मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमसीसी सम्झौता सच्याएर मात्र पारित गर्न कार्यदलको सुझाव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता सच्याएर मात्र पारित गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । यसमा उल्लेखित सम्झौताका विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रवार पार्टी अध्यक्षद्धवयलाई प्रतिवेदन बुझाएको थियो ।...
काँग्रेस सरकारमा आएको दिन प्रहरीकाे फुली खोस्ने नेविसंघको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
नेपाल विद्यार्थी संघले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दैगरेकाे आन्दोलनमा नेविसंघ अध्यक्षसहितदजनौँ नेता कार्यकर्ता घाइते पएपछि प्रहरीकै फुली खोस्ने चेतावनी दिएका छन् । आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा शुक्रबार प्रदर्शनीमार्गमा भएकाेबृहत् विरोध सभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष...
सच्याएर मात्र एमसिसी अनुमोदन गर्न नेकपा कार्यदलको प्रतिवेदन
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हाे। कार्यदलले एमसीसी सम्झौता नसच्याई...
'ओलीका असली चेलाको कमिसन काण्डले देश लज्जित'
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएकोनेत्रविक्रम चन्द विप्लवलेबताएका छन् ।शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको बताएका हुन्। सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसमागेको विषयले देश तरंगित...
एमसीसीबारे नेकपा कार्यदलको प्रतिवेदन तयार, अध्यक्षद्वयलाई बुझाउने तयारी
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडाै । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा पार्टी भित्र धेरे...
प्रदेश प्रहरी समायोजन थाल्न आइजीपीलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । गृहमन्त्रालयले प्रहरी महानिरीक्षकलाई बोलाएर नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजनको प्रक्रिया तुरुन्तै थाल्न निर्देशन दिएको छ । आगामी ६ चैतदेखि सुरु हुने भनिए पनि दरबन्दी खाली नभएकाले दरबन्दी खाली गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । गृहमन्त्री रामबहादुर...
सेनाको डिएमआइलाई बलियो बनाउन सैनिक ऐन संशोधन गरिँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । रक्षामन्त्रालयले सैन्य गुप्तचरीलाई बलियो बनाउन सैनिक ऐन संशोधनका लागि संसद्मा पेस गरेको छ । संसद्मा पेस भएको कानुनअनुसार राष्ट्रिय सुरक्षामा आघात पुग्नेगरी कुनै आतङ्कवादी गतिविधि भए त्यसको अनुसन्धानमा सैन्य गुप्तचर परिचालन गर्न पाउने गरी ऐन संशोधनको प्रस्ताव गरेको...
सत्तामा पुगेपछि कम्युनिस्ट सिद्धिने खतरा : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तामा पुगेपछि नेपालमा पनि कम्युनिस्ट सिद्धिने खतरा देखिएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सत्तामा नहुँदा...
ओलीले बोलाए प्रचन्डलाई बालुवाटार
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौं :प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि एक्कासी बालुवाटार बोलएका छन् । बिहीबार मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल...
ओलीले भने,' जनताले रुलिङ पोजिसनमा पुर्याएर लुटिङ फ्यासिलिटी दिएको होइन'
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक मुलुक...
खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन्। सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुगेकामन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको...
पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
सत्तारुढदल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ । अनेरास्ववियु र नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै हानाहान भएको हो । झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाइते भएका छन् ।...
नेविसंघ र प्रहरीबीच झडप : दर्जन बढी घाइते
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ।झडपमा परी दर्जनौं विद्यार्थी नेता घाइते भएका छन् । कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि...
शान्ति सुरक्षा चुस्त राख्न गृहसचिवको निर्देशन
रासस
फागुन ०८, २०७६
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले सबै प्रदेशका शान्ति सुरक्षाको अवस्था...
सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्रीलाई
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
कमिसन काण्डमा मुछिएर सञ्चार तथा सूचना मन्त्री पदबाट गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई दिइएको छ । साथै बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई...
भ्रष्टाचारविरुद्ध उभिन प्रधानमन्त्रीलाई मौका : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्ध उभिने उपयुक्त मौकाआएको बताएका छन् । मन्त्री गोकुल बास्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक गरेको प्रकरणमा पूर्वमन्त्री लोहनीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति...
बाँस्काेटाकाे राजीनामाले मात्र पुग्दैन, प्रधानमन्त्रीकाे संलग्नता पुष्टि हुनुपर्छ : कांग्रेस
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्विस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सांसदहरूको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना सम्बन्धमा झुट्टा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सांसदहरुले सरकारलाई चेतावनी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसस्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा संसदको सार्वजनिक लेखा समितिका...
बाँस्कोटासँगको कमिसन लेनदेनबारे स्विस दूतावासकाे चासाे
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटाको कमिसन लेनदेनको अडियोबारे स्विस सरकारले चासो देखाएको छ । स्विस कम्पनीका प्रतिनिधि भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्विटरल्याण्ड दूताबासले आज बिहीबार प्रेस वक्तव्य जारी गर्दै यस्ता खालका कुनै बैठक जारी नगरेको र समाचारमा भनिएको जस्तो...
नैतिकताको आधारमा राजीनामा दिएँ : बाँस्कोटा
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले ट्वीटरमार्फत राजीनामाको पुष्टि गरेका छन् । यसअघि प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले बाँस्कोटाको राजीनामाबारे आफुलाई अनौपचारिक जानकारी आएको बताएका थिए । बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको ट्वीटरमा उल्लेख गरेका छन् । उनको ट्वीट...
«
1
...
178
...
356
357
358
359
360
361
362
363
364
...
371
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय