बैशाख २०, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमाले छाडेर ‘एकीकृत समाजवादी’ मा नजान ईश्वर पोखरेलको आग्रह
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन्...
सुदूरपश्चिममा एमालेका थप तीन प्रभावशाली नेता एकीकृत समाजवादीमा
नेपाल फ्ल्यास
भदौ २१, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित थप तीन प्रभावशाली नेता तथा प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र...
समन्वय समिति प्रमुखसहित खोटाङमा आठ जनप्रतिनिधिले रोजे समाजवादी
नेपाल फ्ल्यास
भदौ २०, २०७८
खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर...
एमसीसी सम्झौता गर्नेहरु नेपाली मन नभएकाहरु हुन् : भीम रावल
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको भन्दै आलोचना गरे । एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती...
सुदूरपश्चिममा एमालेका थप ३ सांसद एकीकृत समाजवादीमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका...
रवीन्द्र मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलेपार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेकोआरोप लगाएका छन् । मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएकोसंयोजक पाण्डेले बताए । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक...
एमसीए नेपालले १४ बुँदामा भन्यो– एमसीसीबारे भ्रमकोपछि नलाग्नुहोस्
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न लागेको भन्दै यसबारे विभिन्न टीकाटिप्पणी भइरहेको बेला एमसीएनेपालले भ्रमको पछि नलाग्न आह्वान गरेको छ । एमसीए नेपालले यसबारे भ्रमपूर्ण दाबीहरू प्रेषित भइरहेको भन्दै प्रष्टीकरण दिँदै १४ बुँदामा प्रष्टीकरण दिएको हो । एमसीसी कम्प्याक्ट...
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँट, को–को भए प्रदेश इन्चार्ज ?
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इन्चार्जहरू चयन गरेको छ । माधव नेपाल नेतृत्वको समाजवादीले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी...
कुलमानविरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटको आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले रिटको सुनुवाइ आफ्नैइजलासमा गर्ने भएका छन् । प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघिकुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात...
भदौ २३ गतेको लागि बोलाइयो सङ्घीय संसद्को बैठक
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को शनिबारको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन...
झापाका ५५ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
नेपाल फ्ल्यास
भदौ २०, २०७८
झापा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन...
‘एमसीसी पास गर्न हिजो कन्दनी सुर्क्याएर लागी परेको मान्छे आज विरोध गर्दैछन्’
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पारित गर्न मरिमेटेर लागेको दाबी गर्दै उनले अहिले त्यसको...
उपप्रधानन्त्री बन्न वामदेवले एमालेबाट राजीनामा दिए : ओली
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोमात्र पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कडा कटाक्ष गरेका छन्। शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेकाेअभिव्यक्ति दिएका छन् । गौतमले...
उपेन्द्र यादव मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो
नेपाल फ्ल्यास
भदौ १९, २०७८
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन्। उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए। जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ : सहमहामन्त्री डा महत
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका हुन्एउटा...
राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले...
जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टी जुम्लाले एमालेबाट ७० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा समाहित भएको दाबी गरेको छ । एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एक जना मनोनित सदस्यबाहेक सबै समाजवादीमा समाहित भएको दाबी नेकपा...
एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीलाई रोजेको...
सरकारलाई ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौतीसमेत दिएका हुन् । उनले पटक...
भिमसेनथापा गाउँपालिकाका उपाध्यक्षद्वारा काँग्रेस परित्याग
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं ।गोरखाको भीमसेन थापा गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेकी छिन् । नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उपाध्यक्ष बनेकी वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनले लेखेकी...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
217
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय