मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बाबुरामका विचार र भाषालाई लिएर रेडियो नेपालले निकाल्यो विज्ञप्ति
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । रेडियो नेपालले डा.नवराज लम्सालद्वारा सञ्चालित लाइभ प्रशारण अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राखेको विचार र भाषालाई लिएर विज्ञप्ति निकालिएको छ । लम्सालद्वारा सञ्चालित सो कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुरामले प्रयोग गरेका विचार र भाषा प्रधानमन्त्रीप्रति लक्षित भएकाले विज्ञप्ति निकाल्नुपरेको रेडियो...
किम जङ उनपछि उत्तर कोरियाको शासक को ?
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
बीबीसी । विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-उन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन्। आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल-सङको एप्रिल १५ मा...
ओली–नेपाल पक्षको कोटेश्वमा बैठक भइरहँदा खुमालटारमा दाहाल–खनाल–गौतम भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं । नेपालओली पक्ष कार्यदल नै बनाएर नेपाल निवासमा बैठक बसिरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टछुट्टै भेटवार्ता गरेका छन् । पहिले वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका दाहालले त्यसको केही...
सरकार ढाल्ने बैठक गरेको होइन : पूर्वमन्त्री थापा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापाले आफूले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न कुनै बैठक नगरेको जनाएका छन् । राप्रपा नेतासमेत रहेका थापाले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वमाओवादी र नेपाली कांग्रेसका नेताहरूसँग आफ्नो निवासमा सरकार ढाल्ने बैठक नगरेको स्पष्ट...
प्रचण्ड र झलनाथबीच खुमलटारमा छलफल
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले...
कार्यदल बनाएर नेता नेपाल र ओली पक्ष छलफलमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकार्यदल बनाएर छलफलमा जुटेकाछन् । अध्यादेश प्रकरणपछि चुलिएको असन्तुष्टि, अन्तरविरोध भइरहेका बेलाआइतबार बिहान ओली र नेपालबीच छलफलपश्चात ओलीले नेपाललाई आफू मिलेर जान तयार रहेको जसका लागि ठोस प्रस्ताव ल्याउन भनेपछि...
पूर्वएमालेबीच समझदारीका लागि प्रयत्न गर्दै ओली
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
आफ्नै कारणले पार्टीभित्र अन्तरविरोध चर्किएसँगै सङ्कटमा परेकानेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीअर्को पक्षसँग समझदारीकाेप्रयास जुटेका छन् । पार्टीको शक्तिशाली निकाय स्थायी कमिटी बैठक बोलाउन दबाब दिँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ओली शक्ति बाँडफाँट गरी...
'आपत्ति बोल्नेलाई गोर्खेलौरी, अपहरण गर्नेलाई गोरखा दक्षिणबाहु ?'
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । हिजो (आइतबार) महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गर्यो । नेकपाका दुई जना सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा....
विप्लव समूहकी महिला नेत्री चन्द पुन: पक्राउ
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं। विप्लव समूह नेतृत्वको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई फेरि प्रहरीले पक्राउ गरेको छ । उनी यसअघि पनि पटकपटक पक्राउ पर्दै आएकी थिइन् । चन्दलाई आइतबार दाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सार्वजनिक मुद्दामा २५ दिन...
लकडाउनको अवधि २५ वैशाखसम्म लम्बियो
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । सरकारले लकडाउनको समयावधि १० थप गर्ने निर्णय गरेकाे छ ।सरकारले १० दिन थप गरेसँगैलकडाउनकाे अवधि बैसाख२५ गतेसम्म पुगेकाे छ।बालुवाटारमा आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले पहिलोचोटी गत चैत ११ देखि चैत १८ सम्म...
चीनका लागि नियुक्त भएका राजदूत पाण्डेले लिए शपथ
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीस सो सपथग्रहण गरेका हुन् । सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।...
समाजवादीले दर्ता गराउन खोजेको अपहरणसम्बन्धी जाहेरी दर्ता भएन
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं प्रहरी परिसरले मुद्दा दर्ता नगरिकन फिर्ता गरिदिएको छ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुले दर्ता गर्न खोजेको दायरी दर्तानगरी फिर्ता गरिदिएको हो । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी...
दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । आइतबार युवा संघले निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो । युवासंघले दुई दलबीचको सहमतिपत्रमा...
नेकपाका नेता तथा पूर्वआइजिपीमाथि उजुरी दिने तयारी
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडाैं । नवगठित पार्टीका जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने नेकपाका नेता तथा पूर्व आइजिपीमाथि उजुरी दायरीको तयारी भइरहेको बताएका छन् । नवगठित जनता समाजवादी पार्टीका नेता श्रेष्ठले आफ्ना सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण...
मन्त्रिपरिषद् बैठक सर्यो
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक पाँच बजेका लागि सारिएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकअगाडि कोभिड१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएपछि सो बैठक सारिएको उनले जानकारी दिए । आजको मन्त्रिपरिषद...
जाजरकोटमा नगरप्रमुखमाथि आक्रमण
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो । साविकको पुन्मा गाविसका अध्यक्ष...
लकडाउनबारे मन्त्रिपरिषदले आज निर्णय गर्दै
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा जारी गरेको लकडाउन थपघटबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आइतबारको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ...
‘विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी’
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ । काँग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका...
कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकलाई बधाई
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश ग्रिन जोनमा रहेको जानकारी दिए । करिब पाँच हजार जनाको द्रुत परीक्षण र साढे ५ सयको पिसिआर टेस्ट गर्दा २ जनामा कोरोना देखिएको र ती पनि निको भएपछि मुख्यमन्त्री गुरुङले...
उच्चस्तरीय समिति बैठकमा लकडाउन मोडल परिवर्तन गर्नेबारे छलफल
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । कोभिड१९ उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको मोडल परिवर्तन गर्नेबारे छलफल भएको छ । शनिबार सिहंदरबारमा बसेको समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोहीअनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल गरेको छ । त्यसमध्ये अधिकांश...
«
1
...
166
...
331
332
333
334
335
336
337
338
339
...
359
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय