मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अध्यक्ष ओलीले १४ गते सुर्खेतमा संबोधन गर्ने
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । ओली समूहनेकपाका अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीसुर्खेत जाने भएका छन् । पार्टी प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधनका लागिओली फागुन १४ गते सुर्खेत जान लागेका हुन् । प्रदर्शनमा उपस्थितिका लागि कर्णालीवासीलाई आह्वान गरिएको छ। ओलीको साथमा गृहमन्त्री रामबहादुर...
विप्लव समूहका नेता बाँस्तोता पुन: पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुन:प्रकाउ परेका छन् । सर्वोच्च अदालतमा दर्ता बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइँगर्दै सोमबारन्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिए पनि उनी पुन: पक्रउ परेका हुन् । पुस २९ गते प्रहरीले उनलाई...
होस हवास उडेकाले ओली उपराष्ट्रपति र सभामुखलाई गाली गर्दैछन्: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको होस हवास उडेकाले सभामुख र उपराष्ट्रपतिलाई गालीगलौज गर्दै हिँड्न थालेकोबताएका छन् । नेकपा प्रवास समन्वय कमिटीले आयोजना गरेको नेपालको राजनीतिकता जान्छ, के हुन्छविषयमकअन्तरक्रियाका क्रममाबोल्दै दाहालले सो बताएका हुन् । प्रतिनिधिसभा...
प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रप्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । पुस १३ मा संसद् विघटनपश्चात् सर्वोच्चमापरेका रिटको पक्ष र विपक्षमा बहस सकिएर १५ गतेभित्र फैसला आउने आँकलन भइरहेका बेला प्रधानन्यायाधीश जबरा र सेनापति थापाबीच भेट भएको हो ।...
प्रधानमन्त्री ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेकपा दाहालनेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार गरेकोछ। संसद् विघटनविरुद्ध भन्दै उनीहरुलेनारायणहिटीदरबारअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको संकेतिक तस्वीर बनाएर जुत्ता प्रहार गरेका हुन् । प्रधानमन्त्रीको सांकेतिकतस्वीरलाई जुत्ता प्रहार गर्ने कार्यक्रमलाई संबोधन गर्दैविद्यार्थी...
देउवा र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर ६ महिनामा चुनाव हुन्छ: रिजाल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर संविधान जोगिने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच संसद् पुनर्स्थापनाको पक्षमा र विपक्षमा सार्वजनिक...
कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । परिवारका अनुसार ६६ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...
सरकारले आयोग र सर्वोच्चलाई दवाव दिँदैन : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन १०, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन...
काभ्रेमा नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा...
कम्युनिष्ट नेता लामाको निधन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
लहान । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका...
प्रधानमन्त्रीले आज औद्योगिक क्षेत्रको शिलान्यास गर्ने
नेपाल फ्ल्यास
फागुन १०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली आज औद्योगिक शिलान्यास गर्नकञ्चनपुर जाने भएका छन् । कञ्चनपुर गएरदैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए...
भीडको भ्रममा नपर्न प्रधानमन्त्रीलाई थापाको चेतावनी
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्। नेपाली कांग्रेसका युवा नेताले आइतबार सामाजिक सञ्जालमार्फत् सरकालाई सो चेतावनी दिएका हुन् । सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न सल्लाह दिँदै पूर्वमन्त्रीसमेत रहेका नेता...
विप्लवसँग वार्ता गर्ने तयारी गरेसँगै धेरै छटपटिएका छन्: प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग वार्ता गर्ने तयारी गरेसँगै धेरैलाई छटपटी भएको बताएका छन् । आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डप्रति इंगित गर्दै सो बताएका हुन् । सरकारसँग...
अर्थमन्त्री विष्णु पौडेलद्वारा सिद्धार्थ केबलकारको शिलान्यास
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेललेबुटवल उपमहानगरपालिका१, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार नेपाल-अंग्रेज युद्धताकादेखिकै गढीको रुपमा परिचित सो केबलकारको आइतबार उद्घाटन गरेका हुन् । केबलकारको शिलन्यास गर्दै मन्त्री पौडेललेकेबलकारकाकारण...
प्रधानमन्त्रीलाई आन्दोलनमा आउन चेतावनी
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छाडेर आन्दोलनमा आउन आह्वान गरेका छन् । सप्तरीको राजविराजमा पत्रकार सम्मेलनका क्रममा कांग्रेसवरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको बताउँदै प्रधानमन्त्रीलाई सो...
१०१ किलोको माला लगाएर स्वागत गरियो, नवनियुक्त प्रदेश प्रमुख झालाई
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । शनिबार नियुक्ति भएका प्रद्श प्रमुख आइतबार पदभारका लागि राजधानीजनकपुरधाम पुगेका उनलाई ओली समूह नेकपाका नेता तथा कर्यकर्ताले विमानस्थलमा १०१ किलोको माला लगाइदिएर स्वागत...
उपचारका लागि दिल्ली आउनुपर्दा लज्जित छु: भट्टराई
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफूलज्जित भएको बताएका छन् । आइतबार आफ्नो पेटको उपचारका लागि दिल्ली पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत् सो बताएका हुन् । डा. बाबुराम भट्टराईले भनेका छन्, मेरो स्वास्थ्यलाभको...
भट्टले दिए, अनेरास्ववियु पदाधिकारीलाई बधाई तथा शुभकामना
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । उद्योग तथा वाणिज्यमन्त्रीलेखराज भट्टले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुकैलालीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले आइतबार ओली समूहका अनेरास्ववियू कैलाली संयोजक तथा सहसंयोजकलाईखादा ओडाएर बधाई तथा शुभकामना दिएका...
अनेमसंघले काठमाडौंमा गर्यो विरोध प्रदर्शन (तस्वीरसहित)
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।प्रतिगमन, महिला हत्या,हिसां र बलात्कारविरुद्ध प्रचण्ड-माधव पक्षकाे अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय कमिटिले विराेध प्रदर्शन गरेकाे छ।सो संघले आइतबार विरोध र्यालीसहित काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । शान्तिबाटिकाबाट सुरु भएको र्याली भृकुटीमण्डप, भद्रकाली,न्यराेड हुँदै वसन्तपुर पुगेरसभामा परिणत भएकाे...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
प्रदेश १ काे प्रदेशसभा बैठक सुरु भएकाे छ । प्रचण्ड-माधव समूहका सांसदइन्द्रहादुर आङबोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन् । शनिबार २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ढिलो गरी सुरु भएको हो । प्रदेशसभामा अरु दलका सांसद आए...
«
1
...
87
...
174
175
176
177
178
179
180
181
182
...
280
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय