जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवासहितका नेताले ९ अर्ब खाएको भनेपछि बाबुरामलाई कांग्रेसको यस्तो चुनौती
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको प्रमाण पुष्टि गर्न पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भट्टराईलाई प्रमाण (दाबी) पुष्टि गर्न भनिएको...
शिक्षामन्त्री पोखरेललाई कोरोना
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएकाे छ । आजमन्त्री पोखरेलकाे कोरोना रिपोर्ट आउदा पोजेटिभ देखिएकाे र उनी अहिले पाटन अस्पतालमा उपचाररत छन् । उनकाे स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको...
काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं ।नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते...
राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार, ४०० जना थपिए
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकिकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको हो । एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता...
नेकपाकै सांसदद्वारा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव
नेपाल फ्ल्यास
असोज २५, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने भएका छन् । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि...
ट्रेड युनियन र ट्रेड युनियन फेडरेशनबीच एकता समायोजन
नेपाल फ्ल्यास
असोज २४, २०७७
जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेशनबीच एकता समायोजन भएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सहअध्यक्ष नारायण थापाकोे नेतृत्वमा सयौँ श्रमिकहरू समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका छन् । एकता समायोजन...
ओली-प्रचण्डबीच आज के भयो कुराकानी ?
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे २ घन्टा लामो छलफल भएको थियो । पार्टी एकताको बाँकी काम सक्ने...
युवालाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
असोज २४, २०७७
सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले...
काँग्रेस केन्द्रीय समितिको भोलिको बैठक पनि स्थगित
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । नेपाली काँग्रेसको भोलि (आइतबार) को लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को निधन भएपछि भोलि (आइतबार) पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक पनि स्थगित भएको हो । काँग्रेसमा पार्टीका...
साझा पार्टीको प्रवक्तामा शरदराज पाठक
नेपाल फ्ल्यास
असोज २४, २०७७
काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । ६ महिनादेखि सहप्रवक्ताको भूमिकाकमा रहेकका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको शनिबार जारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । उनी गएको संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट पार्टीका...
पार्टी एकीकरणका बाँकी काम यसै महिनाभित्र पुरा गर्ने ओली–दाहाल सहमति
नेपाल फ्ल्यास
असोज २२, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा एकताको बाँकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो । यसअघि...
'डा. केसीबारे बोले नारायणकाजी : ‘अहिले अनशनको समय होइन'
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसी निःस्वार्थ सत्याग्रहमा बसेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कुरा बताएका हुन् । गोविन्द केसीको अनसनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल...
डा. केसीको जीवनरक्षामा ध्यान दिऔं : नेकपा प्रवक्ता
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवनरक्षामा सबैले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले डा. केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको उल्लेख गरेका छन्...
रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्ने तयारीमा प्रधानमन्त्री ओली, प्रचण्डसँग समझदारी बनाउँदै
नेपाल फ्ल्यास
असोज २२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने तयारी थालेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीले यस विषयमा छलफल थालेका छन् । भर्खरै पार्टीभित्र देखिएको संकटबाट मुक्त भएका ओलीले आफू निकटका नेताहरुसँग अध्यक्ष प्रचण्डसँग सहमति...
ओली–प्रचण्ड बैठक बालुवाटारमा, मन्त्रिमण्डल पुनर्गठनबारे छलफल
नेपाल फ्ल्यास
असोज २२, २०७७
मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका...
राजपत्रमा ‘देउखुरी’ उल्लेख गरेपछि लुम्बिनी प्रदेशको राजधानीमा फेरि विवाद
नेपाल फ्ल्यास
असोज २२, २०७७
प्रदेश ५। सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको...
ओलीको नेतृत्वकै कारण देश चरम निरंकुशतर्फ लम्कियो : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
असोज २१, २०७७
गोरखा ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका कारणदेश चरम निरंकुशतर्फ लम्किएको बताएका छन् । गृहजिल्ला गोरखामासञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बुधबार यस्तो बताएका हुन् । यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल...
राप्रपालाई आयोगले दियो वैधानिकता, अध्यक्ष लोहनीको यस्तो आह्वान
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । राप्रपा (संयुक्त) र राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । आयोगले वैधानिकता प्रदान गरेसँगै अबदेखि राप्रपाको चुवान चिन्ह हलो हुनेछ भने गाई अंकित झण्डा कायम रहने छ । यसैबीच, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी चुनावमा राप्रपालाई...
युवराज खतिवडासहित तीन प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको छ ।संघीय संसदको संसदीय सुनुवाइसमितिको बैठकले बुधबार यस्तो आह्वान गरेको हो । असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मा दक्षिण...
गोविन्द केसीको मागप्रति सरकारले उदासीनता देखायो : कांग्रेस
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।स्वास्थ्य क्षेत्र सुधारकलागि डा. गोविन्द केसीको अनसनप्रति सरकारले उदासीनता देखाएको भन्दै आपत्ति जनाएको छ ।१९ औँ अनशनमा बसेको २४ दिनसक्दा पनि सरकार उदासीन बनेको भन्दैप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गरेको छ । डा. केसीको जटिल...
«
1
...
133
...
266
267
268
269
270
271
272
273
274
...
326
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय