मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
भारतीय राजदूत बनेर विनय नेपाल आउँदै
नेपाल फ्ल्यास
पुस २९, २०७६
काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतीय राजदूत मञ्जीव सिंह पुरी आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको राजदूतका रुपमा आउन लागेका हुन् । भारतको मन्त्रिपरिषद्ले सोमबार विनयलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको...
हेटौंडा राजधानी भएकोमा कमल थापाले कसलाई दिए बधाइ ?
नेपाल फ्ल्यास
पुस २७, २०७६
काठमाडौं । प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गर्न सफल भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले मुख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानियालाई बधाईसहित धन्यवाद दिएका छन् । राष्ट्रिय एकता...
विरोधी थच्चिए, यसरी भयो प्रदेश ३ को राजधानी हेटौंडा
नेपाल फ्ल्यास
पुस २७, २०७६
हेटौंडा । लामो विवाद र रस्साकस्सीपछि प्रदेश ३ को सभाले नाम बागमती र मुकाम हेटौंडा तोकेको छ । नेकपामा सांसदहरूमा तीब्र असन्तुष्टि रहे पनि उनीहरू पार्टीको ह्वीप मान्न बाध्य भएका हुन् । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ह्विप...
परराष्ट्र नीति चीनको इशारामा : जितेन्द्र देव
नेपाल फ्ल्यास
पुस २७, २०७६
काठमाडौं :नेपाल सरकार चीनतर्फ ढल्किएको चर्चा चलिरहँदा राष्ट्रियसभा बैठकमा एक सांसदले सरकारले चीनको इशारामा परराष्ट्रनीति संचालन गरेको गम्भीर आरोप लगाएका छन् । नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाल चीनको इशारामा हिडेको आरोप लगाएका हुन् । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले...
संसद भयो सरकारको छाँया, संसदलाई धुम्बाराही किन नसार्ने ?
नेपाल फ्ल्यास
पुस २७, २०७६
काठमाडौं । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक राज्यका तीन अंग हुन् । यहाँ न्यायपालिकाको सन्दर्भ छोडौं । कार्यपालिका र व्यवस्थापिकाको कुरा गरौं । साच्चिकै हाम्रो व्यवस्थापिका अर्थात् संसद अब सरकार र सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको छाँया हुन थालेको छ । संसद...
नेकपाको बन्धक बनेको प्रतिनिधिसभा बैठक आज बस्दै
नेपाल फ्ल्यास
पुस २७, २०७६
काठमाडौं : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा बन्धक जस्तै बनेको प्रतिनिधिसभा बैठक आज आइतबार बस्ने कार्यक्रम छ । बैठक दिउँसो १ बजे बोलाइए पनि अहिलेसम्म सत्तासीन दलभित्र सभामुख चयनमा सहमति हुन सकेको छैन । सोही कारण...
राप्रपाका पूर्व केन्द्रीय सदस्य सुदर्शन बानियाँको निधन
नेपाल फ्ल्यास
पुस २६, २०७६
ललितपुर । राप्रपा पूर्व केन्द्रीय सदस्य सुदर्शन बानियाँको ६५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको मेडिसिटि हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । राप्रपा प्रवास नेदरल्यान्डका अध्यक्ष तथा युरोपका महासचिव विक्रम बानियाँका पिता सुदर्शन बाँनियाको पशुपति आर्यघाटमा शनिबार...
देशको भूमि रक्षामा गहकिलो प्रयास हुनै पर्दछ : पूर्वराजा ज्ञानेन्द्र
नेपाल फ्ल्यास
पुस २६, २०७६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षाका लागि गहकिलो प्रयास हुनुपर्ने धारणा राखेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्नेमा दृढता जनाएका छन्...
लचक भएका देउवा असन्तुष्ट पक्ष सहमतिमा नआए कठोर बन्ने
नेपाल फ्ल्यास
पुस २६, २०७६
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले नछाड्ने बताएका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन्। पार्टीमा चर्केको...
अहिलेको व्यवस्था परिवर्तन हुन सक्छ : कमल थापा
नेपाल फ्ल्यास
पुस २५, २०७६
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था परिवर्तन हुने सङ्केत गरेका छन् । भक्तपुरमा शुक्रवार भएको कार्यक्रममा अध्यक्ष थापाले के कस्तो परिवर्तन हुने भन्नेमा स्पष्ट नगरे पनि अहिलेको व्यवस्था परिवर्तन हुन सक्ने बताए । अध्यक्ष थापाले भने-...
अर्थमन्त्री बन्छन् त नारायणकाजी ?
नेपाल फ्ल्यास
पुस २५, २०७६
काठमाडौँ । राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने निर्णयसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा जाने बाटो खुलेको छ । यो सुविधाका लागि भने अझै करिब दुई महिना कुर्नु पर्ने छ । प्रवक्ता श्रेष्ठ निर्वाचित हुनेमा शङ्का छैन । तर माघ ९ गते...
कसरी चर्कियो प्रदेश ३ को नाम र राजधानीबारे विवाद ?
नेपाल फ्ल्यास
पुस २१, २०७६
मकवानपुर । नेकपा सचिवालयले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएपछि विवाद चर्किएको छ । विगतमा पहिचानको आधारमा नाम राख्नुपर्छ भनेर उराल्नेहरूसमेतबाट भएको निर्देशनको विरोधमा सोमबार राजधानीमा आदिवासी जनजातिले प्रदर्शन गरे । माइतिघरमा भएको प्रदर्शन 'बागमती...
राष्ट्रियसभा निर्वाचन : नारायणकाजीसहित ४५ जना मैदानमा
नेपाल फ्ल्यास
पुस २०, २०७६
काठमाडौं । राष्ट्रियसभाको १८ सदस्यका लागि ४५ जना चुनावी मैदानमा होमिएका छन् । गण्डकी प्रदेशबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा खडा भएका छन् । सातवटै प्रदेशमा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन...
बामदेवले मानेनन्, नारायणकाजीले उपप्रधानमन्त्रीको बाटो खोले
नेपाल फ्ल्यास
पुस १८, २०७६
काठमाडौं । गत आम निर्वाचनमा पराजित बामदेव गौतमले राष्ट्रियसभामा जान नमान्दा गोरखामा बाबुराम भट्टराईसँग पराजित नारायणकाजी श्रेष्ठले भने उम्मेदवार बनी मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्राको संभावना जिवन्त राखेका छन् । नेकपा सचिवालय शुक्रबारको बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार तय गरेको हो । त्यसमा...
राष्ट्रियसभाबाट सीमा विवाद सल्ट्यान संकल्प प्रस्ताव पारित
नेपाल फ्ल्यास
पुस १८, २०७६
काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकले सीमासम्बन्धी विवादलाई कूटनीतिक पहलबाट टुंगोमा पुर्याउनुपर्ने भन्ने संकल्प प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाबाट स्वीकृत...
कालापानीमा भारतको दाबी यथावत्
नेपाल फ्ल्यास
पुस १८, २०७६
नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस...
कांग्रेस विवादप्रति पूर्वराष्ट्रपति यादव चिन्तित
नेपाल फ्ल्यास
पुस १७, २०७६
पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्। ४४औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले अहिले पनि राजनीतिक दलहरू मिलेर मुलुकको...
मेलमिलाप दिवस मनाउँदै कांग्रेस
नेपाल फ्ल्यास
पुस १६, २०७६
काठमाडौं । आज राष्ट्रिव मेलमिलाप दिवस । नेपाली कांग्रेसले संस्थापक बिपी कोइरालाल निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ लाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा आमसभा, गोष्ठीलगायतका कार्यक्रम...
राजा वीरेन्द्रलाई कसले कसरी सम्झिए?
नेपाल फ्ल्यास
पुस १४, २०७६
काठमाडौं । राजा वीरेन्द्र शाहको जन्म जयन्तिका अवसरमा उनलाई औपचारिक कार्यक्रम गरेर मुलुक र मुलुकका कुनै नामचलेका संस्थाहरूले सम्झिएको समाचार सार्वजनिक भएको छैन । तर सामाजिक संजालहरूमा भने उनलाई धेरैले सम्झिएका छन् । कतिपयले शान्ति क्षेत्र जस्तो मौलिक अवधारणा ल्याउन...
यति प्रकरणमा बाबुरामको कटाक्ष
नेपाल फ्ल्यास
पुस १४, २०७६
काठमाडौं ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रहस्यमय हिमाली जन्तुका रूपमा चित्रित यतीलाई सरकारले हुर्काएको व्यंग्यात्मक प्रशंसा गर्दै अब देश नै उसलाई चलाउन दिन सुझाउ दिएका छन् । ट्विटरमा भट्टराई लेख्छन् यतीको खोजीमा वैज्ञानिकहरू आजित भएका बेला हाम्रा प्रधानमन्त्री र उहाँका आसेपासेहरूले उसलाई...
«
1
...
183
...
365
366
367
368
369
370
371
372
373
...
376
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय