मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
सम्बन्धित निकायलाई अक्सिजन व्यवस्थापनमा जुट्न मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संबन्धित निकायलाईअक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न आग्रह गरेको छ । कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी सो आग्रह गरेको हो । मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, विभिन्न बाहनामा घर...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।नेप्से परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको तेस्रो दिनमंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको हो । यसदिन१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७...
प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ। मंगलबारविपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनोट गरेको भन्दै विरो गरेपछि सोबैठक अवरुद्व भएको हो । बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद...
कार्यतालिका परिमार्जन गरी महाधिवेशन गराउन देउवालाई युवा नेताको सुझाव
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाईयुवा नेताहरुले १४औँमहाधिवेशनबारे उपाय खोज्न सुझाव दिएका छन् । मंगलबारकेन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियारलगायतका नेता सभापति देउवानिवासबुढानीलकण्ठ गई सो सुझाव दिएका हुन् । यसका अलावा उनीहरुलेक्रियाशील...
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने...
एमालेले मत दिएपछि त्रिलोचन भट्टको मुख्यमन्त्री पद जोगियो
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । नेकपा एमाले माधवकुमार पक्षले विस्वासकाे मत दिएपछि मुख्यमन्त्री भट्टले विस्वासकाे मत पाएका हुन् । मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यस्तै विपक्षमा ९ मत परेको थियो। १२जनाले...
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिए । मुख्यमन्त्री भट्टले आज...
राजनीतिकमा विचलित भएर प्रचण्ड देउवाको शरणमा पुगे : टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । माओवादी छाडेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू फेरि नेकपा माओवादी केन्द्रमा नफर्कने बताएका छन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रमा फर्कने समाचार केही संचारमाध्याममा आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू अहिले केपी ओली...
ओलीको वक्तव्यबाट भ्रममा नपर्नू : नेपाल
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपाएमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्नेमा आफूहरु स्पष्ट रहेको जनाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलेसंसद विघटन फिर्ता लिएमा आफूहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता...
प्रदेश सरकारबारे देउवा, प्रचण्ड र नेपाल थप रणनीति बनाउँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रदेश सरकारलाई लिएर छलफल खुलेको छ । संघीय सरकारमा सत्ता समीकरण फेरबदल भएसँगै त्यसको प्रभाव प्रदेशमा समेत देखिन थालेका बेला देउवा...
एमाले नेता भुसाल भन्छन् : पार्टी एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भयो
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भएको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि आफू प्रतिबद्ध रहेको बताउँदै एकताका लागिअपिल गरेको भोलिपल्ट भुसालले सामाजिक सञ्जालफेसबुकमार्फत् सो बताएका हुन्...
निवर्तमान राज्यमन्त्री मानन्धरले लिएनन् आवास सुविधा र आधा तलव
नेपाल फ्ल्यास
जेठ २४, २०७८
अक्सर राजनीतिज्ञको रहर प्रधानमन्त्री बन्ने, नभए मन्त्री बन्ने हुन्छ । पद र शक्तिमा रहेर शानको बिलासी जीवन जिउने अधिकांश नेपाली नेताहरूमा चाहना देखिन्छ । मन्त्री बन्ने सपना पूरा भएपछि भव्य सरकारी क्वाटरमा बस्ने, चिल्लो महँगोगाडी चढ्ने, आसेपासेलाई अघि-पछि लगाउने, आफू...
प्रधानमन्त्रीको प्रस्ताव नै गलत भएको नेपाल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेकपा एमालेका माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि बसेको स्थायी कमिटीको भर्चुअल बैठक ले सो निर्णय गरेको हो...
मेरो प्राथमिकता जनतालाई कोरोनामुक्त गराउनु हो : स्वास्थ्यमन्त्री तामाङ
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट मुक्त गर्नुआफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । आफूले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता...
निषेधाज्ञा उल्लङ्घन गर्दै आएको भाटभटेनीलाई कारबाही
नेपाल फ्ल्यास
जेठ २४, २०७८
फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केट खुलाएको भन्दै चर्को आलोचना भएपछि त्यहाँ पनि कडाइ सुरु भएको छ । सबैतिर पसल बन्द गराएर शक्ति र पहुँचको आधारमा खुला गरिँदै आएको भाटभटेनीलाई कारबाही थालिएको हो । निषेधाज्ञाको समयमा दिउँसो पसल...
प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।प्रदेश २ मा सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएका छन् ।संघीय सरकारमा सत्ता साझदारी परिवर्तन भएसँगै प्रदेशमा पनि सत्तारुढ दल परिवर्तन हुने क्रममा कांग्रेस र माओवादी सरकारमा सहभागी हुन लागेका हुन् । आइतबार कर्णाली प्रदेशमा दुई मन्त्रालयसहित सरकारमा...
ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेएमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काकारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । उनले...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद्बैठक बोलाएका छन् । जसपासँग सत्ता साझेदारीपछि पहिलोपटक बस्न लागेको सो बैठक भर्चुवल माध्यमबाट बस्ने बताइएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीलेजसपाका आठ र एमालेका दुई मन्त्रीथपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।...
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । सभापति शेरबहादुरको नेतृत्वमा सरकार बनाउन भन्दै सर्वोच्चमा पुगेका उनीहरुबीचसोमबार भेटवार्ता भएको हो । जसलाई महत्वका साथ...
मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । सर्वोच्च अदालतमामन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर भएको छ । केही दिनअघिकेपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदविरुद्धवरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले उनीविरुद्ध रिट दायर गरेका हुन् । कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हो , सो रिटमा...
«
1
...
51
...
102
103
104
105
106
107
108
109
110
...
244
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय