मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौं : ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । प्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा...
प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने, ‘सञ्चारमन्त्रीका विषयमा तपाई नै निर्णय गर्नुस्’
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। वार्ताका क्रममा अध्यक्ष दाहालले सञ्चारमन्त्री बाँस्कोटाबारे निर्णय गर्ने...
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
भष्टाचारीको मुखै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले यस प्रकरणमा बाँस्कोटालाई जोगाएमा प्रधानमन्त्रीको छविझनै गिर्ने भन्दै ओलीमाथिदबाब छ । बाँस्कोटालाई जोगाउँदा भ्रष्टाचारी संरक्षणकर्ता भएको पुष्टि हुने देखिने हुँदा बाँस्कोटामाथि कठोर हुनैपर्ने दबाब। काठमाडाै । सेक्युरिटी प्रिन्टिङ खरिद तयारी प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका...
सरकारलाई सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । समितिका सचिव रोजनाथ...
अब कुतर्क होइन, राजीनामा दिनोस्
चेतन पाण्डे
फागुन ०८, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली सञ्चार माध्यमको नियत र भाषा ठिक छैन भन्नु हुन्छ । तर, उनका विश्वासिला मन्त्रीको त न भाषा नत नियत नै ठिक रहेछ । उनको मन्त्रीमण्डलभित्र कति अनियमितता रहेछ भन्ने खुलासा पनि दिनदिनै भइरहेको छ । कसैलाई...
सेक्युरिटी प्रेसबारे जवाफ दिन मन्त्री बाँस्कोटा हच्किए
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा दुवै सरकारबीच एमओयू भएको छ कि छैन ? लेखा समितिले सुरक्षा मुद्रण केन्द्रका प्रतिनिधि र सञ्चारमन्त्रीज्यूसँग धेरै जिज्ञासा राख्नेतयारी छ, तर उहाँ उपस्थित हुनुभएको छैन भरत कुमार साह, सभापति, लेखा समिति काठमाडाै । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले...
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई...
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
रासस
फागुन ०८, २०७६
कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु, बेलडाँडी गाउँपालिकामा बिहिबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, राजनीतिक रङ...
सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान थाल्न कांग्रेसको माग
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ। बिहीबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हो ।...
प्रतिनिधिसभा बैठकमा आज मन्त्रीले जवाफ दिने
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
प्रतिनिधि सभाको बैठकमा बिहीबार सांसद्ले उठाएका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयसम्बन्धी प्रश्न सोधिने र तिनको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको...
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा. कोइराला
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका...
सञ्चारमन्त्री बाँस्कोटाको बार्गेनिङ : अडियो सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौं :सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको खुलासा भएको छ ।एक स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग बास्कोटाले बार्गेनिङ गर्दै गरेको अडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको हो । मन्त्री बाँस्कोटाले...
कूटनीतिक पक्षलाई जोगाउँदै एमसीसी पास हुन्छ : प्रचण्ड
रासस
फागुन ०७, २०७६
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय बृहत्तर अगुवा कार्यकर्ता भेला कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर...
''सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ती सरकार परिवर्तन''
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सञ्चारमाध्यमहरूमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताएका छन् । निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन...
राजा त्रिभुवनलाई स्मरण गर्दा गणतन्त्र ढल्दैन : कमल थापा
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव, सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रवचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि २००७ सालको क्रान्तिलाई अबमूल्यन र गलत व्याख्या गर्ने प्रयास...
सहिदहरूप्रति विभेद भएकोमा पूर्वमन्त्री थापाको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
धनकुटा । राप्रपा संयुक्तका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाका सहिद परिवारलाई प्रदेश १ सरकारले आर्थिक सहायता र सम्मानमा भेदभाव गर्न लागेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । उनले सहिदभूमि गाउँपालिकाका १६ सहीद परिवारलाई सम्मान तथा सहयोग गर्न लागेकोमा खुसी...
बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल
रासस
फागुन ०७, २०७६
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना...
कार्यदलले एमसीसीबारे सुझाव मात्रै दिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गरेकाे बताएका छन् ।बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने...
सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
रासस
फागुन ०७, २०७६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै...
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : अध्यक्ष थापा
रासस
फागुन ०७, २०७६
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा उनले भने , नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई...
«
1
...
179
...
357
358
359
360
361
362
363
364
365
...
372
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय