मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीकोव्यक्तिगत वेवसाईटमा अश्लिल भिडियो र तस्वीरहरु अपलोड भएको छ । kpsharmaoli.com वेबसाईटमा पोर्न भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चिएको छ । त्यसपछि सो साईटनै बन्द गर्न प्रधानमन्त्री कार्यालय बाध्य भएको छ । प्रधानमन्त्रीको आधिकारीक यो...
प्रधानमन्त्रीकाे बाँकी समय पनि गफमै बित्नेभाे : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीलेसरकार गठनकाे दुईवर्ष पुगेकाे अवसरमा संसदमा दिएकाे अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीकाे सात सय ३१ दिनकाे कामकाे बखान सुन्दा बाँकी समय गफमै बित्ने हाे कि भन्ने आफूलाई चिन्ता लागेकाे उनले लेखेका छन्...
निर्मलाका हत्यारा अब कठघरामा आउँछन् : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको दावी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन अनेक प्रयास भएको बताए...
प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन, सरकार सफल भएको दाबी (भिडियो)
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विशेष सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वको सरकारको दुइवर्षका उपलब्धिको बेलिबिस्तार लगाउन उनले संसदमा सम्बोधन गरेका हुन् । उनले सरकार आफ्नो काममा सफल भएको दाबी गरेका छन् । हेर्नुहोस्सम्बोधनको भिडियो
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन आज
नेपाल फ्ल्यास
फागुन ०३, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन् । नेकपाको नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा प्राप्त उपलब्धी र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रतिनिधि सभा बैठक शनिबार...
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारद्वारा ६ सय २३ स्थानीय तहलाई सशर्त अनुदान
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान दिएकाे छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत...
काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : नेता पौडेल
रासस
फागुन ०२, २०७६
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस ब्यासनगर समितिको शुक्रबार दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड...
गिरिजाले निर्वाचन विथोल्न ठोक्नुपर्यो भनेकै हुन् : बाबुराम
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले...
सरकारको दुई वर्ष : प्रतिनिधिसभा सदस्यको समीक्षा
रासस
फागुन ०२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा प्रतिनिधिसभा सदस्यबीच गहन रुपमा भएको छ ।सत्ता र प्रतिपक्षका सांसदहरु एकापसमा दुई वर्ष सरकारका कामकारवाही र संसदीय अभ्यासको उपलब्धिमा बहस थालेका छन् । संसद्को कार्यसूचीभन्दा बाहिर शुक्रबार...
सातै प्रदेशमा सभा गर्दै नेकपा
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडौँ ।पार्टी एकीकरणको दुई वर्षपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशमा सभा र बैठक आयोजना गर्ने भएको छ । फागुन ४ गतेदेखि २१गते सम्म सातै प्रदेशमा सभा र बैठक गर्ने कार्यतालिका पार्टी केन्द्रीय कार्यालयले पठाइसकेको छ । दुई...
सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
रासस
फागुन ०२, २०७६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् ।क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि...
सर्वोच्चद्धारा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग
रासस
फागुन ०२, २०७६
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीद्वयलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण १५...
मदन भण्डारी विश्वविद्यालयलाई उत्कृष्ट बनाउने गरी विधेयक तयार
रासस
फागुन ०२, २०७६
काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरमा नै उत्कृष्ट बनाउने गरी विधेयक ल्याउने भएको छ । विश्वविद्यालयलाई पूर्णतया राजनीतिक हस्तक्षेपबाट मुक्त रही अनुसन्धानको प्राज्ञिक थलोका रूपमा विकास गरी विश्वस्तरमै उत्कृष्ट विश्वविद्यालय बनाउने गरी विधेयक सरकारले बनाउन थालेको...
एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याइँदै
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडाै । सरकारले चीनको हुबेई प्रान्तमा नेपाली विद्यार्थीलाई लिन जाने पाइलट प्राविधिक तथा स्वास्थ्यकर्मीलाई समेत क्यारेन्टाइनमा राखिने भएको छ। नेपालीलाई लिन शनिबार जाने नेपाल वायुसेवा निगमको एयरबसमा सवार हुने सबैलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिने भएको हो । शनिबार दिउँसो पौने २...
संसद्मा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन सरेको छ ।नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद्स्रोतले जनाएको छ। यसअघि सरकारको २ वर्षे कार्यकाल र...
रहेनन् राष्ट्रियसभा सदस्य दुर्गा उपाध्याय
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार बिहान उनको निधन भएको जानकारी दिए । ५० वर्षीया उपाध्यायको आफ्नै निवासमा निधन भएको हो । उपाध्याय...
सिजी टेलिकमलाई अनुदान दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा
रासस
फागुन ०१, २०७६
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका छन्। सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको १...
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी नयाँ ऐन ल्याइँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने ध्येयले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ। ऐनले संघीय, प्रादेशिक तथा स्थानीय सरकारका प्राविधिक शिक्षा सम्बन्धी नीतिलाई जोड्ने, लगानी अभिवृद्धि गर्ने...
यी हुन् आज सार्वजनिक भएका मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १६ निर्णयहरु सरकारले सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती निर्णय सार्वजनिक गरेका हुन् । उपनिर्वाचन सम्पन्न भएपश्चातको झडपमा...
संसदकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छुट्टाछुट्टै डेस्क निर्माण
नेपाल फ्ल्यास
फागुन ०१, २०७६
प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग छलफल र समन्वयन गर्न सहज होस् भन्ने उद्देश्य र एकरूपता कायम गर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको हो...
«
1
...
180
...
360
361
362
363
364
365
366
367
368
...
373
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय