मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गोकुल बास्कोटा
एमडीएमएस: भ्रम कति, यथार्थ के ?
नेपाल फ्ल्यास
पुस १७, २०७९
नेपाल दूर सञ्चार प्राधिकरणले अन्तिम समयमा स्थगित गरेको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) बारे सरकार, नेता, बुद्धिजीवीदेखि जनमानसमा केही भ्रम देखिएको छ । अहिले प्रचार गरिएजस्तो एमडीएमएस स्थगित गरिएको होइन । एमडीएमएसमा मोबाइल दर्ता हिजो पनि थियो र अहिले...
गोकुल बास्कोटालाई पितृशोक
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटालाई पितृशोक परेको छ । बास्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बास्कोटाको मंगलबार अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका४ चैनपुरस्थित निवासमा निधन भएको हो । मृतकको पार्थिव...
खाँदै नखाएको विषयमा विरोध भएपछि राजीनामा दिएँ : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
माघ १८, २०७७
काभ्रे । पूर्वमन्त्री गोकुल बास्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकोमा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखेका छन् । उनले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा उक्त माग...
नारायणकाजीलाई गोकुल बास्कोटाले भने- 'मबाट सिक्नोस्'
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
विराटनगर । नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई फिर्ता बोलाउन नमिल्ने बताएका छन् । प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी...
मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
बनेपा । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बास्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सातौँ नगरपालिका स्थापना दिवस कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश...
लोकतन्त्रमा कुनै पार्टी फुट्न हुन्न : गोकुल बास्कोटा
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका१० स्थित बाँसगेडी माझी बगर चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर,...
'प्रधानमन्त्रीमाथि खतरा कारवाही गर्ने तयारी छ रे !'
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आज (मंगलबार) बिहान ट्विट गर्दै व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही...
पूर्वमन्त्री बास्कोटा दम्पतीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । उनीसँगै श्रीमती तारा मानन्धरको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बास्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई लक्षणबिना पोजेटिभ देखिएको र श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएको...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ : बाँस्कोटा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काभ्रे ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने...
गोकुल बाँस्कोटाको घरमा विस्फोट गराउने मुख्य योजनाकार पक्राउ
नेपाल फ्ल्यास
असार १७, २०७७
भक्तपुर ।पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका१ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा...
‘ब’ पुराण (व्यंग्य) : विप्लवले बाँस्कोटाकाे बिजाेग बनाए
केशवराज अर्याल
फागुन २९, २०७६
ब्याजसहित बहत्तर करोडको बात लागेका बहुलठ्ठीवामनेता बास्कोटाको बङ्गलामा बुधबार बिहानै विप्लवको बर्बरतापूर्ण बम विस्फोटले बिचल्ली बनायो । विप्लववादीले बर्साएका बम बाबरीको बोटछेउमा विस्फोट हुँदा बार्दलीमा गएर बज्रियो ।बम बर्सिएपछि बास्कोटाको बडिगार्डले बम बिस्फोटबारे बालकोटमा बास्कोटा बुढालाई बताएपछि बुढा त बालकोटको...
रिमोट कन्ट्रोलबाट भएको थियो बास्कोटाको घरमा बम विस्फोट
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट भएको खुलेको जानकारी दिए । प्री प्रमुख प्रधानका अनुसार, घरको कम्पाउन्डभित्र बम राखेर त्यसलाई...
गोकुल बास्कोटाको घरमा बम विस्फोट
नेपाल फ्ल्यास
फागुन २८, २०७६
भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ। भक्तपुर लोकन्थलीस्थितबास्कोटाको निर्माणधीन घरमा बुधबार बिहान प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो...
आफ्नै बचाउ गर्दै गोकुल बास्कोटा
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा आफ्नै बचाउ गरिरहेका छन् । सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको उनले दाबी गरेका छन् । बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि...
बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा
नेपाल फ्ल्यास
फागुन १६, २०७६
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । पूर्वमन्त्री बाँस्कोटाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । । बाँस्कोटाले आफूविरुद्ध...
एक अर्बको डिलमा बाँस्कोटा एक्लै छैनन्, अरूमाथि पनि छानबिन हुनुपर्छ : देउवा
नेपाल फ्ल्यास
फागुन १२, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्रको संलग्नता हुन नसक्ने बताएका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन...
बाँस्कोट जति दोषी हुन् प्रधानमन्त्री पनि त्यति नै : गगन थापा
नेपाल फ्ल्यास
फागुन ११, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ७० करोड घुसकाण्डमा निर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री केपी ओली बराबर दोषी भएको आरोप लगाएका छन् । बर्दियाको भुरिगाउँमा आयोजित कांग्रेस ठाकुरबाबा नगर समितिको प्रथम नगर सम्मेलनमा थापाले भने, त्यो प्रकरण...
बागमती प्रदेशसभामा प्रधानमन्त्रीको राजीनामा माग, सत्तापक्षबाट बाँस्कोटाको बचाउ
नेपाल फ्ल्यास
फागुन ११, २०७६
बागमती प्रदेशसभामा प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले सेक्युरिटी प्रेसकाण्डको विषयलाई निकाल्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । आइतबारको प्रदेशसभामा विशेष समय लिएर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले...
सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्रीलाई
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
कमिसन काण्डमा मुछिएर सञ्चार तथा सूचना मन्त्री पदबाट गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई दिइएको छ । साथै बाँस्कोटाले नै सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई...
भ्रष्टाचारविरुद्ध उभिन प्रधानमन्त्रीलाई मौका : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्ध उभिने उपयुक्त मौकाआएको बताएका छन् । मन्त्री गोकुल बास्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक गरेको प्रकरणमा पूर्वमन्त्री लोहनीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय