बैशाख २५, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विप्लव समूह
प्रहरी प्रमुखलाई धम्की दिने विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी...
कर्णालीबाट विप्लव समूहका १३ जना कार्यकर्ता पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०७७
कर्णाली । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।...
विप्लव समूहका जिल्ला नेता पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।...
विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार पक्राउ
नेपाल फ्ल्यास
साउन २२, २०७७
रुकुम । नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो । लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा...
चन्द समूहका ६ जना पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७७
कैलाली ।नेत्रविक्रम चन्द समूहका प्रमुखसहित ६जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् । सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र...
‘विप्लव’ समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ
नेपाल फ्ल्यास
असार १४, २०७७
नेत्रविक्रम चन्द विप्लव समूहका नगर इन्चार्जसहित ६ जना धनगढीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नगर इन्चार्ज प्रकाश रावलसहितका ६ जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको कैलालीका...
विप्लव समूह सुनसरीका जिल्ला इन्चार्ज पेस्तोलसहित समातीए
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । नेत्र बिक्रम चन्द नेतृत्वकाे(विप्लव) समूहका सुनसरी जिल्ला इन्चार्जलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । धनकुटा शहिदभुमी गाउँपालिका ६ का विप्लव समूहका सुनसरीका इन्चार्ज २७ वर्षीय रोशन राईलाई प्रहरीले सुनसरी जिल्लाको धरान १५ बाट पक्राउ गरेको जनाएको छ ।...
सेना विदेश पठाउने गोर्खा भर्तीकेन्द्र खारेज गर्न विप्लवको माग
नेपाल फ्ल्यास
असार ०६, २०७७
मुलुकभित्र भूमिगत गतिविधिमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहले गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गरेको छ । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको विप्लव समूहको ठहर छ । गोर्खा भर्ती...
विप्लव समूहका केन्द्रीय नेता गजमेर पक्राउ
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट पक्राउ गरिएको छ । गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनः पक्राउ गरेका हुन् । प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौं लगेका हुन् ।...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय