बैशाख २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
तोकिएको समयमै कांग्रेस महाधिवेशन हुन्छ : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यलयमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको छ। बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने...
स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असोज ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ग्लोबल कोभिड१९ समिट मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन...
विपक्षीको विरोधबीच आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक राष्ट्रियसभामा टेबुल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभामा टेबुल भएको छ । आज (शुक्रबार) बसेको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन्।...
चितवनमा प्रचण्डसँग चुनाव लड्छु : बादल
नेपाल फ्ल्यास
असोज ०८, २०७८
लामो समय पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सारथि बनेर अहिले केपी शर्मा ओलीसँग नजिकिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी चुनावमा प्रचण्डविरुद्ध उम्मेदवार बन्ने घोषणा गरेका छन् । गृहजिल्ला चितवन पुगेर बादलले प्रचण्डको चितवन निर्वाचन क्षेत्रबाटै आफू उम्मेदवार बन्ने बताएका हुन् ।...
तीन साता बितिसक्दा पनि स्वीकृत भएन वामदेव गौतमको राजीनामा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले...
आजै टुंगो लाग्ला त संवैधानिक इजलास विवादको मामिला ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ । यो रिट किनारा लागेसँगै संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्नुपर्ने कि नपर्ने भन्ने रिटअघि बढ्ने छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज पेसी तोकिएको छ ।...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको छ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले...
किन गरिन् राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको यति धेरै चर्चा ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सबहीबार आयोजित सी चिनफिङ,...
महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत...
प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
असोज ०७, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको म्याग्दे गाउँपालिका३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पुर्याइने...
भारतीय मिडियाले गरे ओलीको खण्डन
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सार्वजनिक गरेको पार्टीको परराष्ट्र नीतिमा भारत र अमेरिकाको आलोचना र चीनको तारिफ गरेपछि भारतीय मिडियाले खण्डन गरेकाे छ । नेपालका नेताहरूले आफ्नो जनाधार खस्कँदै गएपछि भारतको विरोध गर्दै राष्ट्रवादीको छवि बनाउने गरेको आरोप...
एमसीसी होइन, गठबन्धन जोगाउनु मुख्य कुरा हो-प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् । उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् । बिहीबार काभ्रेमा...
एकीकृत समाजवादीको पदाधिकारीमा को–को ? (सूचीसहित)
नेपाल फ्ल्यास
असोज ०७, २०७८
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सकिएको हो । बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१...
बाबुराम, किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी...
प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच विधेयकमाथि छलफल चलेको थियो । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो प्रस्ताव फिर्ता लिने मौका दिए...
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति...
अध्यक्ष ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर...
कांग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी...
एकीकृत समाजवादीमा उपाध्यक्षको संख्या ६ पुग्यो, सचिवमा राजेन्द्र राई थपिए
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुगेको छ भने राजेन्द्र राई सचिवमा थपिएका छन् । केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल...
दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
211
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय