जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्री ओलीले बोलाए १२ बजे आकस्मिक मन्त्रिपरिषदको बैठक

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज मध्यान्न १२ बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको नेकपा स्रोतले जनाएको छ ।

आज मध्यान्ह १२ बजे बैठक बोलाइएको महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङले बताए । तर, के बिषयमा छलफल गर्ने एजेन्डाबारे जानकारी नगराइएको उनले बताए । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको जनाइएको छ ।
 

यो पनि