कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्रिपरिषद
आज ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बालुवाटारमा बिहीबार बसेको...
'भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ'
नेपाल फ्ल्यास
असोज २०, २०७८
सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद् विस्तारको सबै...
यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय
नेपाल फ्ल्यास
असोज १९, २०७८
सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री...
आज मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
असोज १४, २०७८
आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदकाे बैठक बोलाएका छन् ।आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पछि बस्न...
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ २१, २०७८
मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास र स्वास्थ्य क्षेत्रको सुधारका लागि सहुलियत ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर...
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार
नेपाल फ्ल्यास
भदौ ११, २०७८
प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन्...
मन्त्रालय भागबण्डा : कांग्रेसलाई ८, माओवादी र जसपालाई कति ?
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । आज (विहीबार) बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । गठबन्धनका शीर्ष नेताहरुको बैठकमाकांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी...
मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, अधिकांश युवा र सीमान्तकृत समुदाय
एजेन्सी
असार २३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए । मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिलाछन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ...
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
सुर्खेत । मन्त्रिपरिषदमा रहेका दुई मन्त्रीले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । रिक्त स्थानमा मुख्यमन्त्री शाहीलेआफूनिकट आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला...
मन्त्रिपरिषद बैठक आज, केही स्थानमा लकडाउन गर्न सक्ने
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेकाे हाे । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । उक्त...
आज मन्त्रिपरिषद्को बैठक बस्ने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापना भएपछि पहिलो पटक बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि...
मन्त्रीहरुको जिम्मेवारी हेरफेर, कसलाई कुन मन्त्रालय ?
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आज (शुक्रबार) सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्द्वारा स्थगित
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
गत असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरूसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल बने नयाँ अर्थमन्त्री
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीलेकेही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिएका छन् ।यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि...
नेकपा बैठकमा अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल
नेपाल फ्ल्यास
असोज २०, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा केसीको जीवन रक्षाका...
मन्त्रिपरिषद् विस्तारको लागि अदालतको अड्को
नेपाल फ्ल्यास
असोज १३, २०७७
मन्त्रिपरिषद् पुनर्गठनबारेअध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले अदालतको निर्णय पर्खिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्षद्वय बारम्बार छलफलमा बसे पनि वामदेब गौतमविरुद्ध सार्वाेच्चमा परेको रिट बाधक बन्दा उनीहरूलेनिर्णय लिन सकेका छैनन् । भदौ २६ मा नेकपाको पेरिसडाँडास्थित पार्टीकार्यालयमा...
तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र हो, सो बैठकमा उनले भने,...
साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकलेसाउन १५ देखि होटलरेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । बैठकलेट्राभल व्यवसाय पनि खोल्न सकिने निर्णय गरेको नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर, उलनेहोटलरेस्टुरेन्ट खुले पनि सामूहिक भोज, पार्टी र...
सोमबारदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
चैत ०९, २०७६
सरकारले एकसाताका लागि सबै नाकाहरू बन्द गर्ने निर्णय गरेको छ ।भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हाे। मन्त्रिपरिषद्को आइतबार सम्पन्नबैठकले यो निर्णय गरेको हो । स्रोतका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय