जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कामचलाउ सरकारको स्वेच्छाचारिता बढ्दो, कांग्रेसको छायाँ सरकार बेखबर
नेपाल फ्ल्यास
पुस २६, २०७७
निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ भएको विश्लेषण गर्न थालिएको छ। सरकारकामचलाउ भएको मुख्य विपक्षी दल नेपाली कांग्रेसले नैदाबी गर्दै आएको छ । सरकारले आगामी निर्वाचन मात्र गर्नसक्ने, तर दूरगामी प्रभाव...
विदेशी पाहुँना आउँछन् भलो चिताउँछन् जान्छन् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाको आलोचना गर्दै छिमेकी मुलुकका पाहुँना नेपाल आउने भलो चिताउने र जाने गरेको बताएका छन्। पूर्वन्यायाधीशको संयुक्त वक्तव्य र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दैआइतबार राष्ट्रियसभा बैठकलाई...
प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । मन्त्रिपरिषद्को आज (आइतबार) आकस्मिक बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ...
नेकपा प्रचण्ड–माधवपक्षीय सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधवपक्षीय सचिवालय बैठक बोलाएको छ । सो पक्षीय एक स्रोतका अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बोलाएको छ । पुस ५ मा संसद् विघटनपश्चात् फरक धारमा सो पक्षीय नेकपा विकास भएको हो । संसद विघटनपश्चात् नेकपाको सो पक्ष...
पाँच वर्ष सरकार परिवर्तन नहोस् भन्ने जनताको इच्छा थियो : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलोस् भन्ने जनताको इच्छा रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएका कारण पाँच वर्ष चल्नु पर्ने प्रतिनिधि सभा त्यसअघि नै विघटन गर्नुपरेको बताए...
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज (आइतबार) बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 'साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी आएको' एक मन्त्रीले बताए । बैठकका एजेन्डाबारे भने...
प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
पुस २६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने विषयमा अध्यक्षको सचिवालयलाई...
कांग्रेसले सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवं सभाकाे आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य,...
न्यायालयलाई नधम्क्याउनुस् : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले अदालतमा 'केही समय जागिर खाएका'हरूबोलेको भन्दै आक्रोश पोखेउनले सर्वोच्चलाई गुमराहामा पार्ने...
प्रधानमन्त्रीज्यू, अदालत पनि विघटन गरिदिए हुन्छ : गगन थापा
नेपाल फ्ल्यास
पुस २५, २०७७
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै बसेर संविधान पढ्ने प्रस्ताव गरेका छन् । आज काठमाडौं क्षेत्र नं. ४ ले कपनमा गरेको कार्यक्रममा नेता थापाले भने,प्रधानमन्त्री ओलीले हिजो धनगढीमा गएर संविधान पढ भन्नुभएको रहेछ । कमरेड ओली,...
प्रचण्ड स्वदेश फर्किए
नेपाल फ्ल्यास
पुस २५, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बईबाट फर्किएका छन् । मुम्बईको न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई पुगेका थिए । प्रचण्ड नेपाल वायुसेवा निगमको उडानमा नयाँ दिल्ली हुँदै काठमाडौँ आएका हुन् । उनी छोरी गंगा...
'जहाँ सक्नुहुन्छ त्यहाँ प्रचण्ड–नेपालको धज्जी उडाउनूस्'
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाधव नेपाल समूहको धज्जी उडाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । युवा संघको काठमाडौंमा आयोजित भेलालाई शनिबार सम्बोधन निर्देशन दिएका हुन् । साथीहरू, तपाईँहरू जहाँ सक्नुहुन्छ त्यहीँ उनीहरूको धज्जी...
संसद विघटन संविधानविरोधी कदम हो: सभापति देउवा
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन संविधानविरोधी कदम भएको बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं-५ मा आयोजित प्रदर्शन कार्यक्रमलाईसम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।अवसरमाअदालतमामुद्दा विचाराधीन रहेकाले जुलुस निकालेर यसो गर र उसो गर भन्न...
वैदेशिक रोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्ड–माधव नेतृत्वको नेकपामा प्रवेश
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । वैदेशिकरोजगार व्यवासायी हंशराज वाग्ले प्रचण्डमाधव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष रहेका वाग्ले शनिबार काठमाडौंमा भएको कार्यक्रममासो पार्टी प्रवेश गरेका हुन् । उनलाई वरिष्ठ नेता झलनाथ खनालले पार्टी प्रवेश गराएका हुन् ।...
‘जनयुद्ध प्रभावित क्षेत्रमा गाँजखेती गर्न अनुमति दिए कार्यकर्ताले प्रचण्ड-माधव समूह छाड्छन्’
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाखेतीका लागिअनुमति दिन सुझाव दिएका छन् । राजधानीमाशनिबार भएको केपी ओलीको एक कार्यक्रममा सहभागी भएका उनले सरकारलाई सो सुझाव दिएका हुन् । जनयुद्ध भएको क्षेत्रका जनतालाई गाँजा खेतीको लाइसेन्स दिने हो भने उनीहरुले...
'प्रतिनिधिसभा पुनर्स्थापना असम्भव' भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति उचित ?
नेपाल फ्ल्यास
पुस २५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ विचाराधीन छ। प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस चलिरहँदा सर्वोच्च अदालतका ४पूर्वप्रधानन्यायाधीशहरूमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबारएउटा संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेको अभिव्यक्तिका...
झलनाथको आक्रोश : व्यक्तित्व बिर्सेर नेम्वाङ र खरेल ओलीका जागिरेमात्रै भए
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।प्रचण्ड- माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि पनि अनेकौ पटक धम्की दिँदै आएको बताएका छन् । शनिबार काठमाडौँको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई...
नेता गौतमको निर्देशन: नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरीमध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको, तर कुनै पनि धारमा नदेखिएका गौतमले शनिबार एक विज्ञप्ति जारी...
संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न सक्दैनः नेता सिंह
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।संसद विघटनविरुद्ध राजधानीमा कांग्रेसले गरेको विरोधसभामा बोल्दै नेता सिंहले शनिबार सो कुरा बताएका हुन् । संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर बस्न सक्दैन, संबोधनका...
प्रधानमन्त्री श्री ७ भएको डा. केसीको भनाइ
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले संसद विघटन गर्ने प्रधानमन्त्रीलाई श्री ७ को संज्ञा दिएका छन् ।संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटनपप्रति इंगित गर्दै उनले प्रधानमन्त्री केपी शर्मालाईसो संज्ञा दिएका हुन् । राजालाई फाल्ने जनताले ओलीलाई पनि अब...
«
1
...
104
...
208
209
210
211
212
213
214
215
216
...
297
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय