जेठ ०१, २०८१, मंगलबार
               

सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

सरकारले  एकसाताका लागि सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ । भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले यो निर्णय गरेको हो ।

स्रोतका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिने तयारी छ ।

यो पनि