बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा छैन : कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा नभएको विषयमा आफू अदालतमा गएर बहस गर्न आफूतयार रहेको बताएका छन् । राजधानीमा जनता समाजवादी पार्टीद्वारा आयोजित अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । कसैको महत्वाकांक्षामा ठेस लाग्यो भने...
संसद विघटनप्रति प्रधानमन्त्रीसमेत खुसी हुनुहुन्न : मन्त्री साह
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।शहरी विकास मन्त्री प्रभु साहले संसद विघटनप्रतिकोही खुशी नभएको बताएका छन् । जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो क्रममा उनलेसंसद विघटन आफैँमा आत्मघाती भएको बताए । केही नेता संसद विघटनलाई असंवैधानिक...
विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन: प्रभावकारी काम गर्नुस्
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् । प्रवक्ता तथा मन्त्री गुरुङले विज्ञापनसम्बन्धीअरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई निर्देशन दिएका हुन् । सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण...
प्रतिनिधिसभा भंगविरुद्ध परेका रिटको सुनुवाइ पूर्ण इजलासबाट होस् भन्दै दिए १२ जनाले निवेदन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।प्रतिनिधिसभा भंगविरुद्ध परेको रिट सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनवाई होस् भन्दै १२ जनाले निवेदन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यदेवी भण्डारीले संसद विघटन गरेसँगै सोको विरुद्धमा रिट दर्ता भएको थियो । सोही रिटको अदालतको...
पराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिनका लागि उनी सोतर्फ जान लागेका हुन् । परराष्ट्रका अनुसारउनी जनावरी दोस्रो साता सोतर्फ जानेछन ।यसअघिभारतीय विदेशसचिव हर्षवर्द्धनले उनलाई भारत भ्रमणको निम्ता दिएका थिए...
प्रचण्ड नेपाल पक्षलाई महासचिव चयन गर्न सकस
नेपाल फ्ल्यास
पुस २१, २०७७
नेकपा (दाहाल- नेपाल पक्ष)मा महासचिवबिना नैसम्पूर्ण गतिविधि सञ्चालन भइरहेको छ । सो पक्षीय नेकपामा महासचिव चयन हुन नसक्दा सम्पूर्ण गतिविधि महासचिवबिनै सञ्चालन भएका हुन् ।पार्टी विधानमा अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक मिति र एजेन्डा तय गर्ने र बैठक बोलाउने भनिए पनि...
आफूले प्रस्ताव गरेको प्रधानमन्त्री आफैँलाई घाँडो : माधव नेपाल
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीले आफैँलाईघाँडो भएको बताएका छन् । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सो कुरा बताएका हुन् ।बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारनभएको उनको भनाइ छ । त्यसैगरी,...
राष्ट्रिय एकता दिवस मनाउन मनीषा कोइरालाको अपिल
नेपाल फ्ल्यास
पुस २१, २०७७
पुस २७ गते २९९ औँपृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । पृथ्वीजयन्तीकोअवसरमा राप्रपाले ७७ वटै जिल्लामा विविध कार्यक्रम गर्दैछ । राप्रपा अध्यक्ष कमल थापाले सोदिन गोरखा पुगेर सम्बोधन गर्ने जनाएका छन् । सोहीदिन चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि...
प्रदेश २ मा नेकपा संसदीय दलको नेता परिवर्तन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।प्रदेश २ मा नेकपासंसदीय दलको नेता परिवर्तन भएको छ । संघीय संसद विघटनसँगैनेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई धारमा विभाजनपश्चात् विकसित राजनीतिक घटनाक्रमसँगै सोको प्रभावस्वरुप प्रदेश २मा सो दलको संसदीय दलको नेता परिवर्तन भएका हुन् । मंगलबार बसेको...
'प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधीको प्रतिनिधि पात्र'
नेपाल फ्ल्यास
पुस २१, २०७७
नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र भएकाे बताएका छन् ।नेकपाको प्रचण्डनेपाल समूहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । सो क्रममा उनले प्रदेश विघटन र संकटकाल घोषणा गरिए लोकतान्त्रिक अधिकार...
नेकपामा देखिएको विवाद अग्रगमन र प्रतिगमनबीचको अन्तरसंघर्ष हो : प्रवक्ता श्रेष्ठ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्डमाधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा अग्रगमन र प्रतिगमनबीचअन्तरसंघर्ष भएको बताएका छन् । मंगलबार राजधानीमा नेकपा बिटका सञ्चारकर्मीसँगको छलफलमा प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।सो क्रममा उनले भने, संविधानअनुसार संसद सुचारु हुन्छ...
'केपी ओलीकाे असंवैधानिक कदमले राष्ट्रियता कमजोर भयो'
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले राष्ट्रियता कमजोर भएको टिप्पणी गरेका छन् । आज जसपाले प्रधानमन्त्रीको कदममाथि अन्तर्क्रिया कार्यक्रम राखेको थियो । उक्त अन्तरक्रियामाउनले भने,...
गोली काण्डको छानबिन गर्न र भारतसँग विरोध प्रकट गर्न कमल थापाको माग
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरमासोमबारभएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रतिभत्सर्ना गरेका छन् ।...
आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले दलमा आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ । कांग्रेसले आगामी पुस २५ गते शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । यस्तै...
अनेरास्ववियू प्रचण्ड-माधव समूहको प्रदर्शन : कालो झण्डादेखि बयलगाडासम्म (विज्ञप्ति)
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संसद विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूको प्रचण्ड-माधव नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस...
प्रधानमन्त्री ओली धनगढी जाँदै
नेपाल फ्ल्यास
पुस २०, २०७७
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली पुस २४ गते धनगढी जाने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार पछिल्लो राजनीति परिस्थितिबारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस २४ गते धनगढी जाने भएका हुन्...
प्रचण्डले गर्लान् त दिल्लीमा राजनीतिक भेटघाट ?
नेपाल फ्ल्यास
पुस २०, २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् । उनी अहिले मुम्बईमा छन् । पत्नी सीताको यसअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएको भन्दै मुम्बईमा लगिएको...
पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाइयो
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशइन्चार्ज शंकर पोखरेललाई पदबाट हटाएको छ । नेकपा दाहालनेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । संसद विघटनसँगै दुई...
बादलको प्रचण्डलाई सुझाव: प्रधानमन्त्री बन्ने भए चुनावमा जानूस्, अध्यक्ष चाहिए महाधिवेशनमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डलाईप्रधानमन्त्री पद चाहिएको भए चुनावमा जानसुझाव दिएका छन् । चितवन जिल्ला भेलालाई संबोधन गर्दै उनलेप्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै सो सुझाव दिएका हुन् । मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री...
शंकर पोखरेल भन्छन् : प्रचण्ड-माधव आफ्नै हर्कतको परिणाम भोगिरहेका छन्
नेपाल फ्ल्यास
पुस २०, २०७७
चितवन ।नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास...
«
1
...
106
...
212
213
214
215
216
217
218
219
220
...
299
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय