जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिन सक्ने
नेपाल फ्ल्यास
फागुन २९, २०७६
प्रधानमन्त्रको उचारमा संलग्न चिकित्सहरूले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्बिन सक्ने बताएका छन् । उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीलाई ज्वारो आएकालेअस्पताल बसाइ लम्बिने बताएका हुन् । अपरेसन गरेपछि घाउ दुखेर ज्वरो आउँछ। उहाँलाई पनि सामान्य ज्वरो आएकाले डिस्चार्ज नगरिएको हो, चिकित्सकले भने, उहाँको...
कोरोना त्रासः सांसदहरुको यस्तो माग
रासस
फागुन २९, २०७६
काठमाडौं । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर...
अंगदाता समीक्षलाई गरियाे डिस्चार्ज, प्रधानमन्त्रीलाई पनि आजै डिस्चार्ज गर्ने तयारी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षालाई बुधबार (आज) डिस्चार्ज गरिएको जानकारी दिएका हुन् । समीक्षा गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना...
पारमाणविक विधेयक पारित
रासस
फागुन २८, २०७६
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । समितिको आजको बैठकले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक समितिले दफाबार छलफलपछि पारित गरेको...
चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी गर्न आह्वान
नेपाल फ्ल्यास
फागुन २८, २०७६
चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना दिन आह्वान गरिएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी गर्न आह्वान गरेको हो । समिति सभापति...
प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता समीक्षाले भेटिन्
नेपाल फ्ल्यास
फागुन २८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले भेटेकी छिन् ।लिभर आइसियूमा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको र जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा...
मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री र समीक्षाबीच पहिलोपटक भेट हुँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मिर्गौला प्रत्योरोपण पछि पहिलोपटक भएको छ । प्रधानमन्त्री सचिवालयले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र मिर्गौलादाता समीक्षा संग्रौलाबीच भेटघाट गराउन लागेको हो । समीक्षा संग्रौलाले प्रधानमन्त्री...
तीन पदाधिकारीद्वारा शपथ
रासस
फागुन २८, २०७६
कास्की । गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रमा नियुक्त भएका तीन पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को यही फागुन २२ गते बसेको बैठकबाट नियुक्त भएका ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ, प्रदेश प्रशिक्षण प्रतिष्ठानको...
मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने राप्रपा नेताहरूको दाबी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । पटकपटक फुटेको राप्रपाका नेताहरूले अबदेखि कहिल्यै नफुटने बाचा गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा नेताहरूले त्यस्तो बाचा गरेका हुन् । राष्ट्रिय सभागृहमाआयोजित घोषणाासभामा नेताहरूले विगतमा भुल्दा नेता र कार्यकर्ताले ठुलो मूल्य चुकाउनुपरेको बताए । कार्यक्रममा...
लुम्बिनीको बृहत्तर विकास गरिने : मन्त्री भट्टराई
रासस
फागुन २८, २०७६
रूपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताए । नेपाल...
थापाद्वारा गीता छोएर पार्टी फुट्न नदिने घोषणा
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हातमा गीता लिएर अब कहिल्यै पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् । पार्टी एकता घोषणामा राप्रपा नेता तथा कार्यकर्ताले विगतमा पार्टी जुट्ने र फुट्ने गरेको भन्दै अविश्वास गरेपछि राप्रपा अध्यक्षले हातमा गीताको किताब लिएर पार्टी...
राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । केही दिनअघि मात्र पार्टी एकता गरेका राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राप्रपा र राप्रपा संयुक्तको एकतापश्चात भएको घोषणासभामा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताले अध्यक्षहरुलाई अबदेखि पार्टी फुटाउँदैनोँभनेर गीता छोएर कसम खान दबाब दिएका, तर...
विप्लव समूह प्रतिबन्धको एक वर्ष : एक हजार ५ सय पक्राउ
नेपाल फ्ल्यास
फागुन २८, २०७६
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको (२८ फागुन) एक वर्ष पुरा भएको छ । यो अवधिमा न राज्यले विप्लव समूहलाई न पूर्ण नियन्त्रणमा लिन सफल भएको छ । न त वार्तामा नै ल्याउन सकेको छ ।उता विप्लव समूहको...
अध्यक्ष दाहालद्वारा बम प्रहारको निन्दा
रासस
फागुन २८, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका छन् । अध्यक्ष दाहालले बुधबार विज्ञप्ति...
के हुन्छ वामदेवको राष्ट्रियसभा यात्रा ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषय बिस्तारै ओझेलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै गौतम राष्ट्रियसभा सदस्य बन्ने प्रक्रिया ओझेलमा परेका हो । गत बुधवार प्रधानमन्त्री ओली अस्पताल...
रिमोट कन्ट्रोलबाट भएको थियो बास्कोटाको घरमा बम विस्फोट
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको खुलेको जानकारी दिए । प्री प्रमुख प्रधानका अनुसार, घरको कम्पाउन्डभित्र बम राखेर त्यसलाई...
दिउँसो तीन बजे नेकपाको सर्वदलीय बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो ३ बजेको लागि बैठक तय गरिएको पोखरेलको सचिवालयले जनाएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण...
दुई राप्रपाबीचको एकता घोषणा हुँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार एकीकरणको औपचारिक घोषणा हुँदैछ । राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेको हो । यसअघि शनिबार राति पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष...
गृहमन्त्रीका भाइले गरे कारागारमै सुटुक्क आत्मसमर्पण
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजारको कारागार सुटुक्क आत्मसमर्पण गरेका छन् । कारागारका एक अधिकृतका अनुसार अहिले नरेश कारागारमा रहेको पुष्टि भएको छ । जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न गरेको आदेश उच्च...
चिनियाँ राजदूत यान्छी र पर्यटन मन्त्रीबीच भेट
नेपाल फ्ल्यास
फागुन २७, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । पर्यटन मन्त्रालयमा मंगलबार (आज) भएको भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या तथा रोग नियन्त्रण, रोकथाम उपायबारे नेपालले गरिरहेको पूर्वतयारीको अवस्थाबारे...
«
1
...
172
...
344
345
346
347
348
349
350
351
352
...
365
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय