बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषद्का बैठक बोलाएका हुन् । मिर्गाैला प्रत्याराेपण गर्न जानुअघि फागुन १८ मा मन्त्रिपरिषद् बैठक बसेकाे थियाे । उक्त बैठकले...
कोरोनाविरुद्ध सबै एक भएर लड्न नेकपाको अपिल
नेपाल फ्ल्यास
चैत ०८, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड१९) विरुद्ध लड्न सबैलाई एकताबद्ध हुन अपिल गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध लड्न सिंगो राष्ट्र एकताबद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो । नेपालमा...
चन्द समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
रौतहट । नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए...
क्रियाशिल सदस्यता वितरण र नविकरण स्थगित
नेपाल फ्ल्यास
चैत ०८, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोभिड१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिवद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडीबढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश...
कोरोनाबाट सावधानी अपनाऔँः मुख्यमन्त्री पौडेल
रासस
चैत ०८, २०७६
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसकोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल...
विप्लवका रौतहट जिल्ला इन्चार्ज पक्राउ
नेपाल फ्ल्यास
चैत ०८, २०७६
रौतहट । रौतहटबाट नेत्रबिक्रम चन्द (विप्लव) समूहका जिल्ला इन्चार्जसहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा शनिबार बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुई जनालाई रौतहट र मकवानपुरको सिमाना नजिकैबाटपक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ...
के के छन् प्रधानमन्त्रीको सम्बोधनमा मुख्य बुँदा?
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी केही सरकारका निर्णय, केही सुझाव र केही निर्देशन दिएका छन् । त्यसको मुख्य अंश सुझाव - सरसफाइमा उचित ध्यान दिनुहोस्-साबुन...
हेटौंँडामा आपतकालीन केन्द्र सचिवालय स्थापना
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरस प्रकोपलाई नियन्त्रणमा ल्याउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका११ थानाभर्याङमा कोरोना भाइरस आपतकालीन केन्द्र सचिवालयको स्थापना भएको छ । उक्त सचिवालय स्थापना गर्न आज बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त सचिवालय...
कुन कुन कार्यालय बन्द हुँदैनन् ?
नेपाल फ्ल्यास
चैत ०७, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाका कार्यालयबाहेक अरु केही समयका लागि बन्द रहने घोषणा गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् : 'देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने...
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
नेपाल फ्ल्यास
चैत ०७, २०७६
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले केही कदम चालेको छ । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरी जानकारी गराएका छन् । प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको...
प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन : सबै विदेशी उडानमा रोक
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौँ । सरकारले नेपालबाट आउने जाने सबै अन्तर्राष्ट्रियहवाइसेवा बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्दै कोरोना भाइरसको संभावित जोखिमबाट बच्न विभिन्न कार्यक्रमहरू घोषणा गरेका हुने । त्यसक्रममा चैत ९ देखि १८ गतेसम्मका लागि नेपालबाट...
केन्द्र सरकारसँग प्रदेश १ सरकारको सबै सीमानका बन्द गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ०७, २०७६
प्रदेश १ केन्द्र सरकारसँग छिमेकी मुलुक भारतसँग जोडिएका सबै सीमानाका बन्द गर्न आग्रह गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।...
कोइरालाको दशौँ स्मृतिमा मास्क र स्यानेटाइजर वितरण
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवसको अवसरमा मास्क र स्यानेटाइजर वितरण गरिएको छ । पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवसको अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जाकाठमाडौँ सम्पर्क समितिले दुई हजार ५००...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाँच बजे देशवासीका नाममा संबोधन गर्ने
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा...
बास्कोटाको घरमा बम विस्फोट गराउँने थप तीन पक्राउ
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउँने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको बताए पनि उनीहरूको पहिचान भने खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले...
आज गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । स्वर्गीय नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस परेको छ ।कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् । ६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच...
प्रेस युनियनको महाधिवेशन स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा,...
प्रतिनिधिसभा बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ०६, २०७६
प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भोलीका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी...
संसदीय समितिले गरे सरकारी निर्णयको अवज्ञा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । संसदीय समितिहरूले २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी निर्णयको अवज्ञा गरेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार २५ जना भन्दा बढी भेला नहुन गरेको निर्देशनको अवज्ञा गर्दे विहिबार संघीय संसदका समितिले...
निम्न वर्गकोे गाँस, बास र औषधिको व्यवस्था गर्न सरकारसमक्ष राप्रपाको माग
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना प्रकोप अवधिभर न्यून आयका ज्याला मजदूरीका भरमा जीवनयापन गर्ने वर्ग र समुदायको गाँस, बास र औषधिको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । अन्योलपूर्ण समयमा बजारमा महंगी, कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना भएकोमा...
«
1
...
170
...
340
341
342
343
344
345
346
347
348
...
363
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय