जेठ ०८, २०८१, मंगलबार
               

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

जसपासँग सत्ता साझेदारीपछि पहिलोपटक बस्न लागेको सो बैठक भर्चुवल माध्यमबाट बस्ने बताइएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले जसपाका आठ र एमालेका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

बैठक नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि