मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाको गृहजिल्लामा तोकियो अधिवेशनको मिति
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापतिकै गृहजिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची...
एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली
नेपाल फ्ल्यास
भदौ २२, २०७८
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए । १०...
नगरसभापति वडामै पराजित
नेपाल फ्ल्यास
भदौ २२, २०७८
नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित हुनुभएको छ । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् । विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले...
काठमाडौंको सिडिओमा गोविन्द रिजाल
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडाैं ।काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृह मन्त्रालयको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा भएका...
एमसीसी विरुद्ध नेकपाद्वारा देशव्यापी संघर्षको घोषणा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृवको नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते...
एमालेको मुद्दामा दुवै पक्षलाई झिकाउन आदेश, आयोगसँग लिखित जवाफ माग
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । नेकपा एमालेको मुद्दामा सर्वोच्च अदालतले भदौ २८ गते अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एमालेले विपक्षी बनाएको संघीय संसदका १४ जना सांसद र लुम्बिनी प्रदेशका दुई जना...
प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई दल रोज्ने समय आज सकिँदै
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं ।प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई...
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । भोलि (२३ गते) बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो । उक्त बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से...
कांग्रेस अधिवेशन : जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व
नेपाल फ्ल्यास
भदौ २२, २०७८
जाजरकोट । नेपाली कांग्रेस जाजरकोट वडा तहमा निर्विरोध नेतृत्व चयन गरेको छ । कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा जिल्लाका ७७ वटै वडामा निर्विरोध रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाहका अनुसार जाजरकोटमा...
संवैधानिक परिषद् सम्बन्धी रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीशलाई ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवेदन दिएका छन् । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण निवेदनमा...
डोल्पाका ४१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)
नेपाल फ्ल्यास
भदौ २१, २०७८
डोल्पामा एमाले छोडेर ४१ जनाले गरे नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादीमा जिल्लामा ४१ जनाले सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालय पुगेर हस्ताक्षर गरेका हुन् । कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री...
राष्ट्र सङ्कटमा परेका बेला कांग्रेसले निकास दिन्छ : नेता सिंह
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र सङ्कटमा परेका बेला निकास दिने काम पार्टीले गर्दैै आएको बताएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज जोरपाटीमा आयोजना गरेको पार्टीको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले...
रामकुमारीलाई ओलीको प्रश्न : बोल्न पाइन्छ कि पाइँदैन ?
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् । गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले त्यस्तो प्रश्न उठाएका हुन् । रामकुमारीको नाम नलिई...
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ २१, २०७८
मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास र स्वास्थ्य क्षेत्रको सुधारका लागि सहुलियत ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर...
अनेरास्ववियुले गृहमन्त्रीको पुतला र मन्त्रालयको विज्ञप्ति जलायो
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ । नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको होे । गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने...
'अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?'
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् । उनले कारवाहीको सूचना भित्तामा...
कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड
नेपाल फ्ल्यास
भदौ २१, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन्। उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए । माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम...
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
भदौ २१, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिणपूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ सुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले...
एकीकृत समाजवादी बन्यो सुदूरपश्चिमको सबैभन्दा ठूलो दल
नेपाल फ्ल्यास
भदौ २१, २०७८
सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।...
ताप्लेजुङमा ९ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पार्टी
नेपाल फ्ल्यास
भदौ २१, २०७८
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा ९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका ६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
217
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय