जेठ ०३, २०८१, बिहीबार
               

दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । 

संसद् पुनर्स्थापनापश्चात् सरकारले संसद् बैठक बोलाएको भोलिपल्ट सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा सो बताएका हुन् । 

सो क्रममा संसद् आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको बताउँदै उनले संसद् अब पहिले झैँ चल्ने बताए । उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि