बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सभामुख
आयरल्यान्डको भ्रमण सकेर सभामुख स्वदेश फिर्ता
नेपाल फ्ल्यास
असोज ०७, २०८०
काठमाडौं । आयरल्यान्डको भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसग कुरा गर्दै उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट...
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटकपटक पेसी चढ्दै आएको छ । संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...
सभामुखले बोलाए सर्वदलीय बैठक
नेपाल फ्ल्यास
भदौ २७, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद्बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा...
'संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ'
नेपाल फ्ल्यास
भदौ २३, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले 'म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार...
सभामुखको निर्णयविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता...
सभामुख सापकोटाविरूद्धको मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटकपटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र...
सभामुखलाई एमालेले धम्क्याएकोप्रति गठबन्धनको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटमाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उनको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन् । ती दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी...
ओलीप्रति मातृकाकाे टिप्पणी संसदकाे रेकर्डबाट हटाइयो
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी संसदको रेकर्डबाट मेटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपत्तिपछि सभामुख अग्नि सापकोटाको निर्देशनमा यादवको उक्त अभिव्यक्ति रेकर्डबाट हटाइएको हो ।...
सभामुखद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन
नेपाल फ्ल्यास
साउन २२, २०७८
सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन संसद् भवनको आज सभामुख...
प्राप्त अधिकारको कार्यान्वयनमा निरन्तर पहलकदमी आवश्यक : सभामुख
नेपाल फ्ल्यास
साउन १२, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू सङ्घर्षको प्रतिफल भएकाले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझेपछि सभामुख सापकोटाले आवश्यक पर्दा सकारात्मक र रचनात्मक दबाब सिर्जना गर्नुपर्ने...
सभामुख सापकोटाको बोलाए आज सर्वदलीय बैठक
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिािधिसभा विघटनपछि उत्पन्न भएका राजनीतिक परिस्थितिबारे छलफलको लागि उक्त सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ...
सभामुख सापकोटाले प्रधानमन्त्री र शीर्ष नेताहरुसँग छलफल गर्दै
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार...
सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च अदालतको मुद्दा हेर्न नभ्याइनेमा सूचीमा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको सो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो ।सो मुद्दा आज हेर्ने सूचीमा राखिएको थियो । सशस्त्र द्वन्द्वको बेला...
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुलेबाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न...
संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोडन नसक्ने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताएका हुन् । शनिबार बालुवाटारमा भएको सर्वदलीय...
संसदलाई जीवन्त बनाएरै छाड्छु : सभामुख
नेपाल फ्ल्यास
चैत १४, २०७७
सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख सापकाेटाले संसद्मा आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेको बताएका हुन् । संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन तथा हाम्रा माननीय पुस्तक विमोचन समारोहमा...
सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत
नेपाल फ्ल्यास
चैत ०३, २०७७
प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम...
उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ : सभामुख
नेपाल फ्ल्यास
फागुन १७, २०७७
सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन...
दलहरुबीच सहमति हुने सभामुख सापकोटाको विश्वास
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद् पुनर्स्थापनापश्चात् सरकारले संसद् बैठक बोलाएको भोलिपल्ट सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा सो बताएका हुन् । सो क्रममा संसद्आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको बताउँदै उनले...
सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ माग गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली,...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय