बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसका महासमिति सदस्य लामाको निधन
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको निधन भएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा बिहीबार निधन भएको उक्त पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी...
असहज भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीशिक्षण अस्पतालमा भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति...
क्वारेन्टाइनमा आवश्यकता पूरा गर्न मुख्यमन्त्री गुरुङको आग्रह
रासस
चैत १४, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय सामग्री पूरा हुनुपर्ने बताएका छन् । सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम...
कोभिड–१९ फैलिन नदिन कामनपाका विभिन्न स्थानमा कीटनाशक औषधि
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा कीटनाशक औषधि छर्किएको छ । काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड१९ लाई थप फैलन नदिन भन्दै सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र...
सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल
नेपाल फ्ल्यास
चैत १३, २०७६
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीनेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गरेका...
देउवाद्वारा राहत घोषणा गर्न आग्रह
नेपाल फ्ल्यास
चैत १३, २०७६
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत तत्काल राहात घोषणा गर्न आग्रह गरेका छन् । उनले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न यस्तो आग्रह गरेका हुन् । देउवाले कोरोनाबाट सुरक्षित...
परराष्ट्र र श्रमले विदेशमा रहेका नेपालीबारे जानकारी लिन दूतावासमा भिडियो कल
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियोग प्रमुखसँग भिडियो कल गरेका छन् । मन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत मलेशिया, जापान, दक्षिण...
काठमाडौंमा लकडाउन कार्यान्वयनमा कडाइ, उल्लंघन कम
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं। कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले देशभरि लकडाउन गरेको दोस्रो दिन बुधबार काठमाडौं उपत्यका थप सुनसान बनेको छ । लकडाउनको पहिलो दिन काठमाडौंमा फाटफुट सवारी र पैदल यात्रु देखिएका थिए । तर, पहिलो दिनको तुलनामा दोस्रो...
लकडाउनमा साथ दिएको भन्दै सरकारद्वारा जनतालाई धन्यवाद
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि चालिएको कदमलाई साथ दिएको भन्दै सरकारले जनतालाई धन्यवाद दिएको बताए । मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले जनतालाई धन्वाद...
लकडाउनमा खाद्यान्न किन्न नपाए ११३७ मा फोन गर्नू
नेपाल फ्ल्यास
चैत ११, २०७६
उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न आग्रह गरेका छन्। मन्त्री भट्टले खाद्वान्न खरिदका लागि विभिन्न अनलाईन तथा सहज माध्यम प्रयोग गर्न आग्रह गर्दै सम्भव नहुँदा फोन गर्न आग्रह गरेका हुन् । साथै...
भोलिबाट एक साताका लागि पूर्ण लकडाउन
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं ।सरकारले मंगलबारबाटपूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेकको हो । यो निर्णयसँगै भोलि बिहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन नमिल्ने भएको छ । मानिस घरबाट बाहिर हिँडडुल रोक्नका लागि...
नेत्रविक्रम चन्द विप्लवको पार्टीले आक्रामक कारबाही बन्द गर्ने
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । नेत्रविक्रम चन्द महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आक्रामक कारबाही बन्द गरेको छ । विप्लव नेतृत्वको पार्टीले विज्ञप्ति निकाल्दै देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल पनि गरेको छ । तत्काल पार्टी...
नाकाबन्दी स्वागतयोग्य -राजपा
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमानाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरू बन्द गर्ने सरकारको निर्णयलाई...
आजबाट सबै नाका बन्द
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं । आजदेखि भारत र चीनसँगको सबै नाका बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको हाे । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सीमा...
भारत र चीनसँगका सबै नाका आज १० बजदेखि बन्द
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौँ । कोरोनाको संभावित संक्रमणबाट बच्न सोमबार बिहान १० बजेदेखि भारत र चीनसँगका सबै नाका बन्द हुँदै छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । नाका बन्द भने आपूर्ति व्यवस्थाका लागि नहुने सरकारले जनाएको...
सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
चैत ०९, २०७६
सरकारले एकसाताका लागि सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ ।भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हाे। मन्त्रिपरिषद्को आइतबार सम्पन्नबैठकले यो निर्णय गरेको हो । स्रोतका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द...
हेटौँडा–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले सरकारले आगामी वैशाखभित्रै हेटौँडाकुलेखानी सुरुङमार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने बताएका छन् । उनले मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडाकुलेखानी सुरुङमार्गको निर्माणका लागि सरकारले आगामी वैशाख तेस्रो साताभित्रै बोलपत्र आह्वान गर्ने...
विदेशी नागरिकलाई नेपाल आउन रोक्न र आएका नेपालीलाई क्वारेन्टाइनमा राख्न निर्देशन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।संसदीय समितिले सरकारलाई विदेशी नागरिकलाई नेपाल आउन पूर्ण रोक लगाउन र विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।यसका साथै समितिले सीमालगायत भन्सार नाकाबाट आउनेको अनिवार्य जाँच...
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री–राष्ट्रपतिबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । साथै, थापाले राष्ट्रप्रमुखलाई...
घोडाघोडी नगरपालिकाले ४८ घन्टामा १३ शय्याको आइसोलेसन वार्ड बनाउने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडाैं ।घोडाघोडी नगरपालिकाको आकस्मिक कार्यपालिकाको बैठकले कोभिड१९ को सम्भावित जोखिमबाट बच्न १३ शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ । कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घन्टाभित्र घर भाडामा लिएर आइसोलेन वार्ड बनाउन लागेको हो । साथै, नगरप्रमुख चौधरीको संयोजकत्वमा...
«
1
...
170
...
339
340
341
342
343
344
345
346
347
...
363
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय