मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रचण्डको अभिव्यक्ति आपत्तिजनक : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाएका छन् । आफ्ना पार्टीका स्वर्गीय नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसादकाइरालाले हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन खेलेको भूमिकालाई लिएर अध्यक्ष प्रचण्डले अर्थहीन ढंगले विवादास्पद बनाएको भन्दै प्रवक्ता शर्माले कांग्रेसले यसप्रति...
पूर्वप्रधानसेनापति क्षत्रीको सम्पत्ति छानबिन हुने
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
नेपाली सेनाका निर्वतमान सेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन हुने भएको छ । बिहीबार संघीय संसदको राज्यव्यवस्था समिति बैठकले क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिन राय पेस गरेको हो । क्षत्रीले पदको दुरुपयोग गरी अकुत...
नारायणीमा पानी जहाज चलाउन सरकारले जग्गा दिने
रासस
फागुन ०१, २०७६
काठमाडौँ । नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाज स्टेसनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ। चितवनको भरतपुर महानगरपालिका१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो । गत माघ...
शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ : उपप्रधानमन्त्री पोखरेल
रासस
फागुन ०१, २०७६
काठमाडौं । शान्ति स्थापनामा नेपाली सेनाको भूमिका महत्वपूर्ण छ स् उपप्रम पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उनले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको...
स्ववियु निर्वाचन अन्योलमा
रासस
फागुन ०१, २०७६
पटकपटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी संगठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित...
जनयुद्धको स्मरण गर्दै भट्टराईले भने : उपलब्धिहरूकाे रक्षा गर्दै क्रान्ति जारी राखौँ
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन्। २५ औँ जनयुद्ध दिवसको अवसरमासामाजिक सञ्जाल ट्विटरमा नेता भट्टराईले यस्तो लेखेका हुन् । भट्टराईले सहिद, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गरेका...
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव छ : अध्यक्ष दाहाल
रासस
फागुन ०१, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा जनआन्दोलन...
फौजी आक्रमण बढाउन गिरिजाले आग्रह गरेको प्रचण्डको खुलासा
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूसँग सरकारबिरुद्ध फौजी आक्रमण बढाइदिन आग्रह गरेको खुलासा गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले...
जनयुद्ध दिवसको कार्यक्रममा गएनन् ओली
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र पार्टीको भ्रातृ संगठनले आज बिभिन्न कार्यक्रम गरी २५ औं जनयुद्ध दिवस मनाउँदैछन् । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । उक्त कार्यक्रममा...
'कांग्रेस र नेकपाको विकल्प राप्रपा'
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस र नेकपाको विकल्प राप्रपा नै भएको दाबी गरेका छन् । बिहीबार पार्टीको बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई अगाडि बढाउने...
जनयुद्ध दिवस मनाइँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् । विक्रम संवत् २०५२ साल फागुन एक गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गरेको सम्झनामा यो दिवस मनाइँदै...
सुदूरपश्चिमः शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन माग
रासस
माघ २९, २०७६
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक पूर्वतयारी गरिरहेको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा यसअघिको बैठकको शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदै मन्त्री सुवेदीले मन्त्रालयले एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचार...
सरकार असफल, प्रमुख प्रतिपक्ष प्रभावहीन : कमल थापा
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालेसरकार असफल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रभावहीन भएको आरोप लगाएका छन् । काठमाडौँमा भएको राप्रपाको बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखीकरण बैठकमा बुधबार अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले जनजिविकाका सवालमा...
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
माघ २९, २०७६
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको...
प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
रासस
माघ २९, २०७६
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन् । उनलाई प्रहरी...
रामेश्वर फुयाँल भौतिक पूर्वाधारमन्त्री
नेपाल फ्ल्यास
माघ २९, २०७६
वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि...
केजरीवालले बढारे दिल्ली
एजेन्सी
माघ २९, २०७६
काठमाडौं । भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो । यो ८८.५७ प्रतिशत हो । भाजपा ८ सिटमा...
अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको छ : मुख्यमन्त्री
रासस
माघ २८, २०७६
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताए । उनले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए । आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौँडा कार्यालयमा अयोजित...
दुर्गम क्षेत्रमा इञ्जिनीयर पठाउने व्यवस्था गर्न सांसदको माग
रासस
माघ २८, २०७६
काठमाडौं । विकासको मेरुदण्ड मानिएका इञ्जिनीयर दुर्गम क्षेत्रमा नजाँदा पूर्वाधार विकासमा नकारात्मक प्रभाव परेकाले आवश्यक कानूनी व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रियसभामा उत्पति भएको नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन)...
ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त
नेपाल फ्ल्यास
माघ २८, २०७६
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको हो । डिआइजी ज्ञवाली हाल प्रदेश १ प्रहरीको प्रमुख थिए । आइजिपी सर्वेन्द्र खनालले मङ्गलवारदेखि सेवा हदका कारण अवकाश पाउँदै छन् । उनीसँगै...
«
1
...
181
...
361
362
363
364
365
366
367
368
369
...
374
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय