बैशाख २४, २०८१, सोमबार
               

सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा वार्ता, निष्कर्षनजिक पुगेको दाबी

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकार र विप्लव समूहबीच एकै दिन दुई चरणको वार्ता भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार पहिलो चरण बुधबार दिउँसो र दोस्रो चरण बेलुका गरी एकैदिन विप्लव समूहसँग दुई चरणको वार्ता भएको हो ।

सरकार र विप्लवबीच पहिलो चरणको वार्ता बुधबार बिहान भएको थियो । भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको दुवै पक्ष समान धारणा नजिक पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि