मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाजी ओलीलाई साथ दिन जान्छन् भन्ने मलाई लाग्दैन : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँगओलीसँग पार्टी एकता गरेर ठूलो गल्ती गरेको रहेछु भन्ने अहिले महशुस भएको बताएका छन् । साथै अबएकता असम्भव रहेको बताएका छन् । प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओलीसँग एकता नहुने...
सरकार विचलित छैन : प्रवक्ता गुरुङ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् । साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा...
मन्त्रिपरिषद् बैठक : प्रतिनिधिसभा बैठक फागुन २३ मा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।मन्त्रिपरिषद्बैठकले आगामी फागुन २३ गते आइतबार प्रतिनिधिसभा बैठक आह्वानका लागिराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेका अनुसार शुक्रबारप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो...
प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
फागुन १४, २०७७
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्माडटेर सामना गर्ने बताएका छन् । पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले...
दाहाल-नेपाल पार्टी एकताको सन्देश पठाइरहेका छन् : भट्ट
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दाहालनेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेको खण्डमा एकता हुने भन्दै आफूलाई सन्देश पठाइरहेको बताएका छन् ।शुक्रबार हेटौँडामा औद्योगिक क्षेत्रको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टले सो बताएका हुन् । प्रधानमन्त्रीले कुनै...
गौतमले गरे पार्टी एकताको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाअध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यक्ष तथाप्रधानमन्त्री केपी शर्मा अोलीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । पुस ५को कदमपश्चात् दुई धारमा विभाजितनेकपालाई एक ठाउँमा उभ्याउन पार्टी एकता अभियानको अगुवाइ गरेका नेता गौतमले...
ओलीले हरिसके: झाँक्री
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलेप्रधानमन्त्री केपी शर्मा ओली आफैँले आत्मघाती गोल गरेर हारिसकेको बताएकी छिन् । शुक्रबारबागलुङमा आयोजित सभालाई सम्बोधनका क्रममा ओलीसँग थप गोल गर्ने समय नभएको बताउँदैझाँक्रीलेसो बताएकी हुन् । झँक्रीले भनिन्,खेलको नियम हुन्छ, समय हुन्छ...
सत्ता परिवर्तनमा प्रचण्ड नेपालका दु:ख
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको गरेको खबरसँगैपुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले खुसीयालीमा एकअर्कालाई लड्डु खुवाएका थिए । भोलिपल्ट प्रधानमन्त्री ओलीलले उनै प्रचण्डनेपाललाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीलेअदालतको फैसलाले मेरा केही भाइहरुले लड्डु खुवाए रे । जित्यौँ रे !लड्डु खाएर के...
देश पुन: मध्यावधि चुनावतर्फ जाने सम्भावना छ: मन्त्री रायमाझी
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ सरकार बन्न नसक्ने अवस्थामा यही सरकारले निरन्तरता पाउने बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित कार्यममा सहभागी मन्त्री रायमाझीले सरकार बन्ने पाँचसम्भावना रहेको बताउँदै प्रचण्डनेपाल समूहले अविश्वासको प्रस्ताव ल्याए र असफल भएमा...
संसद् बैठक बोलाउने सरकारको तयारी
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतको१३ दिनभित्रसंसद् बैठक बोलाइसक्नुपर्ने प्रावधानअरुप सरकारले सोबैठक बोलाउने तयारी गरेको छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आह्वान गर्न सिफारिस गर्न लागेको आफूनिकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा नेकपा ओली...
प्रधानमन्त्री भेट्न गौतम बालुवाटारमा
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। संसद विघटनपश्चात्नेकपा दुई धारमा विभाजित भए पनि कुनै धारमा नदेखिएका गौगम प्रतिनिधिसभा विघटन बदरपश्चात्प्रधानमन्त्री भेट्न शुक्रबा बालुवाटार पुगेका हुन् । प्रतिनिधिसभा विघटनपश्चात् गौतम दाहाल-नेपाल...
प्रदेश १का सांसदसँग गरे प्रधानमन्त्रीले छलफल
नेपाल फ्ल्यास
फागुन १४, २०७७
नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापनापश्चात् प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का...
ओलीद्वारा नेकपा सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त
नेपाल फ्ल्यास
फागुन १४, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए । यता...
आज मन्त्रिपरिषद्को बैठक बस्ने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापना भएपछि पहिलो पटक बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि...
मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । मस्तिष्कघात भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज शल्यक्रियाको तयारी भइरहेको छ । शरीरको देब्रेपट्टी समया देखिएपछि उनी गए राति नै वीर अस्पताल भर्ना भएकाथिए। जोशीलाई वीरबाट थप उपचारका लागि आजशुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ...
एकैदिन सभापति देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं। देशमा राजनीतिक विवाद र संकट पैदा भएसँगै पूर्वमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । दुवै राजदूतले बिहीबार अपरान्ह फरकफरक समयमा भेटवार्ता...
संसद्मा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : उपसभापति निधि
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा बिहीबार उनले लोकतन्त्र, संविधान र...
विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी...
कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारसम्पन्न भएको पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार...
सर्वोच्चको फैसला नेपालको आन्तरिक मामिला : भारत
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सर्वोच्च अदालतलेमंगलबारप्रतिनिधिसभा विघटनको निर्णय बदर गरेकाेफैसलालाई नेपालको आन्तरिक मामिला भएको भन्दै भारतले प्रतिक्रिया जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमाभारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय...
«
1
...
85
...
170
171
172
173
174
175
176
177
178
...
278
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय