थित पार्टीकार्यालयमा...
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आज पनि बालुवाटारमा छलफल
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आज (मंगलबार) पनि नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा दुई अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री...
मन्त्रिपरिषद् पुनर्गठनपछि को–को बन्दैछन् मन्त्री ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सोमबार भएको भेटवार्तामा पनि सहमति जुट्न सकेन । मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । पछिल्लोपटक सोमबार साढे १...
तेजाबलगायत ३ अध्यादेश जारी
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल...
कांग्रेसमा किचलो : देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली कांग्रेस, रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएका छन् । कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो बैठकअघि आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने तदारुकता...
मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयबारे ओली-प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी...
नेकपासहित पाँच पार्टीद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज १२, २०७७
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी...
प्याज र टमटरको मूल्य नेकपाकै नेताको संरक्षणमा बढेको हो: नेता महर
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डहरुको चरमचुलीमा फसेकोआरोप लगाए का छन् । सरकारले कोरोना कहरका बेलासरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन् । उनलेकोरोनाले तरकारी उपभोक्ता सास्तीमा परेका बेला प्याज र...
१३२ दलमध्ये ५४ दलले मात्र आव २०७५/७६ को आयव्याय बुझाए
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।आर्थिक वर्ष २०७५/७६को आयव्याय कुल १३२ दलमध्ये ५४ दलले मात्र बुझाएका छन् ।निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ५४ दलले मात्र आयव्याय विवरण बुझाएका हुन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाइ...
मन्त्रिपरिषद् बैठक सकियो
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।मन्त्रिपरिषद्को बैठक सकिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि बोलाएको सो बैठकलेनेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि...
पौडेल पक्षले तयार पारेको विरोध पत्रमा सिटौला पक्षले हस्ताक्षर नगर्ने
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेतयार पारेको विरोध पत्रमा कृष्ण सिटौला पक्षलेहस्ताक्षर गर्न अस्विकार गरेकोछ। महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्रमा सो पक्षले हस्ताक्षर गर्न अस्विकार गरेको...
ओली–प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन सक्ने
नेपाल फ्ल्यास
असोज ११, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार ओलीप्रचण्ड छलफलपश्चात् तत्काल (आजभोलि) नै मन्त्रिपरिषद् पुनर्गठन...
बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चल्दै
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले आइतबारका लागि अचानक मन्त्रिपरिषद् बैठक बोलाएसँगै बालुवाटारमा प्रधानमन्त्री रनेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...
पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरउँदै
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।महाधिवेशन निर्वाचनको निष्पक्षतासँग असन्तुष्ट हुँदै आएकाकांग्रेसवरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले गरेकानिर्णय सच्याउन माग राखीपार्टीकेन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने तयारी गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहको एक गोप्य भेलाले...
प्रधानमन्त्री ओलीले बोलाए १२ बजे आकस्मिक मन्त्रिपरिषदको बैठक
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । आज मध्यान्न १२ बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको नेकपा स्रोतले जनाएको छ । आज मध्यान्ह १२ बजे बैठक बोलाइएको महिला तथा...
प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन
नेपाल फ्ल्यास
असोज ११, २०७७
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ । नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल२०७७ निर्माण गरी जोखिम सम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदनसमेत निर्माण गरेको हो । सोही प्रतिवेदनउपर पार्टीका...
साताको दुई दिन बिदा दिएर आन्तरिक पर्यटन बढाउँछौं : पर्यटनमन्त्री
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं ।कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको...
आइसोलेसन सेन्टर व्यवस्थित बनाउने प्रवक्ता श्रेष्ठको भनाइ
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका -१ रानीवनकोआइसोलेसन सेन्टरलाईव्यवस्थित बनाउन आफूले पहल गर्ने बताएका छन् । शहरी विकास मन्त्रालयले सुकुम्बासीका लागि निर्माण गरेको भवनलाई सरकारले पछिल्लो दिनमा आइसोलेसन सेन्टरको रुपमा विकास गरेको सो आइसोलेसन सेन्टरको फोहोर...
«
1
...
135
...
270
271
272
273
274
275
276
277
278
...
328
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय