बैशाख ३१, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दाहाल-नेपालको आयोगलाई आग्रह : निर्वाचन प्रक्रिया रोकियोस्
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।प्रचण्डमाधवपक्षीयनेकपाले निर्वाचन आयोगलाईनिर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताआयोगमा पुगी सो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेकाले तत्काल निर्वाचन गराउनुपर्ने आवश्यकता नगरेको उनीहरुको भनाइ छ...
पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग : राप्रपा अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
पुस २७, २०७७
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकाेटकाे आयोजनामा सम्पन्न २९९ औं पृथ्वीजयन्तीकाे अवशरमा यस्तो बताएका हुन् । २९९ औं पृथ्वी जयन्तीकाे अवशरमा नुवाकोट पुगेका राप्रपा...
सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गर्यो : अध्यक्ष राणा (राप्रपा)
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गरी लोकतन्त्रमाथि दमन गरेको बताएका छन् । यसका अलवा उनलेसरकारको दमनात्मक कदमको भतर्सना पनि गरेका छन् । सरकारको लोकतन्त्रविरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहनेछ । राष्ट्रनिर्माता...
‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सबै जिम्मेवार हुनुपर्छ’
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्नु पर्ने बताएका छन् । नेपाल विज्ञापन संघ (आन) को २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।गुणस्तरहीन सामग्रीको...
राप्रपा नुवाकोटले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाल फ्ल्यास
पुस २७, २०७७
विदुर ।राप्रपा नुवाकोटले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ । नुवाकोट सदरमुकाम विदुरमा राप्रपाले राष्ट्रिय एकता दिवसको अवसरमा जुलुससहित सभा आयोजना गरेको थियो । जुलुस तथा सभामा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रलोहनीलगायतका नेताहरू सहभागी भएका थिए ।...
निर्वाचन गतिविधि रोक्न माग गर्दै प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोग कार्यालय कान्तिपथ गएका हुन्...
प्रचण्ड नेपाल समूहद्वारा आज तीनवटा प्रदेशमा कार्यकर्ता भेला
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।नेकपाको प्रचण्डनेपाल समूहले आज प्रदेश नम्बर १,लुम्बिनी रसुदूरपश्चिममा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा उनले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्डनेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला...
ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कालोझण्डा र प्रतिगमनको ब्यानर
नेपाल फ्ल्यास
पुस २७, २०७७
नवलपुर ।नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्डनेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ । नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती...
राष्ट्रपतिको सन्देश: आत्मनिर्भर बन्न सबैलाई प्रेरणा मिलोस्
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गरेको बताउँदैनेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन्। २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोअवसरमा सोमबार एकसन्देशमा जारी गर्दैउनले शाहप्रति श्रद्धासुमन...
ओलीपक्षीय नेकपा केन्द्रीय कमिटी संख्या १५०१
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।ओलीपक्षीयनेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा बसेको सोपक्षीयकेन्द्रीय कमिटी बैठकले दोस्रो पटकविधानसंशोधन गरीकेन्द्रीय कमिटी संख्या सो संख्या पुर्याएको हो । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १...
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रुपमा मनाउनुपर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले २९९ औंपृथ्वी जयन्तीको अवशरमा शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहले गरेकाेयोगदानको चर्चा गर्दै राष्ट्रनिर्माताशाहले गरेका कार्यलाई सम्मान गर्नुपर्ने...
'पूर्वप्रधानन्यायाधीशहरूको साहस र इमानको सम्मान ईतिहासले गर्नेछ'
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीशहरूकाे कदमकाे साहसलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामाे समयसम्म न्यायलयमा जिम्मेवारी सम्हालेर बसेका पूर्वप्रधानन्याधीहरूबाटसंविधान र कानूनका मामलामा राय नआएरफिल्मको समिक्षामा राय दिनु पर्ने हो ?...
'राष्ट्रिय एकताकै लागि राजगद्दी त्याग्ने इमान्दारीता देखाएको थिएँ'
नेपाल फ्ल्यास
पुस २६, २०७७
पृथ्वीनारायण शाहको २९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमापूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले भने, नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले...
आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
नेपाल फ्ल्यास
पुस २६, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् । जनकपुरधाममा नेकपा दाहालनेपाल समूहले आज आयोजना गरेको नेताकार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन...
'गेसपेपर होइन संविधान पढ्नुस्'
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रकाश पन्तलेप्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न सुझाव दिएका छन् । उनले भने-'गेसपेपर पढेर भएन संविधान पढ्नु पर्यो प्रधानमन्त्री ज्यू संविधान ।' 'मृत्यु पर्यन्त आँखा...
कति सम्भव नेकपा एकता ?
नेपाल फ्ल्यास
पुस २६, २०७७
चुनावी गठबन्धनबाट दुईतिहाइ नजिकको जनमत प्राप्त गरेपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयन भए । ओली प्रधानमन्त्री बनेको तीन महिनापछि अर्थात् २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरियो...
राष्ट्रियसभा बैठक: हिउँदे अधिवेशनमा चार दिनमात्रै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । पुस १७ गतेबाट सुरु भएकोराष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । १० दिनको अवधिमा चार दिन बैठक बसी आइतबार औपचारिक रुपमा बैठक सकिएको हो ।बैठक अवधिमा सात घन्टा पाँच मिनेटमात्र बैठक चलेको छ । सोही अविधमाराष्ट्रपतिबाट जारी...
प्रचण्ड-नेपाल पक्षद्वारा राष्ट्रियसभा बैठक बहिस्कार
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दा नेकपाको प्रचण्डमाधव नेपाल पक्षका सांसदले बहिस्कार गरेका छन् । प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सल्लाहअनुसार प्रचण्डनेपाल पक्षका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । राष्ट्रियसभामा नेकपाका ५० मध्ये प्रचण्डनेपाल पक्षका २१ जना...
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन्...
नेपाली भूमि फिर्ता भएरै छाड्छ : प्रम ओली
नेपाल फ्ल्यास
पुस २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन्। राष्ट्रिय सभाको आइतबारकोबैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई...
«
1
...
104
...
207
208
209
210
211
212
213
214
215
...
297
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय