मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सचिवालय बैठकअघि ओली-प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
सचिवालय बैठकको तयारी र स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको हो ।आजै बुधबार अपराह्न ३ बजे...
जनजीवन र आर्थिक गतिबिधि खुकुलो पार्दै लान थापाको आग्रह
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् । अध्यक्ष थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र...
मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गरेका छन् ।अध्यक्ष दाहालले मार्क्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको...
पार्टीमा रडाको मच्चाउन खोजिँदै छ : नारायणकाजी श्रेष्ठ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचारप्रसार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढिरहेका बेला भ्रामक प्रचार हुन थालेको भन्दै श्रेष्ठले पार्टीमा...
नेकपामा दोहोरो जिम्मेवारी खारेज प्रस्ताव पेचिलो बन्दै
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनमा आए पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दर्जन बढी शीर्ष नेताहरूले एक पद छाड्नुपर्ने छ । करिब ५० केन्द्रीय नेताहरू दोहोरो जिम्मेवारीमा छन्...
कर्णाली प्रदेशका सबै नाका सिल, आवतजावत पूर्ण बन्द
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
छिमेकी प्रदेशमा कोरोना सङ्क्रमण भयावह भन्दै गएपछि कर्णाली प्रदेश सरकारले प्रदेश नाका सिल गरेको छ । गएराति १२ बजे (सोमबार मध्यरात) देखि प्रदेशमा प्रवेश गर्ने र बाहिरिने नाका सिल गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । एक हप्तासम्म पूर्ण रूपमा...
आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिएका छन् । मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्री ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गरेका हुन् ।...
काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त...
संघीय संसद् महासचिवमा गौतम सिफारिस
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको महासचिवमा भरतराज गौतमको नाम सिफारिस गरेका छन् । यसअघि महासचिव रहेका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि उक्त पद रिक्त थियो।बजेट अधिवेशन सुरु हुनुअघि सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको परामर्शमा गौतमको नाम सिफारिस गरेका...
जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन सरकारको तयारी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । सरकारले अझै जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन तयारी गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिम भएको भन्दै सरकारले पुनः लकडाउन लम्ब्याउन तयारी गरेको उच्च स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरसबाट संंक्रमित...
राष्ट्रपति भण्डारीबाट संघीय संसदको दुवै अधिवेशन आह्वान
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था...
नेपालको राजनीतिमा वाह्य प्रभाव निम्त्याउनु गलत : अध्यक्ष थापा
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । नेकपाको विवाद मिलाउन उत्तरी छिमेकी चीनले हात हालेको भनी आलोचना भइरहेको बेला राप्रपा अध्यक्ष कमल थापाले पनि सो कार्यप्रति असहमति जनाएका छन् । सामाजिक संजालमार्फत अध्यक्ष थापाले नेपालको आन्तरिक मामिलामा वाह्य प्रभाव निम्त्याउने काम गलत भएको बताएका हुन्...
२६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद बैठकले यही वैशाख...
मन्त्रिपरिषद बैठक सुरु, होला त लकडाउन खुकुलो ?
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा संसद बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् बैठकले संसद्को...
नेकपाले वामदेवलाई प्रतिनिधिसभामा लाने !
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लग्ने निर्णय गरेको छ । गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई त्यहाँ लैजाने कुनै निर्वाचन सांसदलाई राजीनामा गराउनु पर्ने हुन्छ । बैठकले कहिले र कसरी उनलाई प्रतिनिधिसभामा पुर्याउने भनेर खुलाएको छैन । बैठकपछि...
नेकपा सचिवालय बैठक सम्पन्न, अध्यक्षद्वयले गरे आत्मालोचना
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । पार्टी विवाद उत्कर्षमा पुगेका बेला बहुप्रतिक्षीत नेकपा सचिवालयको बैठक सकिएको छ । बैठकले पार्टी एकताको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी संचालनका क्रममा भएका कमीकमजोरीप्रति आत्मालोचना...
कति सहज छ वामदेवलाई उपप्रधानमन्त्री बन्न ?
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेता वामदेव गौतम पुगेका छन् । गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको साथ पाएपछि प्रधानमन्त्री सचिवालयको बहुमतको अवस्थामा पुगेका छन् । नौ सदस्यीय सचिवालयमा चार जना अर्थात्...
सचिवालयअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान छलफल
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
नेकपाकाे सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। राष्ट्रपति-प्रधानमन्त्री वान टु वान छलफल भएको हुँद छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन। राष्ट्रपति कार्यालय स्रोतका...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तारुढनेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको हाे । सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न गत बुधबार बसेकाेसचिवालय बैठक निर्णयविहीन सकिए पछि आज फेरि बसेकाे हाे...
सबैको आँखा बालुवाटारमा, एकघण्टा सर्यो सचिवालय बैठक
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तासीन दल नेकपाको विवादले उत्कर्षमा पुगिरहेकोबेला यतिबेला देशकै ध्यान बालुवाटारमा बस्न लागेको सचिवालय बैठकतर्फ लागेको छ । सचिवालय बैठकमा नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न दबाब दिने रणनीति लिएका...
«
1
...
164
...
328
329
330
331
332
333
334
335
336
...
357
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय