बैशाख ११, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक
नेपाल फ्ल्यास
फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपा प्रचण्डमाधव नेपालसमूहले संसदीय दलको बैठक बोलाएको छ । बुधबार अपरान्ह ४बजे संसदीय दलको बैठकबोलाइएको छ । प्रचण्डनेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ। सर्वोच्चले १३ दिनभित्र संसदको...
सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्पुन:स्थापनागर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण...
संसद् पुन:स्थापना फैसलापछि कसले के भने ?
नेपाल फ्ल्यास
फागुन ११, २०७७
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गर्दै संसद् पुन:स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको...
अदालतको फैसला अनपेक्षित : प्रदीप ज्ञवाली
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् । उनले भने, सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं । जे समस्या हुने...
अब के होला ?
नेपाल फ्ल्यास
फागुन ११, २०७७
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गर्दै संसद् पुन:स्थापना गरेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा एक प्रकारको राजनीतिक भ्याक्युम थियो । अबभने...
यस्तो छ, सर्वोच्चको फैसलाको पूर्णपाठ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । आज संसद् पुन:स्थापना भएकाे छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिले विघटन गरेकाे संसद् सर्वोच्चले उल्ट्याइदिएकाे हाे ।
१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानमन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको...
सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । अब प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । सर्वोच्चको संवैधानिक इजलाशले संसद पुनस्थापनाको फैसला सुनाएको हो । सर्वोच्चले १३ दिनभित्र संसद बैठकबोलाउन आदेश पनि दिएको छ ।...
संसद विघटनबारे प्रधानन्यायाधीश फैसला सुनाउँदै
नेपाल फ्ल्यास
फागुन ११, २०७७
संसद विघटनविरूद्धको रिटको फैसला प्रधानन्यायाधीश चोलेन्द्र सम्मसेर राणाले यतिबेला सुनाइरहेका छन् । सर्वोच्च अदालतमा राणाले यतिबेला फैसला पढिरहेका छन् । विस्तृत विवरण आउन बाँकी ।
संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री खोज्न मकहाँ आउनुपर्छ: ओली
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कदाचित संसद् पनर्स्थापना भए माधव नेपाल र प्रचण्ड हात बाँधेर प्रधानमन्त्री खोज्न उत्तर-दक्षिण कुद्ने बताएका छन् । मंगलबार राजधानीमाआयोजित आफूनिकटस्थ राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा अदालतले देश अस्थितरतातर्फ जान नदिने बताउँदै अदालतलाई सो...
संसद् विघटन बदर भए के हुन्छ ?
नेपाल फ्ल्यास
फागुन ११, २०७७
बहस सुनुवाइँ सकिएको संसद् विघटनको मुद्दालाई सर्वोच्च अदालतले मंगलबारदेखि हेर्दाहेर्दैमा राखेको छ। बहस नोटको अध्ययनपछि फैसला सुनाउने तयारीमा अदालत छ। अब जुनसुकै दिन पनि फैसला आउने सम्भावना छ। ढिलोमा आगामी शुक्रबारसम्म फैसला सुनाउने तयारी छ। यतिबेला सिंगो मुलुकले अदालतको फैसला...
परिवारको साथमा मनाए प्रधानमन्त्रीले आफ्नो ७०औँ जन्मदिन
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७०औँ जन्मदिन मनाएका छन् । मंगलबारओलीले पारिवारिक जमघटमा सरकारी निवास बालुवाटारभित्रैबुबा मोहनप्रसाद ओलीको हातबाट टीका र आशिर्वाद लिएर मनाएका हुन् । ओलीको जन्मदिनमा परिवारका सदस्य र आफन्तहरू भेला भएका थिए । गत वर्ष ओलीले...
निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति २०७७ कार्यान्वयनमा ल्याएको छ । आयोगले निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी एकीकृत एवं उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले सो नीतिस्वीकृत गरीकार्यान्वयनमाल्याएको हो । आयोगले समाजिकसञ्चालले सिर्जना गरेका अवसर...
सर्वोच्चबाट सही फैसला आउनेमा प्रचण्ड विश्वस्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट सही फैसला आउने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममाप्रचण्डलेसंसद् विघटनको मुद्दामा सही फैसला आउने विश्वास व्यक्त गरेका हुन् । सो क्रममाउनले ५ पुसपछि आफूहरु रक्तपातविहीन...
दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।सरकारलेदक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज...
सर्वोच्चको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन ११, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरूले मान्ने स्पष्ट गरे । न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र, उनले भने...
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव) समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश...
आज बिहान राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । आज विहान ९ बजे राष्ट्रिय सुरक्षा परिषद् र १० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठक बोलाएका हुन् । स्रोतका अनुसार बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा...
हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेर बहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले...
‘केही वर्षमा मेची-महाकाली रेल कुद्छ’
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मेची -महाकालीसम्म रेल कुद्ने बताएका छन् । सोमबारवेदकोट नगरपालिका२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्,-पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म...
«
1
...
87
...
173
174
175
176
177
178
179
180
181
...
280
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय