जेठ ०२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
गलत कुरामा सम्झौता नगर्ने बीपीको शैलीलाई आत्मसात् गर्नुपर्छ : प्रकाशमान
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । बिपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइँदै छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई सर्वाेपरी ठान्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने बिपीको शैलीलाई आत्मसाथ गरेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलिहुने बताएका छन् । बिपीप्रति श्रद्धाञ्जलिअर्पण...
सरकारमा जाने मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ बनेको सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्ने...
आज एमालेको केन्द्रीय कमिटी बस्दै, माधव नेपाल समूहले पनि बोलायो स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत साउन ४ गतेदेखि जारी बैठकमा आज...
आज विपी कोइरालाको ३९औँ स्मृति दिवस देशभर मनाइँदै
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली...
एमाले बैठकमा ९ एजेण्डा प्रस्तुत, प्रदेश अध्यक्षहरूको ब्रिफिङ जारी
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ९एजेण्डा प्रस्तुत गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने १० बुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत...
प्रधानमन्त्री देउवा खुमलटारमा
नेपाल फ्ल्यास
साउन ०५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।पार्किन्सन् रोगका कारण लामो समयदेखि सीताअस्वस्थ छिन् । अध्यक्ष दाहालका...
कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ !
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा डिजिटल भोटिङ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस...
वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दीपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ...
विप्लव र ओलीबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । आज (मंगलबार) ओलीलाई भेट्न विप्लव बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ...
माधव समूह सरकारमा सहभागी हुन्छ ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै माधव नेपाल समूह सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने आमचासो छ । प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी समेत गरिरहेका छन् । यसैबीच नेकपा एमालेका वरिष्ठ...
एमालेले गठन गर्यो 'आइटी आर्मी', नेतृत्वमा पूर्वलडाकु नेता प्रभु साह
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकोनेकपा एमालेले आइटी सेना गठन गरेको छ । नवगठित आइटी सेनाको प्रमुखपूर्वमाओवादी नेताप्रभु साह रहेका छन् । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त संगठन घोषणा गर्ने नेता...
उपेन्द्र समूह साउन १० पछि मात्रै सरकारमा सहभागी हुने
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं । उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी छलफल तीव्र बनेको छ । सो दलले यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको हो । नेपाली कांग्रेसको गठबन्धन...
नेताको घरघर किन चहार्दै छन् विप्लव ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा हतियार बोकेर भूमिगत भएका विप्लव उनै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि बालुवाटार केन्द्र बनाउँदै शीर्षस्थ नेतासँगको छलफललाई तीव्रता दिएका छन् । अघिल्लो सरकारकै पालामा ४ महिनाअघि बालुवाटार छिरे पनि विप्लव निष्क्रिय जस्तै थिए । सर्वोच्च...
आज पनि माधव नेपाल समूहको भेला
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल समूहको भेला आज पनि बस्ने भएको छ । भेलामाप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकासांसदहरुलाई बोलाइएको छ । दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहको भेला बोलाइएको हो । उक्तभेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे...
कोटेश्वरमा माधव नेपाललाई भेटेलगत्तै बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी देउवालाई भेट्नप्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको...
एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा नेता चन्दले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बीच भेटघाट गरेका छन् । अध्यक्ष ओलीको नीजि निवास बालकोटमा भएको भेटमा नेकपाका महासचिव...
आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, होला त माधव नेपालसहित २२ जना सांसदलाई कारबाही ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्नेभएको छ । उक्त बैठक दिउँसो ३ बजेको लमगि तुल्सीलाल स्मृति भवन च्यासलमा बोलाइएको स्रोतले जनाएको छ । उक्त बैठकले हिजो स्पष्टीकरण सोधेका पार्टीका वरिष्ठ नेता माधव नेपालसहित २२...
निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताए । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए । हाम्रो पार्टीले...
नेपाल समूह आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्न २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोही स्पष्टीकरण, एकता प्रकृया र सरकारमा...
मोदी-देउवा फोन सम्वाद, भारतले कोरोनाविरुद्धको लडाइँमा सहयोग र सहकार्य गर्ने
नेपाल फ्ल्यास
साउन ०४, २०७८
सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको कामना गरेका छन् । संसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै हिजो मोदीले ट्वीटरमार्फत...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
232
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय