मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कोरोना संक्रमित निको भएकोमा प्रधानमन्त्री ओली खुशी
रासस
बैशाख ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीया महिला मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै ती महिला दम र उच्च रक्तचापबाट...
नेपालमा कोरोनाले महामारीकाे रुप लिन सक्दैनः प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड१९ परीक्षणलाई ७७ जिल्लामा...
अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न काँग्रेसकाे आग्रह
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलकोबैठकलेविदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्चस्तरीय कूटनीतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ । नेपाली दूतावासलाई नेपालीको हितमा विशेष सक्रियता बढाउन तथा...
केही नाका खुला राखी बाँकी नाका बन्दबारे बहस गर्न सुझाव
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आरडीटीले दिएको रिपोर्टले भ्रम र त्रास उत्पन्न गरेको भन्दै सो परीक्षण रोक्न माग गरेको छ । सो पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो । उक्त पार्टीले ओम्नी विजनेस कर्पोरेट...
डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न माग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडाैं । डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न मागगर्दैप्रदेश २ सरकारलेगृह मन्त्रालयलाई पत्र लेखेको छ । डीआईजी, सीडीओ र एसपीको सरुवा गर्दाप्रदेश सरकारको सहमतिमा गर्नुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको हो ।...
बिहान ९ बजेदेखि कांग्रेसको बैठक सुरु
रासस
बैशाख ०६, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसोको छ । बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा...
घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रमको निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री...
हिँडेर घर जान नदिन प्रधानमन्त्रीकाे निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।प्रधानमन्त्रीले हिँडेर गाउँ जानेहरुलाई नजान निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न दिँदै पैदल हिँडेर घर जानेहरुलाई तत्काल घर जान नदिकन निर्देशन दिएका छन् । 'कोही खान नपाएरै गाउँ जान लागेको...
प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।बगमती प्रदेशले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन दिएको छ । बगमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रदेशको कोभिड१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकमा...
गणतन्त्र चीनको राजदूतमा पाण्डे नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।महेन्द्रबहादुर पाण्डे चीनको राजदूतमा नियुक्त भएका छन् । नेकपा नेतासमेत रहेका महेन्द्रबहादुर पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमको रुपमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...
स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गरियोस्: काँग्रेस
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग...
मनोहरा बस्तीमा राहत वितरण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा बस्तीमा राहत वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता अष्टकुमार कवेंले उक्त राहत वितरण गरेको नेपाली कांग्रेस तरुण दलका नेता असोक झाले जानकारी दिए । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने...
जनप्रतिनिधिबीच कुटाकुट हुँदा हात भाचिएपछि उपचार हुँदै
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । स्यांजाका जनप्रतिनिधिबीच कुटाकुट बाहिरिएको छ । कुटाकुट हुँदा वालिङ नगरपालिक १० का वडाध्यक्ष अनन्तराज गैरेको बायाँ हात भाचिएपछि पोखराकै फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १०...
कोरोना नियन्त्रणको उपायले सत्तारुढ दललाई संसदमा बहुमत
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
सियोल । दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाएइनको पक्षमा जनलहर देखिएको छ । राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल...
प्रविधिबाट जोडिँदै राप्रपा नेताहरू
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । नेताहरूको के काम हुन्छ ? सत्तामा हुँदा राजकाजमै व्यस्त । बाहिर रहँदा राजनीतिक समीक्षा र जोडघटाउमा तल्लीन । तर लकडाउनका कारण धेरैजसो नेताहरू यतिबेला घरभित्रै 'कैद' भएका छन् । लकडाउन लम्बिँदै गएपछि उनीहरूले नेता तथा कार्यकर्तासँग जोडिने उपाय...
राप्रपाका प्रदेश सांसदले दिए १५ दिनको तलब
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणविरुद्ध लड्नराष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सांसदले १५ दिनको तलब दिने भएका छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राप्रपाका प्रदेश सांसद आफ्ना आधा महिनाको...
भूमिहीनप्रति जिम्मेवार हुनेछु : अध्यक्ष ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडाैँ । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवीप्रसाद ज्ञवालीले संविधानको अक्षरशः पालना गरेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका५ निवासी ज्ञवालीले ऐन नियममा रहेर आफूले काम गर्ने बताए । आज संक्षिप्त कुरा गर्दै उनले गरिब,...
तत्काल घुम्ती शिविर सञ्चालन गर्न तीनै तहका सरकारसँग कांग्रेसको अपिल
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिब दुई लाख मानिस नेपाल प्रवेश गरेको भन्दै तत्काल घुम्ती शिविर चलाउन माग गरेको छ । यसरी प्रवेश गरेकाहरुमध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली...
राजपाद्वारा सीमा नाकामा निगरानी बढाउन माग
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सीमा नाकामा थप सुरक्षाकर्मी बढाइ निगरानी बढाउन माग गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रूप लिइरहेको बेला राजपाले बुधबार एक विज्ञप्ति जारी गर्दै नाकामा थप कडाइ गर्न सरकारसँग माग आग्रह गरेकाे...
वैशाख १५ गतेसम्म लकडाउन लम्बियो
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । सरकारले कोरोना लकडाउनकाे समयवैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।बैठकले १८ वैशाखसम्म सबै सीमानाका बन्द जारी राख्ने निर्णय समेत गरेको छ । मंगलबारप्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप १२ दिन बढाएर १५ वैशाखसम्म पुर्याएको...
«
1
...
168
...
335
336
337
338
339
340
341
342
343
...
361
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय