जेठ ०६, २०८१, आइतबार
               

बाँस्कोटासँगको कमिसन लेनदेनबारे स्विस दूतावासकाे चासाे

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटाको कमिसन लेनदेनको अडियोबारे स्विस सरकारले चासो देखाएको छ । 

 ‘स्विस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्विटरल्याण्ड दूताबासले आज बिहीबार प्रेस वक्तव्य जारी गर्दै यस्ता खालका कुनै बैठक जारी नगरेको र समाचारमा भनिएको जस्तो मन्त्रीसँगको कुनै पनि छलफल नतोकिएको बताएको छ । 

साथै स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार नरहको बताएको छ । 

यो पनि