कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विप्लव समूह
एमसीसीविरुद्ध विप्लव समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।...
मुख्य-मुख्य विषयमा जनमत संग्रह गर्नुपर्छ: बाँस्तोला
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले मुख्य-मुख्य विषयमा जनमत संग्रह हुनुपर्ने बताएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बाँस्तोलाले सो बताएका हुन् ।केही दिनअघि मात्रै सरकाले विप्लव समूहलाई सरकारले यसअघि...
चन्दले नेपाली जनताको मन जिते : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।प्रधानमन्त्रीकेपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीनबुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । यही बुधबार प्रतिबन्धित विप्लव समूहसँग भएका दुई चरणका वार्ता सकारात्मक भई सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै संयुक्त संबोधनका क्रममा प्रधानमन्त्री केपी...
के छ सरकार र विप्लवद्वारा हस्ताक्षरित सहमतिपत्रमा ?
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । २०७५ मा प्रतिबन्धित सो समूह र सरकारबीच बुधबार एकैदिन भएका दुई चरणका वार्ता सकारात्मक भएसँगै शुक्रबार दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको...
नवलपरासीबाट काठमाडौं प्रस्थान गरे विप्लव
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकारद्वारा प्रतिबन्ध फुकुवा भएसँगै नेत्र बिक्र चन्द (विप्लव) आज नवलपरासीका सहिद परिवारलाई भेटेर सरकारसँग सम्झौताको लागि हस्ताक्षर र सम्बोधन गर्न काठमाडौं प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै...
भूमिगत रहेका विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । लामो समयदेखि भूमिगत रहेका नेत्र बिक्रम चन्द (विप्लव) आज राजधानीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सार्वजनिक हुने भएका छन् । सरकारले नै प्रतिबन्ध लगाएर हत्या र हिंसा मच्चाउँदै आएका विप्लव पछिल्लो समय सरकार र सोही विप्लव समूहबीच सहमति भएपछि आज...
विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको कदमको दलहरूद्धारा स्वागत
नेपाल फ्ल्यास
फागुन २०, २०७७
सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरूले स्वागत गरेका छन् । वार्ताबाट राजनीतिक विषयको समाधान हुन थालेको र शान्तिपूर्ण राजनीतिक गतिविधिको प्रक्रिया सुरु भएको भन्दै दलहरूले समर्थन गरेका हुन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर...
विप्लव समूहलाई पक्राउ नगर्न सरकारले दियो प्रहरीलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्र बिक्रम चन्द (विप्लव) समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । केही पहिलादेखि सरकारद्वारा प्रतिबन्धित उक्त समूहमाथिको विभिन्न धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा...
सरकार र विप्लव समूहबीच बुधबार दुई चरणमा वार्ता, निष्कर्षनजिक पुगेको दाबी
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।सरकार र विप्लव समूहबीच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार पहिलो चरण बुधबार दिउँसोर दोस्रो चरणबेलुका गरी एकैदिन विप्लव समूहसँग दुई चरणको वार्ता भएको हो...
विप्लव समूहसँग वार्ताका समिति गठन सकारात्मक: कांग्रेस
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत् समस्या समाधान गर्नका लागि वार्ता समिति गठनलाईसकारात्मकरूपमा लिएको बताएको छ । सरकार र विप्लव समूहले वार्ताका लागि वार्ता समिति गठन गरेकै दिन नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् सरकार र विप्लवको...
विप्लव समूहलाई मूलधारमा ल्याउने औपचारिक प्रक्रिया सुरु
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आएको विभाजनपछि विकसित परिस्थितिकाबीच नेकपा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई मूलधारमा ल्याउने औपचारिक प्रक्रिया सुरु गरेको छ ।सरकार र विप्लव दुवै पक्षले वार्ता टोली गठन गरेपछि शान्ति प्रक्रियामा ल्याउने प्रक्रियाको सुरुवात भएको हो...
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
विप्लव समूहसँग छिट्टै सहमति हुन्छ: प्रधानमन्त्री
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टैसहमति हुने बताएका छन् । आइतबारझापामा चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीलेसो बताएका हुन् । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौँ,प्रधान्त्री ओलीले...
विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी...
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव) समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश...
पूर्वमाओवादी पक्षको सहानुभूति बटुल्न विप्लव कार्ड
नेपाल फ्ल्यास
माघ २०, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास थालेको छ । पार्टीमा आएको विभाजनपछि ओली समूहले पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयासस्वरूप विप्लव समूहलाई मूलधारमा ल्याउने रणनीतिमा जुटेको छ...
विष्फोटक पर्दार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ परेका छन् ।कालिकोटनरहरिनाथ गाउँपालिका९, बाट विष्फोटक पदार्थसहित उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका२, जाजरकोटका पदमबहादर पुन रहेका छन् । जिल्ला प्रहरी...
संखुवासभा घटनापछि विप्लवको आक्रोश- ‘राज्यले दमनको नीति लियो’
नेपाल फ्ल्यास
पुस १२, २०७७
संखुवासभामा प्रहरीसँगको दोहोरो भिडन्तपछि विप्लव समूहले सुरक्षा निकायलाई आक्रमण गर्ने आफ्नो नीति नभएको बताएकोछ । चैनपुर नगरपालिका४ मैदानेमा विप्लव समुहका जिल्ला सेक्रेटरी युवराज राई घरमा आएको सुराका पाएपछि प्रहरीले आइतबार त्यहाँ सर्च अपरेशन चलाएको थियो । प्रहरी अपरेशनको क्रममा दोहोरो...
विप्लव समूहका नेता अनिल शर्मा तारिखमा छुटेलगत्तै पुनः पक्राउ
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी...
शिक्षक हत्या प्रकरण : विप्लव समूहले भन्यो- 'प्रतिकारका क्रममा मृत्यु भयाे'
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाको जिम्मा विप्लव समूहले लिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो । श्रेष्ठले लामो...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय