जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई सार्वजनिकस्थलमै गरे कुटपिट
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्षले एक वडाध्यक्षमाथि आक्रमण गरेका छन् । शनिबार आयोजित गाउँपालिकाको १४औँ कार्यपालिका बैठकमा निर्णय गर्ने क्रममा अध्यक्ष घर्तीमगरले ४ नं वडाध्यक्ष गञ्जबहादुर महरा क्षत्रीमाथि कुटपिट गरेका हुन् । बैठकको अध्यक्षता गरिरहेका...
समाजवादी, राजपा नेपालका नेता र देउवाबीच भेटघाट
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । समाजवादी र राजपा नेपालका नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । भेटमा उनीहरुले देउवासँगसंविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्न आग्रह गरेका छन् । राजपा र समाजवादीका नेताहरुले देउवासँग अनुसूची ३ बमोजिम संशोधनका लागि...
काँग्रेस र जसपाबीच संविधान संशोधनको विषयमा छलफल हुँदै
नेपाल फ्ल्यास
जेठ १०, २०७७
संविधान संशोधनको विषयमा काँग्रेस र जसपाबीच आज छलफल हुँदैछ । सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन...
‘बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग’
रासस
जेठ १०, २०७७
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी...
राष्ट्रियस सभाको सहमति लागू भए भ्रष्टाचारसम्बन्धी बिगो र कैद समयावधि फेरबदल हुने
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद्मा लगेको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ मा...
संवादबाटै जमिन फिर्ता लिइन्छ : सञ्चारमन्त्री
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता...
सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार छैन : प्रवक्ता खतिवडा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । नेपाल भारत सीमा विवाद बल्झिरहेका बेला नेपाल सरकारका प्रवाक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नेपाल भारत सीमा विवादतत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार नरहेको जानकारी दिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारको जिज्ञासालाई संबोधन गर्दै...
संविधान संशोधन विधेयकमा दर्ता
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची -३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनसंशोधन गर्ने निर्णय गरेपछि कानुनमन्त्री...
शिक्षामा बजेट बढाउन माग
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शुक्रबार आयोजना गरेको सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरुले समाजवादोन्मुख शिक्षाको...
संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो...
बालुवाटारमा बिहान १० बजे मन्त्रिपरिषद्को बैठक
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । आज बिहान १० बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने उच्च स्रोतले जनाएको छ । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट...
लिपुलेक जान हिँडेका चन्द समूहका आठ कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले...
सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं । प्रध्यापक तथा बौद्धिक वर्गले सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान गरेका छन् । काठमाडौंमा रहेका प्रध्यापक तथा बौद्धिक वर्गले भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन आह्वान गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा...
स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारसँग आग्रह
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा उनले महामारीकाेसमयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने...
राप्रपा अध्यक्ष थापाद्वारा नेपाली भूमिमाथि हस्तक्षेप नगर्न आग्रह
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको बताउँदै यसमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् । थापाले ट्विट गर्दै भारतसँग यस्तो आग्रह गरेका हुन् । नेपालले विगत ६ दशकदेखि सिमा विवाद...
राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने
रासस
जेठ ०८, २०७७
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा...
नेपालको संशोधित नक्शा अस्वीकार गर्ने भारतकाे प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । नेपालद्वाराआज जारी भएकाेराजनीतिक नक्शाभारतले अस्वीकार गर्ने बताएको छ ।नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो । आज विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि...
कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन्। राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय...
'अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम'
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ । अध्यावधिक नक्सा सार्वजनिक भएसँगै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण राख्न देशको सिमानाको स्पष्ट अभिलेख प्राप्त...
टेलिफोन ट्रयापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
राष्ट्रिय सभाबाट व्यक्तिको टेलिफोन ट्र्यापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ । राष्ट्रिय सभाले सो विधेयक बुधबार बहुमतले पारित गरेको हो । राष्ट्रिय सभाले पारित...
«
1
...
161
...
322
323
324
325
326
327
328
329
330
...
354
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय