जेठ ०४, २०८१, शुक्रबार
               

कुन कुन कार्यालय बन्द हुँदैनन् ?

नेपाल फ्ल्यास
चैत ०७, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाका कार्यालयबाहेक अरु केही समयका लागि बन्द रहने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् : 'देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।'

अत्यावश्यकमा अस्पताल, हातहतियार, हुलाक तथा दैनिक उपभोग्यबस्तुलगायतका कार्यालय पर्दछन् ।

नेपाल राजपत्रमा प्रकाशित ती कार्यालय कुन कुन हुन ? हेर्नुहोस् ।


कस्तो लाग्यो ?

यो पनि