मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसीसीमा गल्दै नेकपा
नेपाल फ्ल्यास
पुस १३, २०७६
काठमाडौं ।सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्ने संकेत गरेको छ। पार्टी स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले केन्द्रीय नेताहरूलाई जारी गोप्य अन्तरपार्टी निर्देशन ३ मा एमसीसीप्रति लचक देखिएको हो।...
सभामुखमा राष्ट्रपतिको चासो, संसद भयो नेकपाको अनिर्णयको बन्दी
नेपाल फ्ल्यास
पुस ११, २०७६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पटकपटक विवादमा पर्दैआएकोमा फेरि एकपटक सभामुख चयन प्रकरण जोडिएको छ । उच्च सरकारी स्रोतका अनुसार राष्ट्रपतिकै कारण सभामुख चयनमा नेकपाभित्र सहमति हुन नसकेको हो । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन...
राप्रपा एकता छिट्टै : बुद्धिमान तामाङ
नेपाल फ्ल्यास
पुस ११, २०७६
धादिङ । धादिङको झार्लाङ गाविसका तत्कालीन माओवादीको जनसरकार प्रमुख राप्रपा प्रवेश गरेका छन् । रुवी भ्याली ५ मा दर्जनौं युवा राप्रपा प्रवेश गरेलगत्तै तत्कालीन माओवादीका जनसरकार प्रमुख धनबहादुर तामाङ राप्रपा प्रवेश गरेका हुन् । तत्कालीन जनसरकार प्रमुख धनबहादुरलाई राप्रपाका वरिष्ठ...
रुवी भ्यालीका दर्जनौँ युवा राप्रपा प्रवेश
नेपाल फ्ल्यास
पुस १०, २०७६
काठमाडौं । रुवी भ्यालीका दर्जनौँ युवा राप्रपा प्रवेश गरेका छन् । रुवी भ्यालीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा ती युवालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत गरेका हुन् । राप्रपा प्रवेश गर्ने युवामा रुवी भ्याली गाउँपालिका वडा ५ का हुन्...
विवादै विवादको भूमरिमा कांग्रेस
नेपाल फ्ल्यास
पुस ०९, २०७६
काठमाडौं ।काँग्रेसको आन्तरिक विवाद टुङ्ग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो। पौडेल समूहको सोमबार बसेको बैठकले विधानबाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन...
यति समूहको धन्दा अब लेखा समितिमा
नेपाल फ्ल्यास
पुस ०९, २०७६
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले गोकर्ण फरेस्ट रिसोर्ट सम्झौता र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र बुझाउन नेपाल ट्रस्टको कार्यालयलाई निर्देशन दिएको छ। नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समूह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरूलाई भाडामा दिएको विषय...
उपेन्द्रले यसरी तयार गरे ठाडो प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०९, २०७६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका उपेन्द्र यादवलाई दिल्लीमा रहेका बेला कानुन मन्त्रालयमा सार्ने निर्णय गरे। त्यसपछि सरकारमा बसिरहने कि छाड्ने भन्ने दबाब यादवलाई थियो। तर यादवले संविधान संशोधनको आफ्नो मुद्दालाई अघि बढाउन मिल्ने खालकै मन्त्रालय...
उपेन्द्रको राजीनामापछि राजेन्द्रले खुट्टा उचाले, एकता नहुने !
नेपाल फ्ल्यास
पुस ०८, २०७६
काठमाडौं । सरकारबाट समाजवादी पार्टी बाहिरिएसँग राष्ट्रिय जनता पार्टी राजपा भित्रिने कसरतमा लागेको छ । उपेन्द्र यादवको बहिर्गमनसँग राजेन्द्र महतोले खुट्टा उचालेका छन् । हुनत् त्यहाँ धेरै नेता छन् । महन्थ ठाकुरदेखि धेरै नेताको व्यवस्थापन सहज छैन । उपेन्द्र यादव...
यसरी भयो भीम रावल र विष्णु पौडेलबीच चर्काचर्की
नेपाल फ्ल्यास
पुस ०७, २०७६
काठमाडौं । एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो। त्यसअघि झन्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज...
यति ग्रुप प्रकरणमा सरकारलाई कमल थापाको दर्बिलो झापड
नेपाल फ्ल्यास
पुस ०६, २०७६
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारलाई दर्बिलो झापड हानेका छन् । राजसंस्था मुलुकका लागि अपरिहार्य रहेको मान्यता राख्ने राप्रपा अध्यक्ष थापाले तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति यति ग्रुपले हडपेको सन्दर्भमा सरकारलाई दनक दिएका हुन् । थापाले आइतबार फेसबुक र ट्वीटरमार्फतसरकारले...
राप्रपामा एकताको कसरत, थापाको आह्वानपछि कार्यकर्ता उत्साहित
नेपाल फ्ल्यास
पुस ०६, २०७६
राप्रपा मिलाउने कसरत अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । पार्टीको नीति र सिद्धान्तमा विवाद नभएपछि नेता व्यवस्थापनको अन्तिम तयारी भइरहेको बुझिएको छ । एकतापछि महाधिवेशनसम्म कमल थापा, पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी तिनै जना अध्यक्ष रहने छन्...
प्रधानमन्त्रीकै एकाउन्ट असुरक्षित !
नेपाल फ्ल्यास
पुस ०५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टमा प्रोपर ह्यान्डल नभएको पाइएको छ । भारतमा विपक्षी कंग्रेस र सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको तुलना गर्दै एक व्यक्तिले गरेको ट्वीट प्रधानमन्त्रीको एकाउन्टबाट रिट्वीट भएको थियो । नेपालका प्रधानमन्त्रीको स्तरबाट...
नेकपा नेता वामदेव गौतमको यो सर्त, नेकपामा हलचल
नेपाल फ्ल्यास
पुस ०३, २०७६
काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकताको लागि मुख्य भूमिका खेलेका नेता वामदेव गौतम राजनीतिका चतुर खेलाडी हुन् । गुटगत राजनीतिमा पनि सधैँ अवसर पाउने उनी प्रष्ट वक्ताका रूपमा चिनिएका छन् । पार्टी उपाध्यक्ष बनाउन प्रस्ताव गरेको नेकपाले...
‘क्रिसमस–टोपी’ लगाउन बाध्य पारिए प्रतिकारमा उत्रिन्छौं : हिन्दूवादी संघ–संस्था
नेपाल फ्ल्यास
पुस ०३, २०७६
काठमाडौं : हिन्दू धार्मिक संघ संस्थाले क्रिसमसमा जवरजस्ती विद्यार्थीलाई क्रिसमसटोपी लगाउन लगाएको भन्दै आपत्ति जनाएका छन् । यसरी बाध्य बनाएर क्रिसमसटोपी लगाउन लगाए कडा प्रतिकारमा उत्रने उनीहरूको चेतावनी छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा हिन्दू जागरण नेपाल, विश्व हिन्दू महासंघ,...
नेकपामा एमसीसीको विवाद
नेपाल फ्ल्यास
पुस ०३, २०७६
काठमाडौं । सत्तासीन नेकपा स्थायी समिति बैठक विकास र सहयोगसम्बन्धी अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमै केन्द्रित भएको छ। बैठकमा एमसीसीको विरोध र समर्थन गर्ने क्रम जारी छ। सरकारले एमसीसी प्रस्ताव संसद्बाट अनुमोदन गराउन ०७५ असार ३०...
ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव तल्लाे सदनबाट पारित
एजेन्सी
पुस ०३, २०७६
वासिंगटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तल्लो सदनमा औपचारिक रुपमा महाअभियोग लागेको छ । बिहिबार अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मतदान गरेको हुन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग...
पूर्वराजा झापामा
नेपाल फ्ल्यास
पुस ०२, २०७६
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । प्रत्येक वर्ष जाडो छल्न झापा आउने पूर्वराजा शाह एक महिना झापा बस्ने बताइएको छ । एक महिने बसाइका लागि बुधबार उनी झापा पुगेका हुन् । उनी एक महिना झापाको दमकमा पूर्वराजपरिवारको...
चुनौती बन्दै संघीयता
नेपाल फ्ल्यास
पुस ०२, २०७६
काठमाडौं : देशमा संघीयता कार्यान्वयन भएको दुई वर्ष बितिसक्यो । देशलाई ७ प्रदेशमा विभाजन गरेर सातैवटा सरकार बनाएको दुई वर्षे अवधिमा आलोचना मात्रै बढिरहेको छ । हरेक क्षेत्रमा संघीयता चुनौती बन्दै गएको छ । प्रशासनिक क्षेत्रमा पनि संघीयता अल्झन बनेको...
अदालतले सुनायो पाकिस्तानका पूर्वराष्ट्रपति जनरल मुशर्रफलाई मृत्युदण्डको सजाय
एजेन्सी
पुस ०१, २०७६
लाहौरः पाकिस्तानको लाहौर उच्च अदालतको विशेष इजलासले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ। देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि...
अब गुप्तचरमार्फत सरकारको सीधा पहुँच नागरिक गोप्यतामा
नेपाल फ्ल्यास
पुस ०१, २०७६
काठमाडौः अब सरकारले गुप्तचरी संयन्त्रमार्फत अदालतको आदेशबिनै नागरिकको टेलिफोन र इन्टरनेट गतिविधिको विवरणमा सहज पहुँच प्राप्त गर्न सक्ने प्रावधानसहित नयाँ विधेयक संसद्मा दर्ता गराएको छ । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय सभामा दर्ता भएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन...
«
1
...
183
...
366
367
368
369
370
371
372
373
374
...
376
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय