बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेकपा प्रचण्डनेपाल समूहले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा नदिए संविधानअनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको राजीनामा नआए संविधानअनुसार नै प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,प्रधानमन्त्रीले राजीनामा...
लड्डु खाएर के पाउँछन् हेर्नु छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई बदर गरेको भोलिपल्ट पहिलोपटक नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममाप्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको...
अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूह स्थायी कमिटी बैठकको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठकलेसर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि विकसित राजनीतिक घटनालाई आँकलनका लागि बसेको ओली समूहकोबैठकले सो निर्णय गरेको हो। मंगलबार सर्वोच्च अदालतले उक्त प्रतिनिधिसभा...
कांग्रेससँग मिलेर जान दाहाल-नेपाल स्थायी कमिटी बैठकमा प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं ।दाहाल- नेपाल समूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलेस्थायी कमिटी बैठकमा कांग्रेससँग मिलेर जान प्रस्ताव गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेसलगायत दलसँग मिलेर अगाडि बढ्नका लागि सोप्रस्ताव...
द्वन्द्वकालीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको छ: ज्ञवाली
रासस
फागुन १२, २०७७
काठमाडौं । प्रदीपकुमार ज्ञवालीलेमानवअधिकार उल्लंघनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने बताउँदैद्वन्द्वकाललीन मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४६ औँ उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेआयोग र संक्रमणकालीन न्याय संयन्त्रकोमाध्यमबाट...
डा. गोविन्द केसीको अनशन स्थगित
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ताक डा. गोविन्द केसीले आफ्नो अनशन स्थगित गरेका छन् । संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको बताउँदैअभियान्ता केसीले बुधबारदेखि सुरु गर्ने भनिएकोअनशन स्थगित गरेका हुन्। केसीले माइतीघरमण्डलामा पत्रकार सम्मेलन गरी आफूलेअनशन स्थगित गरेको...
नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकोनिर्णयपश्चात् विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेकपा प्रचण्डनेपाल समूहले सो बैठक बोलाएको हो । दिउँसो चार बजे नयाँबानेश्वरस्थित संसद् भवनमा उपस्थितका लागिसबै सांसदलाई आह्वान...
पार्टी एकताका लागि पहल गर्न उपाध्यक्ष गौतमको आह्वान
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । अदालतले संसद् विघटनललाई बदर गरेको भोलिपल्ट नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतमले न्युज एजेन्सी नेपाल एनएएनसँग...
राजीनामा नदिने बरु अविश्वासको सामना गर्ने ओली नेकपाको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव फेस गर्ने भएका छन् । ओली समूहको नेकपाको स्थायी कमिटी बैठकले राजनीनिमा नदिने बरु अविश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बुधवार बालुवाटारमा ओली नेतृत्वको नेकपा स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णय कार्यान्वयन...
संसद् बैठक बोलाउने ओली समूहको निर्णय
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनष्ट पार्टीकेपी समूहकोस्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएको छ ।प्रधानमन्त्री ओली निवासबालुवाटारमा सम्पन्नस्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परामर्शपछि मात्रै राजीनामा दिने वा नदिनेबारे निर्णय लिने ववषयमा छलफल भएकाे छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा...
प्रचण्ड–नेपालले बुढानीलकण्ठ पुगेर देउवालाई भने, ‘सरकार बनाउन साथ दिनुस्’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेकपा प्रचण्डनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनमा आफूहरूलाई साथ दिन आग्रह गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भेट्न पुगेका प्रचण्ड नेपालले सो आग्रह गरेका हुन् । सभापति देउवालाई भेट्न प्रचण्ड र...
नेकपा एकता अभियानको बैठक जारी
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानको बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहबीच बढेकाे विवादकाे पक्षबाट बाहिर रहेर नेकपा एकताकाे पक्षमा रहेकाे नेताहरूकाे बैठकललितपुरको धोबिघाटमा सुरु भएकाे हाे । अभियानका संयोजक तथा नेपाल कम्युनिस्टपार्टीका...
‘लोकतन्त्रमा हारजीत निर्वाचनबाट हुन्छ’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई...
ओली समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि केपी समूहले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । सर्वोच्चले फैसला...
वामदेव गौतमद्वारा केपी ओलीको तत्काल राजीनामा माग
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन् । उपाध्यक्ष गौतमले मंगलबार सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामाको माग गरेका हुन् ।...
आज प्रचण्ड–माधव समूहले विजय जुलुस निकाल्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज देशव्यापी विजय जुलुस निकाल्ने भएको छ । केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय जुलुस...
आज ११ बजे ओली समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन १२, २०७७
नेपाल कम्युनिष्ट पार्टीओलीसमूहले स्थायी कमिटीको बैठक आजबोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न भन्दै बैठक बोलाएकोहो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ । यसै विषयमा छलफल गर्न ओली समूहले...
केपी ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १२, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालप्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको मंगलबारको फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्चको फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनिहरुले फैसला सकारात्मक आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले...
सर्वोच्चको फैसलापछि कांग्रेस नेताहरुका टिप्पणी
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आआफ्ना प्रतिक्रिया दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो...
‘न्यायाधीशले देश र जनताको पक्षमा फैसला गरे’
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सर्वोच्च अदालतका न्यायाधीशहरुले देश र जनताको पक्षमा एतिहासिक फैसला गरेको भन्दै सलाम गरेका छन् । सर्वोच्च अदालतबाट मंगलबार संसद भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध फैसला दिएपछि कांग्रेस नेता...
«
1
...
86
...
172
173
174
175
176
177
178
179
180
...
279
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय