जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा नेता गुरु बरालमाथि मदन भण्डारी स्मृति प्रतिष्ठानमै हातपात
नेपाल फ्ल्यास
असोज २१, २०७७
विराटनगर ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनीमाथि प्रतिष्ठानमै हातपात भएको हो । उर्लाबारी नगरपालिका३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार...
नेकपा उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाइस्थगित भएको छ । यसअघि शक्रबार समय नपुगेको भन्दै हेर्दाहेर्दैमा राखिएको सो सुनुवाइ बुधबार पनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्दै स्थगित भएको हो । नेकपा...
बाबुराम भट्टराईले मागे माफी
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शहीदसँग माफी मागेका छन् । प्रदेशको नामाकारण जातीय तथा भाषाको पहचिानका आधारमा नभएको भन्दै उनले शहीदसँग माफी मागेका हुन् । जाती र भाषाको पहिचानको आधारमा प्रदेश नामाकरण नगरिएको भन्दै...
महिलामाथि हुने हिंसामा संलग्नलाई कडा कारबाहीको माग
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।अन्तरपार्टी महिला सञ्जालले महिलामाथि हुनेहिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराध घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । सो सञ्जालले फाष्ट ट्रयाक अदालत संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको...
दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता
नेपाल फ्ल्यास
असोज २१, २०७७
खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको...
नेकपा बैठकमा अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल
नेपाल फ्ल्यास
असोज २०, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा केसीको जीवन रक्षाका...
अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नेकपा प्रवक्ता
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले हालैको अमेरिकी नीतिले मानव अधिकार र लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गरेका छन् । कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी हालैको अमेरिकी नीतिप्रति श्रेष्ठले यस्तो टिप्पणी गरेका...
प्रधानमन्त्रीद्वारा बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने...
कांग्रेसलाई प्रदेश–५का मुख्यमन्त्रीको जवाफ : देउवाले बुटवल नै अन्तिम राजधानी भन्नुभएको थिएन
नेपाल फ्ल्यास
असोज २०, २०७७
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल प्रदेशको अन्तिम राजधानीको रूपमा रहने कहिल्यै कहिँ नभएको बताएका छन् । मंगलबार प्रदेशसभामा सम्बोधन गर्दै उनले त्यसबेला सभापति देउवाले बोलेका रेकर्ड सुरक्षित रहेको पनि बताए ।...
राजधानी टुंगो लगाउन प्रदेश ५ को प्रदेशसभा बैठक सुरु
नेपाल फ्ल्यास
असोज २०, २०७७
प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक केही घण्टा ढिलो सुरु भएको हो । दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर...
दुई हजारभन्दा बढी नेकपा सदस्यले गरे पार्टी परित्याग
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । प्रदेश सरकारले बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङको भालुबाङ सार्नका लागि संसदमा पेश गरेको प्रस्तावबाट असन्तुष्ट नेकपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी...
ह्वीप मानिन्न, दाङकै पक्षमा भोट हालिन्छ : कांग्रेस सांसद
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मत हाल्ननेपाली कांग्रेसका सांसदहरु तयार छैनन् ।नेपाली कांग्रेसले ह्वीप जारी गरे पनि त्यसलाई नमान्ने सो पार्टीका एक सांसदले बताएका छन् । कांग्रेस सांसद डिल्ली चौधरीले आफूले ह्वीप नमान्ने र...
संघीयता अवश्यक छैन भन्ने प्रमाणित भइसक्यो, प्रदेश खारेज गरौँ : थापा
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन् । उनले केन्द्र र स्थानीय तहलाई कायम राखेर प्रदेश तह खारेज गर्न माग समेत गरेका छन् । प्रदेश ५ को...
प्रदेश राजधानी दाङ राख्ने प्रस्तावमा मतदान हुँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
नेपाल फ्ल्यास
असोज २०, २०७७
बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । प्रदेश सरकारले संसदमा पेस गरेको उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय कांग्रेस संसदीय दलले गरेको...
प्रदेश ५ मा तोडफोड गर्ने सांसदलाई कारबाही गर्न गगन थापाको माग
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसका यु नेता एवं केन्द्रीय सदस्य गगन थापाले प्रदेश पाँचमा प्रदेशसभामा तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन् । सोमबार प्रदेश ५ मा कांग्रेसकै सांसदहरूले गरेको प्रदेशसभामा हलमै तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न...
कुर्सी तोडफोडको विषयमा बोले कांग्रेस प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेको विषयमा कांग्रेसले प्रतिक्रिया जनाएको छ । आज सोमबार कांग्रेसको विरोधका बीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री...
यस्तोसम्म भएको छ संसदमाः कतै कुटाकुट त कतै कुर्सी तोडफोड
नेपाल फ्ल्यास
असोज १९, २०७७
सोमबार नेपालको प्रदेश-५ को संसद् बैठकमा हंगामा भयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बहुमतकाअधारमा प्रदेश राजधानी दाङलाई बनाउने निर्णय गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद आक्रोशित भए । कांग्रेसका सांसदकोविरोधका बीच सभामुख पूर्णबहादुर घर्तीमगरले प्रदेशसभा बैठकलाई निरन्तरता दिए...
नेकपा सचिवालय बैठक भोलि, यी विषयमा हुनेछ छलफल
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (मंगलबार) बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (सोमबार) छलफल भएको थियो । दुई अध्यक्षबीचको छलफलपछि भोलिका...
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघ्यो : कांग्रेस
नेपाल फ्ल्यास
असोज १९, २०७७
काठमाडौैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेकोआरोप लगाएको छ । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गर्दैगर्दै सरकारले संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्थासमेत...
बुटवललाई वित्तीय राजधानी बनाउने मुख्यमन्त्री पोखरेलको आश्वासन
नेपाल फ्ल्यास
असोज १९, २०७७
बुटवल ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने बताएका छन् । दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएसँगै सत्तारुढ दलकै सांसदले पदबाट राजीनामा, असन्तुष्टि...
«
1
...
134
...
267
268
269
270
271
272
273
274
275
...
327
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय