मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
२२ सांसदको स्पष्टीकरणको समय सकिँदै, पार्टीबाट निष्कासनको तयारी
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । पार्टीका २२ सांसदलाई कारबाही गर्ने विषयमा निर्णय लिन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । पार्टी नीति विपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही गर्ने निर्णय लिन बैठक...
जसपा विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्दै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउनआज पनिइजलास बस्दै छ । गत आइतबारदेखि आधिकारिकता विवाद टुंग्याउन छलफल थालेको आयोगले प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । जसपाको महन्थ ठाकुर पक्ष...
रामचन्द्र पौडेलको टिप्पणी- 'बाबुरामको उरन्ठ्याउलो बुद्धि'
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अहिले सामाकि सञ्जालमा निकै आलोचना भइरहेको छ । हिन्दु संस्कारमाथि अपहेलना गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको हो । बकर इदको दिन बाबुरामले एक फोटो ट्विट...
पार्टी एकता गर्न सकेमात्र पुष्पलालप्रति सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति...
आज कम्युनिष्टका संस्थापक पुष्पलालको ४३औँ स्मृति दिवस
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । आज (बिहीबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ । सो अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रम दिउँसो...
माधव नेपाल समूहलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउन पर्नेमा जोड दिँदै असन्तुष्ट माधवकुमार नेपाल समूहलाई एकतामा आउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन बुधबार...
आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । गत साउन ४ गतेदेखि जारी भएको उक्त पार्टीको बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज बोलाइएको...
गठबन्धन सरकारलाई कमल थापाकाे यस्ताे आग्रह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
हेटौंडा ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई देशमा राजनीतिक स्थायित्व, शान्तिसुरक्षा र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् । राप्रपाद्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैअध्यक्ष थापाले मुलुकमा शान्ति, स्थिरता...
माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन नेता...
धारा ७६ (५) सच्याउन 'संविधान संशोधन गर्नुपर्ने' एमालेको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसला संविधानको मर्मविपरित भएको ठहर गरेको छ । साथै उसलेफ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६ (५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको...
नेपाल-रावलबीचको छलफल सकियो
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । रावललाई भेट्न नेता नेपाल रावलको घर टोखा पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा रावलले दिएको राजीनामा र...
सांसद अमरेश सिंहले देउवालाई बुझाए राजीनामा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको...
गठबन्धनबीच साझा कार्यक्रम तय गर्न माओवादीकाे आव्हान
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । आज बसेकाे स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धतामार्फत् अगाडि बढाउनुपर्ने माओवादीले निष्कर्ष निकालेकाे हाे । गठबन्धनबीच साझा प्राथमिकताका कार्यक्रम र...
भीम रावल भेट्न टोखा पुगे माधव नेपाल
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार बसेको नेपाल समूहको बैठकमा नेतम रावल अनुपस्थित भएपछि रावललाई भेट्न नेपाल उनको निवासमै पुगेका हुन् । साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर...
बिपी कोइराला मेरो अभिभावक : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि भएकाे बताएका छन् । ३९ औंबिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरूलोकतन्त्र प्राप्तिको आन्दोलनमा...
एकता प्रकृयामा भाँजो हाल्न स्पष्टीकरण सोधियो : नेपाल समूह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ । बुधबार बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत...
एमालेका २२ सांसदलाई विपक्षी गठबन्धनमा लागेर अपराध गरेको आरोप
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । साउन ५ को मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध...
राप्रपा कुनै पनि दलको पुच्छर बन्दैन : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन्। राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको...
प्रधानमन्त्री देउवाविरुद्ध उभिए गगन, झलनाथलाई उपचार खर्च नदिन खबरदारी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काँग्रेस केन्द्रीय सदस्य गगन थापा आफ्नै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उभिएका छन् । देउवाले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएपछि उक्त निर्णयविरुद्ध थापा उत्रिएका हुन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले जनस्वास्थ्य...
बाबुरामलाई हिन्दु संस्कारमाथि अपमानको आरोप !
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । पूर्वमाओवादी एवं अहिले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको ट्विट विवादित बनेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलेपूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा आज राखेको एक विषयलाई हिन्दु धर्ममाथिको प्रहारका रुपमा लिँदै आपत्ति जनाएका छन्...
«
1
...
39
...
77
78
79
80
81
82
83
84
85
...
232
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय