जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
‘कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छ’
रासस
जेठ ०१, २०७७
दाङ । मुख्यमन्त्री शंकर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए । उनले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका...
अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै कूटनीतिक माध्यमबाट चाँडो सीमा विवाद सुल्झाउन सरकारलाई आग्रह गरेका छन् । विश्व कोरोना महामारीसँग जुधिरहेका बेला...
बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीको सुझाव
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं ।अर्थतन्त्रका जानकारहरूले कोभिड१९ को फैलावट नियन्त्रणका लागि जारी लकडाउनका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएकाले आगामी बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक संघ (एनईए)ले आज गरेको अबको बजेटमा प्रदेश...
लकडाउनकाे ५० औं दिनमा काँग्रेसका सुझाव
रासस
बैशाख ३१, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज...
बालुवाटारमा सर्वदलीय बैठक जारी
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहितका नेताहरूलाई बोलाएर राखेको सर्वदलीय बैठक जारी छ। नेपाली भूमि लिपुलेकमा भारतले गरेको सडक निर्माण, कोभिड-१९ को संक्रमण लगायतका विषयमाछलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल,प्रमुख प्रतिपक्ष दल...
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा लिपुलेकको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । बैठक बुधबार दिउँसो ४ः३० बजे बस्ने बताइएको छ ।...
सरकारले बोलायो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ ।कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बुधबार अपरान्ह ४ बजेका लागिप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बाेलाइएकाे हाे ।बैठकमासंसदमा...
सरकारको कामकारवाहीप्रति पूर्वपरराष्ट्रमन्त्री थापाको आपत्ति
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सीमा विवादमा सरकारले हिजो मंगलबार भारतीय राजदूतसँग गरेको व्यवहारप्रति पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारतीय राजदूत विजय मोहन क्वात्रालाई बोलाएर सीमा अतिक्रमणबारे कूटनीतिक नोट दिएका थिए । त्यसपछि भारतीय राजदूत क्वात्राले त्यसबारे...
यसकारण अचानक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र...
नेता भीम रावलको सुरक्षाकर्मीलाई कोरोना
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नकपा) का नेता भीम रावलको सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भेटिएको छ । भक्तपुरमा मंगलबार भेटिएका कोरोना संक्रमित एक युवक केही महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ । भक्तपुरमा भेटिएका...
नेकपा स्थायी कमिटी बैठक आज, कोरोना, सीमा र बजेटका विषय छलफल हुँदै
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बुधबार बस्दै छ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने नेकपाले जनाएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि बुधबारका लागि बोलाएको...
सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन
रासस
बैशाख ३०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीयसंसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिएका छन्। उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिएका थिए। सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का...
नेकपाले स्थायी कमिटी बैठक बोलायो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराए । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि वैशाख २४...
सीमामा पर्खाल बनाउने हो भने सबै पारिश्रमिक दिन्छु : सांसद गिरी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
नेकपा सांसद पदम गिरीले सीमामा पर्खाल लगाउने हाे भने त्यसका लागि सरकारलाई आफूले पारिश्रमिक सबै दिन तयार रहेको बताए । उनले भने, सीमा विवाद समाधानका लागि सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई...
‘विदेशमा भएकाले भिसाको म्याद सकिएमा कानूनी जटिलता व्यहोर्न पर्दैन’
रासस
बैशाख ३०, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारण कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन, अनुगमन तथा मूल्याङकन...
भारतीय दूतावासअघि प्रदर्शन गर्ने राप्रपा युवा-विद्यार्थी रिहा
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भारतले नेपाली भूमिमा हस्तक्षेप र अतिक्रमण गरेको भन्दै काठमाडौंको लैनचैरस्थित विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा युवा तथा विद्यार्थीहरू रिहा भएका छन् । लैनचौरस्थित भारतीय दूतावास बाहिर प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।...
अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक छभने प्रस्तावको समर्थकमा सांसद डिला सङ्ग्रौला र प्रकाश रसाइली छन्...
थप संक्रमित देखिएपछि जेठ ५ सम्म कपिलवस्तु सील गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सील गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछिपीआउने क्रम बढेपछि यस्तो निर्णय लिइएको हाे । भारतबाट आउने क्रम नरोकिएपछि...
सीमा विवाद समाधानका लागि सरकारद्वारा कूटनीतिक पहल सुरु
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
लिपुलेकमा नेपाली भूमि मिचेर बाटो बनाएपछि नेपाल सरकारले भारतसँग संवाद थालेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनय मोहन क्वात्रासँग लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतलाई नेपाली भूमिका बाटो निर्माण गरेको...
‘सरकार भारतसँग अविलम्ब वार्ता गर्न चाहन्छ’
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं ।सरकारले भारतसँग अविलम्ब वार्ता गरेर सीमासम्बन्धी समस्या समाधान गर्न चाहेको पुनः स्पष्ट गरेको छ । भारतसँग जुनसुकै तहमा वार्ता गर्न नेपाल तत्पर रहेको स्पष्ट गर्दै सरकारले भारतका कारण उत्पन्न पछिल्लो समस्या कूटनीतिक माध्यमबाटै निरुपण गर्ने नेपालको चाहना पनि दोहोर्याएको...
«
1
...
163
...
325
326
327
328
329
330
331
332
333
...
356
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय