जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विप्लव समूहका कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहकानेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा भएको वार्ता तीनबुँदे सहमतिमा रुपान्तरण भएसँगैबिहीबार मन्त्रालयलेप्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न...
कांग्रेस र जसपासँग सहकार्य गर्न प्रचण्ड र म बाधक बन्दैनौँ: अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा अध्यक्ष नेपाललेप्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै...
शंकर पोखरेल र भुसालबीच भेटवार्ता
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटघाट भएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् दुई धारमा विभाजित भएसँगै दुई पक्षपानी बारबार अवस्था...
शान्ति प्रक्रियामा ओलीका दुई सफलता, सिके राउत र विप्लवलाई मूलधारको राजनीतिमा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा शान्ति प्रक्रियामा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकाल विवादमुक्त नभए पनि शान्ति प्रक्रियाकोसवाल भने प्रशंसनीय छ । प्रधानमन्त्रीले सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हासिल गरेका...
दाहाल-नेपाल समूहले संसद् सचिवालयलाई गरायो प्रधानमन्त्रीलाई कारबाही गरेको जानकारी
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।दाहाल-नेपालनेकपा समूहलेसंघीय संसद् सचिवालयलाई प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे जानकारी गराएको छ । दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देवप्रसाद गुरुङसहित नेताले संघीय संसद् सचिवालयलाई बिहीबार सो जानकारी दिएका...
सरकारमा जाँदा कांग्रेसलाई घाटा हुन्छ: रामचन्द्र पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब सरकारमा जाँदा कांग्रेसलाईघाटा हुने बताएका छन् । सैद्धान्तिक रुपमा विभाजित नेकपाबाट प्रधानमन्त्रीका लागि कांग्रेसलाई प्रस्ताव आएसँगै सभापति देउवाले प्रधानमन्त्री बन्ने मनसाय प्रकट गरिरहेका बेला वरिष्ठ नेता पौडेलले बिहीबार सो...
यही सरकार नै लोकतन्त्रको रक्षक हो : पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रको रक्षक यही सरकार भएको बताएका छन् ।बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनका क्रममा अर्थमन्त्रीसमेत रहेका पौडेललेमध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्ने बताउँदै सो बताएका हुन् । आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले...
विप्लव ल्याउन हेलिकोप्टर तयारी अवस्थामा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको खुलेको छ । सरकार र विप्लव समूहबीच बिहीबारभएको तीनबुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएसँगै सरकारलेहेलिकोप्टर तयारी अवस्थामा राखिएको खुल्न आएको हो । यद्यपि विप्लव अहिले...
बाबुरामद्वारा सरकार र विप्लवबीच भएको सम्झौताको स्वागत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिबन्धित विप्लव समूह र सरकारबीच भएको सम्झौताको स्वागत गर्दै निलम्वित सांसद् राेशम चौधरीलाई रिहाइ गरी वार्ता गर्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विप्लव र सरकारबीच वार्ता सफल...
विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको कदमको दलहरूद्धारा स्वागत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरूले स्वागत गरेका छन् । वार्ताबाट राजनीतिक विषयको समाधान हुन थालेको र शान्तिपूर्ण राजनीतिक गतिविधिको प्रक्रिया सुरु भएको भन्दै दलहरूले समर्थन गरेका हुन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर...
आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा. महत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, मूलधार र...
सरकारमा दाहाल–नेपाल समूहलाई सहयोग गर्न सकिन्छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहालनेपाल समूहलाई सहयोग गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन...
दाहाल–नेपाल समूहले आकस्मिक बोलायो केन्द्रीय समिति बैठक
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी दाहालनेपाल समूहले आजआकस्मिक केन्द्रीय कमिटी बोलाएकाे छ । बुधबार स्थायी कमिटी बैठकपछि बसेकाे केन्द्रिय कमिटीकाे बैठकले केपी ओली समूहका ८ जनालाई कारबाही गरेकाे थियो । सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो । हिजो बैठक...
प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द 'विप्लव' एउटै मञ्चमा देखिने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' एकै मञ्चमा देखिने भएका छन् । भोलि शुक्रबार २ बजे विशेषकार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले...
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवागरेकाे छ । आज बिहान बसेकाे तेस्राे पटककाे वार्तामा ३ बुँदे सहमति जुटेकाे वार्तामा संलग्न सदस्य राजन भट्टराईले जानकारी दिए । भोलि २ बजे एक कार्यक्रमका बीच उक्त सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्री...
विप्लव समूहलाई पक्राउ नगर्न सरकारले दियो प्रहरीलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र बिक्रम चन्द (विप्लव) समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । केही पहिलादेखि सरकारद्वारा प्रतिबन्धित उक्त समूहमाथिको विभिन्न धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...
ओली समूहलाई समर्थन नगरेको भन्दै तीन कर्मचारी बर्खास्त
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकोसमूहलाई समर्थन नगरेको भन्दै तीन जना नगरपालिकाका कर्मचारीलाई बर्खास्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहलाई समर्थन नगरेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले तीन कर्मचारीलाई बर्खास्त गरेका...
सभापति देउवाद्वारा कोरोनाको खोप लगाउन आग्रह
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालो अनुसार कोरोना विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरेका छन् । उनले बुधबार निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो आग्रह गरेका हुन् । उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन...
नेतालाई नेपालले भने, आउनूस् हामी कसैलाई पनि भेदभाव गर्दैनौँ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता हुन नसक्ने बताएका छन् । बुधबारपार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले सो बताएका हुन् । सो क्रममा उनलेओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नसमेत आग्रहसमेतगरे । संविधान...
सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा वार्ता, निष्कर्षनजिक पुगेको दाबी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।सरकार र विप्लव समूहबीच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार पहिलो चरण बुधबार दिउँसोर दोस्रो चरणबेलुका गरी एकैदिन विप्लव समूहसँग दुई चरणको वार्ता भएको हो...
«
1
...
83
...
165
166
167
168
169
170
171
172
173
...
276
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय