जेठ ०४, २०८१, शुक्रबार
               

सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

सभामुखका अनुपस्थितिमा  डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि