जेठ ०३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिने संकेत
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच भएको एकता पनि बदर भएको छ । सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनु पूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहने देखिन्छ...
ओली र प्रचण्डकाे नाममा रहेन नेकपा (सर्वोच्चकाे फैसलासहित)
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नभएकाे सर्वोच्चले फैसला गरेकाे छ । सर्वोच्चले ऋषिराम कट्टेलकाे पक्षमा आज सर्वोच्चले फैसला गरेकाे हाे ।
नेकपा अब ऋषि कट्टेल नेतृत्वको हुने सर्वोच्चको फैसला
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । योसँगै केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएकाे छ...
विप्लवको सुरक्षामा १० प्रहरी
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सुरक्षामा सरकारले १० प्रहरीलाई खटाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सुरक्षा दिइरहेको छ । भर्खरै वार्तामा आएकाले अहिले उनीमाथि सुरक्षा जोखिम हुन सक्ने भन्दै प्रहरीले सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।...
नेपाल कम्युनिस्ट पार्टी कसको होला ?
नेपाल फ्ल्यास
फागुन २३, २०७७
सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला आज गर्न लागेको हो । यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने...
संसद् बैठक : नेकपाका दुबै पक्षका नेताहरू सत्तापक्षको लहरमा
नेपाल फ्ल्यास
फागुन २३, २०७७
राजनीतिक रुपमा विभाजित नेकपाका सांसदहरू संसद् बैठकमा एकै लहरमा बस्ने भएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयमा दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकाले दुबै पक्षका सांसदहरूलाई एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो । संसद् सचिवालयका प्रवक्ता डा....
दलको नेतामा आफूलाई मान्यता दिन प्रचण्डद्वारा सभामुखलाई आग्रह
नेपाल फ्ल्यास
फागुन २३, २०७७
नेकपा दाहालनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संसदीय दलको नेतामा आफ्नो समूहलाई मान्यता दिन सभामुख अग्नी सापकोटालाई आग्रह गरेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेर यस्तो आग्रह गरेका हुन् । खास...
आजदेखि प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आज (आइतबार) देखि सुरुवात हुँदै छ । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि...
सैद्धान्तिक रुपमा विभाजित नेकपा सांसद संसद् बैठकमा एकैतिर बस्ने
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । कानुनी रुपमा दुई खेमामा विभाजित, तर कानुनी रुपले एकै पाटी नेकापका सांसद एकै पक्षको बेन्चमा बस्ने भएका छन् । संसद् सचिवालयका अनुसार हाल नेकपा दुई धारमा देखिएका सांसद फागुन २३ मा बस्नेप्रतिनिधिसभा बैठकको बैठकमा सत्तापक्षकै बेन्चमा बस्ने भएका...
विप्लवका हतियार र सेनाको विषयमा योगेशको जिज्ञासा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं। नेकपा दाहाल-नेपाल समूहकानेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाको विषयमा जिज्ञासा गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा नेता भट्टराईलेसरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगोबारे...
मुख्य-मुख्य विषयमा जनमत संग्रह गर्नुपर्छ: बाँस्तोला
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले मुख्य-मुख्य विषयमा जनमत संग्रह हुनुपर्ने बताएका छन् । शनिबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बाँस्तोलाले सो बताएका हुन् ।केही दिनअघि मात्रै सरकाले विप्लव समूहलाई सरकारले यसअघि...
आफ्नो समूहमा बहुमत सांसद रहेको ओली समूहको दाबी
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आफ्नो समूहमा बहुमत सांसद रहेको दाबी गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकपश्चात् राष्ट्रिय सभाका प्रमुख सचेतक सांसद् खिमलाल भट्टराईलेसो बताएका हुन् । उनका अनुसार शनिबार प्रधानमन्त्री...
विप्लवलाई स्वागत गर्न प्रतिक्षारत छु : प्रचण्ड
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललेनेत्रविक्रम चन्दलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले विप्लव पनिआफ्नै बाटोमा आएकोमा आफू खुसी भएको बताउँदै विप्लवलाईस्वागत...
प्राथमिकताकाे आधारमा सबैलाई खाेप उपलब्ध गराउछाैँ : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन २२, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर...
मलाई प्रधानमन्त्री बन्ने लोभ छैन : शेरबहादुर देउवा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा...
आज ओली समूह नेकपाकाे संसदीय बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूह संसदीय दलको बैठक आज बस्ने भएको छ । उक्त बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी...
विप्लवका नेता पुन र कुमाल कैलाली कारागारवाट रिहा
नेपाल फ्ल्यास
फागुन २२, २०७७
सुदूरपश्चिम । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीनबुँदे सहमति सार्वजनिक भएसँगै शुक्रबार सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन् । सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा...
सहमति स्वागतयोग्य : अध्यक्ष थापा
नेपाल फ्ल्यास
फागुन २१, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए । अध्यक्ष थापाले...
प्रधानमन्त्री ओली उपाध्यक्ष गौतम भेट्न पुगे भैंसेपाटी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास पुगेका छन् ।सर्वोच्चद्वारा संसद विघटनपश्चात् राजनीतिक घटनाक्रम फरक रुपले विकसित भइरहेको र संसद् बैठक दिन नदिकिँदै गइरहेका बेलाशुक्रबारसाझ प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतमनिवासपुगेका हुन् । बामदेव गौतम पार्टी एकताका...
कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ: केसी
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस केसीले सो बताएका हुन् । उनले भने,...
«
1
...
82
...
163
164
165
166
167
168
169
170
171
...
275
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय