जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

नेपाल फ्ल्यास
पुस २६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

आज (आइतबार) बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

'साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी आएको' एक मन्त्रीले बताए । बैठकका एजेन्डाबारे भने कुनै जानकारी नआएको उनले बताए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि