जेठ ०४, २०८१, शुक्रबार
               

घोडाघोडी नगरपालिकाले ४८ घन्टामा १३ शय्याको आइसोलेसन वार्ड बनाउने

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाैं । घोडाघोडी नगरपालिकाको आकस्मिक कार्यपालिकाको बैठकले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ ।

कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घन्टाभित्र घर भाडामा लिएर आइसोलेन वार्ड बनाउन लागेको हो । 

साथै, नगरप्रमुख चौधरीको संयोजकत्वमा १७ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ ।

यो पनि