मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माधव नेपालको प्रतिवाद : ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन
नेपाल फ्ल्यास
माघ २४, २०७६
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेकोभन्दै प्रतिवाद गरेका छन् । तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई कारबाही चलाएको तर प्रधानमन्त्री नेपाललाई उन्मुक्ति दिएको आरोप लागिरहेको बेला उनले त्यसको...
संसद अवरुद्ध गर्नु लोकतन्त्रविपरीत : नारायणकाजी श्रेष्ठ
रासस
माघ २४, २०७६
गोरखा :नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताएका छन् । गोरखा सदरमुकाममा शुक्रबार पत्रकारसँगकोभेटघाटमा उनले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै...
गगन थापाको प्रश्न : ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई किन जोगाइयो ?
नेपाल फ्ल्यास
माघ २४, २०७६
गगन थापाको प्रश्न : तत्कालीन प्रधानमन्त्रीलाई किन जोगाइयो ? चितवन : नेपाली काँग्रेसका नेता गगन थापाले भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्रीलाई कारबाही चलाएकोमा आपत्ति जनाएका छन् । चितवनको कालिका नगरपालिकामा भएको कार्यक्रममा नेता थापाले ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने...
अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार : मन्त्री गुरुङ
रासस
माघ २४, २०७६
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आगामी वर्षको कार्ययोजना तयार...
काँग्रेसले आज पनि गर्यो संसद अवरुद्ध
नेपाल फ्ल्यास
माघ २४, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परि पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । बैठकमा...
अख्तियार पुगेका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
माघ २४, २०७६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै साझा पार्टीले आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । आयोगको कार्यालय नजिक विरोध प्रदर्शनसहित धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई...
संसदमा आज पनि कांग्रेसको अवरोध
नेपाल फ्ल्यास
माघ २४, २०७६
काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार)को संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर...
एमसीसी राष्ट्रहितमा भए स्वीकार्य : नेपाल
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हितमा भए एमसीसी स्वीकार गर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपालले अमेरिकी राजदूत राजदूत र्याण्डी डब्ल्यू बेरीसँगको भेटघाट यस्तो धारणा राखेका हुन् । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन संसद्बाट...
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
रासस
माघ २३, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा आजदेखि शुरु...
नेता गच्छदारमाथिको मुद्दा पूर्वाग्रहपूर्ण : काँग्रेस
रासस
माघ २३, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको...
श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन : मन्त्री भट्ट
रासस
माघ २३, २०७६
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले औद्योगीकरण नगरी सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा हुन नसक्ने बताउनुभयो...
भ्रष्टाचार छानबिनमा भेदभाव भएको छैन : प्रवक्ता बास्कोटा
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकरण छानबिन देखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा लाल फित्ताधारी र स्वेतफित्ताधारीको व्यवहार...
विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । विवादित मिडिया काउन्सिल विधेयक संशोधनसहित राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकबाट उक्त विधेयक पारित भएको हो । विधेयकबाट पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान हटाइएको छ । बिहीवारको बैठकमा सांसद खिमलाल भट्टराईले राखेको संशोधन प्रस्तावपछि लाइसेन्ससम्बन्धी...
भेदभावपूर्ण व्यवहार गरेको भन्दै कांग्रेसले गर्यो प्रतिनिधिसभा बैठक अवरोध
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । उक्त पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।...
ललिता निवास प्रकरणबारे डा. बाबुराम भट्टराईले भने –‘नीलकण्ठ’ बन्न तयार छु
नेपाल फ्ल्यास
माघ २३, २०७६
बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री तथा हाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई असहज भएको प्रतिक्रिया दिएका छन्। बुधबार अख्तियारले पूर्वमन्त्री विजयकुमार गच्छदारसहित एक सय ७५ जनाविरुद्ध...
गच्छदारमाथि मुद्दा चलाएको भन्दै कांग्रेसद्वारा संसदमा अवरोध
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौंः पार्टी उपसभापति विजय गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा नेपाली कांग्रेसले संसद बैठकमा अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि बिहीबार दिउँसोको संसद बैठक स्थगित भएको छ । कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो पार्टीको नेतालाई...
गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस नेताहरू आकस्मिक छलफलमा
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं ः उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसका शीर्ष नेताहररू आकस्मिक छलफलमा जुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि बिहीबार कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् ।...
प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत निकोला र प्रचण्डबीच बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्धसँगै...
अख्तियारलाई विश्व प्रकाशको प्रहार : 'अल एनिमल आर इक्वेल बट्...'
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । नीतिगत निर्णय गर्ने व्यक्ति र उक्त जमिन खरिद गर्ने नेता जोगाएर गच्छदार (कांग्रेस नेता)...
महाभियोगमा सफाइ पाएपछि ट्रम्पले दिए यस्तो प्रतिक्रिया
एजेन्सी
माघ २३, २०७६
अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्ततस् राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको...
«
1
...
182
...
363
364
365
366
367
368
369
370
371
...
375
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय