मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्री ओली औद्योगिक क्षेत्र शिलान्यास गर्न गृह जिल्ला जाँदै
नेपाल फ्ल्यास
फागुन १६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । प्रधानमन्त्री ओली झापामा औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उनको निर्वाचन क्षेत्र झापा५ मा विभिन्न योजनाको शिलान्यास र उद्घाटनका लागि ओली गृहजिल्ला आउन लागेको प्रधानन्त्रीका...
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ चाहिन्छ : नेता सिंह
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् । स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा शनिबारराजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र...
धरातल बिर्सेर आफूलाई सर्वेसर्वा मान्ने केपी ओली घातक : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहालनेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिटि पार्टीको लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले आफू...
अविश्वासकाे प्रस्ताव पारित नहुने भएपछि प्रधानमन्त्रीकाे राजीनामा मागियो : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था नरहेकाे कारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकोदाबी गरेका छन् । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले भने, मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव...
सांसद किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमासांसदको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औँवार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा मन्त्री ज्ञवालीले सो बताएका हुन् । कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने...
नेपालको राजनीति पुस ४ मा पुग्यो: मन्त्री भट्ट
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने बताएका छन् । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममापेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक...
विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लवसमूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी...
ओलीभन्दा ओली प्रवृत्तिविरुद्धका शक्तिसँग सहकार्य सहज छ : नेपाल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताभन्दाओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाईसम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले बालुवा पेलेर तेल निकाल्नु र ओलीसँग एकता हुन्छ भन्नु एकै...
ओली समूहमा १०० भन्दा बढी सांसद रहेको सचेतक भट्टराईको दाबी
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको बताएका छन् । सर्वोच्च अदालतको प्रतिनिधसभा विघटन बदर फैसलापश्चात् नेकपा एक नहुने अवस्थामा सरकार गठनका लागि सांसदको हरहिसाब भइरहेका बेला ओली समूहका संसदीय दलका सचेतक...
सर्वोच्चको फैसला एक पक्ष खुसी र अर्को पक्ष निराश हुनुपर्ने अवस्था होइन: लोहनी
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्चको फैसला स्वागतयोग्य,तरलड्डु खाएर एक पक्ष खुसी र अर्को पक्ष निराश हुनुपर्ने अवस्था भने नरहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको बृहत् पार्टी प्रवेश तथा युवा भेलालाई संबोधन गर्ने क्रममा नेता लोहनीलेसंसदीय...
कांग्रेस नेता जोशीको स्वास्थ्य सुधारोन्मुख
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । बिहीबार राति मस्तिष्काघात भएका जोशी उपचारका लागि वीर अस्पताल हुँदैनर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको हो । अस्पतालका अनुसारशुक्रबारको तुलनामा उनको स्वास्थ्यमा सामान्य सुधार...
निर्वाचन आयोगको भूमिकाप्रति श्रेष्ठको असन्तुष्टि
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठलेनिर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएकाछन् । शनिबार सामाजिक सञ्जालमार्फत् संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा आयोगले विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको बताउँदै नेता...
गैरकांग्रेसले जिम्मेवारी पूरा गर्न नसक्ने कुरा प्रमाणित भयो : सिंह
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताकाे 'न' पनि नभएकाे बताएका छन् ।शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । प्रधानमन्त्री ओलीसँग लाज सरम नभएकाे बताउँदै उनले केपीबाट नैतिकताकाे...
दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद् पुनर्स्थापनापश्चात् सरकारले संसद् बैठक बोलाएको भोलिपल्ट सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा सो बताएका हुन् । सो क्रममा संसद्आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको बताउँदै उनले...
सरकार परिवर्तनको अभ्यासमा नलाग्न मन्त्री गुरुङको आग्रह
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटनका क्रममामन्त्री गुरुङले जनताको चाहना नै वर्तमान सरकार भएको बताउँदै सो बताएका हुन् । सरकारका प्रवक्तासमेत...
ओली शकुनीको भूमिका निर्वाह गर्न माहिर छन्: प्रचण्ड
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा निर्वाह गर्न माहिर रहेको बताएका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । जेलमा बस्दा महाभारत र...
७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन
नेपाल फ्ल्यास
फागुन १५, २०७७
राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो । परिषद्का कार्यकारी उपाध्यक्ष...
प्रतिशोध र र पूर्वाग्रहका आधारमा कसैलाई कारबाही गरिने छैन : अख्तियार प्रमुख राई
नेपाल फ्ल्यास
फागुन १५, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जो सुकैलाई पनि तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनलेपूर्वाग्रहको आधारमा आफू नचल्ने स्पष्ट पारे । मुलुकमा भ्रष्टाचारको ग्राफ...
कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माकाे निधन
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री कुबेर शर्माको ८४ वर्षको उमेरमा शुक्रबारनिधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको शुक्रबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी सप्तरीबाट २०४८ सालमा सांसदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका नेता तथा...
सरकार ढाल्ने चलखेल भइरहेको छ : प्रभु साह
नेपाल फ्ल्यास
फागुन १५, २०७७
पर्सा । सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए । नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा...
«
1
...
85
...
169
170
171
172
173
174
175
176
177
...
278
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय